पोर्चुगलले उचाल्यो यस वर्षको युरो कपको उपाधि, गोल्डेन बुट भने फ्रान्सका ग्रिजमेनको पोल्टामा


यस वर्षको युरोकपको उपाधि पोर्चुगलले जितेको छ । चोटका कारण खेलको पच्चिसौ मिनेटमा स्टार  खेलाडी क्रिष्टियानो रोनाल्डो खेलबाट बाहिरिएपनि अतिरिक्त समयको सदुपयोग गर्दै इडरले गोल गरेपछि पोर्चगलले उपाधि हात पर्न सफल भएको हो । 

चोटका कारण रोनाल्डो खेलबाट बाहिरिएपछि  निराश पोर्चुगली टोलीको लागि गोलकर्ता इडर नायक ठहरिए । खेल अवधिभर फ्रान्सले पोर्चुगललाई दबावमा राखे पनि जितको लागि पोर्चुगलले गोल गर्न सक्यो ।

खेल अवधिभर पटक पटक पोर्चुगाली पोष्टमा दवाब सिर्जना गरेको आयोजक टोली फ्रान्सले जितको लागि कुनै गोल गर्न सकेन । निर्धारित समयभरी खेलमा फ्रान्सले पोर्चुगाली किपर र डिफेन्सलाई व्यस्त राखेको थियो । तर, १०९ औं मिनेटमा मैदानको मध्यभागमा पाएको बललाई इडरले सदुपयोग गरेपछि महत्वपूर्ण उपाधि जित्ने पोर्चुगाली सपना पूरा भएको हो ।

चोटका कारण मैदान छाड्नु परेकोमा दुस्खित देखिएको पोर्चुगाली स्टार रोनाल्डो जितपछि खुशी देखिए र उपाधि उचाल्दै टोलीसंग खुशी मनाए । यसअघि घरेलु भूमिमा आयोजित विश्वकप र यूरोकप उपाधि जितेको फ्रान्सले भने यो पटक स्टेडियममा उपस्थित आफ्नो हजारौं समर्थकलाई निराश तुल्यायो । खेल अवधिभर महत्वपूर्ण अवसर सिर्जना गरिरहे पनि उपाधिको लागि आवश्यक गोल गर्नबाट चुक्दा फ्रान्स निराश बनेको हो ।  यूरोकपमा ८ गोल गरेका फ्रान्सका ग्रीजमेनले गोल्डेनबुट जिते ।



प्रकाशित मिति : २०७३ असार २६ (July 11, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

खेलकुदका थप शिर्षकहरु

• डेउ नेपाली एकता समाजले भलिबल प्रतियोगिता आयोजना गर्ने

• नेपाली क्रिकेट खेलाडी सन्दिप आज हङकङ ब्लीज टि २० क्रिकेटमा खेल्दै

• नेपाल पुनर्निर्माणको लागि अमेरिकामा म्याराथुन दौड सम्पन्न

• अमेरिकामा भएको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनको साथ ४२ वटा पदक प्राप्त

• नामिबियामाथि नेपालको ऐतिहासिक दोश्रो जित, नामिबिया तीन विकेटले पराजित

• नामिबिया ५ विकेटले पराजित, शरद म्यान अफ द म्याच

• विहान ९:३० बजेदेखि शुरु नेपाल Vs नामिविया, यस्तो छ हालसम्मको अंक तालिका

• ठकुरीलाई न्युयोर्कमा कास्य पदक प्राप्त

• अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक प्रकाश थापा सम्मानित

• बङबन्धु कप फुटबल फाइनलमा नेपालको शानदार जित, बहराइनलाई ३-० ले हरायो

• ब्याडमिन्टन टोली कोरिया तिर

• नेपाल पपुवा न्यूगिनीसँगको दोस्रो खेलमा ३ विकेटले पराजित

• अमेरिकामा उज्ज्वल ठकुरी कराते प्रतियोगितामा प्रथम

• फिफा वल्र्ड कपमा कोरिया समूह विजेता बन्न सफल

• विश्वकपका लागि नेपाल छनोट, आयरल्याण्ड ३ विकेटले पराजित

• राजदूत मैत्रीपूर्ण रनिंग कप फुटबल प्रतियोगिताको तयारी पूरा

• आनसान चुमिन सेन्टरको आयोजनामा सम्पन्न अन्तर्राष्ट्रिय भलिबल खेलमा नेपालको शानदार जीत

• कोरियामा नार्गाजुन गुम्बाले आयोजना गरेको खेल विवादमा

• ठकुरी लाइ पूनः सफलता

• एफसी यु-१६ मा किर्गिस्तानमाथी नेपालको शानदार जित, ४-२ गोल अन्तरले नेपालको जित

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमा कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीकोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनुकोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइटत्रिभुवन विमानस्थलमा चोरको बिगबिगी, कोरियन नागरिकको २५०० अमेरिकी डलर चोरीकोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्टकोरियामा प्रबाशी मजदुर माथि अत्यन्तै अमानबिय ब्याबहार ,सौचालय जादा समेतको हिसाब गरेर पैसा काटिन्छ कोरियाको ह्वासंगस्थित सपिङ मलमा भिषण आगलागी, चारको मृत्यु
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- rabin khadka rabin khadka
Date of Birth : 25 December, 1992
Address: ghimae jinyang
Hometown : sunsari
Occupation : worker
Hobbies : playing cards mimicking practicing dialog.
E-mail : rock3r8oi@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal