विहान ९:३० बजेदेखि शुरु नेपाल Vs नामिविया, यस्तो छ हालसम्मको अंक तालिका

आज नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिवियासँग खेल्दै छ । कीर्तिपुरको मैदानमा हुने खेलमा नेपाल घरेलु मैदानको फाइदा उठाउदै जित हात पार्दै नयाँ सुरुवात गर्न चाहन्छ । यस भन्दा अघिको राष्ट्रसँग ४ खेल हारेको नेपाल अकं तालिकाको अन्तिममा रहेको छ । आजको खेल विहान नेपाली समय अनुसार  ९:३० बजे देखि शुरु हुने छ ।

नेपाल-नामिबियाबीचका खेल नेपाल टेलिभिजनबाट लाइभ
नेपाल टेलिभिजनले आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत भोलि शनिबार र सोमबार हुने नेपाल(नामिबियाबीचका खेल प्रत्यक्ष प्रसारण गर्ने भएको छ। खेल सञ्चालनका लागि काठमाडौंमा रहेको आइसीसी टोलीले शुक्रबार राष्ट्रिय खेलकूद परिषदको सिफारिसमा नेपाल टेलिभिजनलाई ब्रोडकास्टरको रूपमा मान्यता दिएको हो।

अंक तालिका
२ राष्ट्रसँग ४ खेल खेलिसकेको नेपाल अंक तालिका को सवैभन्दा अन्तिममा रहेको छ । अंक तालिका पहिलो स्थानमा १० नम्वरका साथ नेदरल्याण्ड रहेको छ । त्यसै गरि शिर्ष ४ भित्र हगंकगं, स्कटल्याण्ड र केन्या अटाएका छन् । शीर्ष चारमा पर्ने टोलीले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप छनौटका लागि प्रतिस्पर्धा गर्न पाउँछ।

अंक तालिका

के हो विश्व क्रिकेट लिग च्याम्पियनसिप
विश्व क्रिकेट लिग च्याम्पियनसिप डिभिजन २ भन्दा एक स्टेप माथिको प्रतियोगिता हो। डिभिजन २ का शीर्ष चार टोली र यसअघि विश्वकप क्रिकेट छनोटमा शीर्ष चारमा नअटेका चार टोलीले खेल्ने प्रतियोगिता हो।
यो प्रतियोगिता विश्वकप क्रिकेट छनोट खेल्नका लागि महत्वपूर्ण प्रतियोगिता पनि हो। विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शीर्ष चारमा अट्ने टोलीले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप क्रिकेट छनोटमा प्रतिस्पर्धा गर्न पाउँछन्।
त्यहाँ शीर्ष चारमा अट्न सके एकदिवसीय विश्वकप क्रिकेट खेल्ने अवसर पाउँछन्। माथिल्लो स्तरको एक दिवसीय क्रिकेट खेल्न पनि विश्व क्रिकेट लिग च्याम्पियन महत्वपूर्ण मानिन्छ। यो प्रतियोगितामा शीर्ष चारमा अट्ने टोलीले विश्वकप क्रिकेट छनोट खेल्ने अवसर पाउँछन्। जुन प्रतियोगिता एक दिवसीय क्रिकेट छनोटको पुछारमा परेका चार टोली र विश्व क्रिकेट लिग च्याम्पियनमा शीर्ष चारमा अटेका टोलीबीच विश्वकप क्रिकेट छनोटका लागि प्रतिस्पर्धा हुन्छ।

शीर्ष ४ मा अट्दा नेपाललाई फाइदा के
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा प्रतिस्पर्धा गरिरहेका ८ राष्ट्रमध्ये शीर्ष चारमा पर्ने टोलीले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप छनौटका लागि प्रतिस्पर्धा गर्न पाउँछन्। जसमा एक दिवसिय क्रिकेट मान्यताप्राप्त राष्ट्रमध्येका पुछारका चार टिमले पनि सहभागिता जनाउँछन्। उनीहरू पनि विश्वकप क्रिकेटको छनोटका लागि विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट शीर्ष चारमा परेका टोलीसँग प्रतिस्पर्धा गर्छन्। विश्वकप छनौट खेलका लागि छानिन पनि नेपाल शीर्ष चारमा पर्नुपर्ने हुन्छ। नेपाल शीर्ष ४ मा अटाउन सकेन भने विश्व लिग डिभिजन २ खेल्नु पर्नेछ।

शीर्ष ४ मा नपर्दा के हुन्छ
शनिबार र सोमबार त्रिवि क्रिकेट मैदानमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियालाई हराउन सके शीर्ष चारमा पर्ने सम्भावना बढी रहन्छ। तर नामिबियासँग दुवै खेलमा वा एक खेलमा पराजित हुँदा पनि नेपाललाई ठूलो क्षति हुन्छ। किनभने नेपालले अझै नेदरल्यान्ड्स, हङकङ र केन्यासँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
नेपाल नामिबियासँग पराजित भए पूर्ण रूपमा शीर्ष चारमा पर्ने सम्भावना न्यून हुन्छ। त्यसैले पनि दुवै खेल नेपालका लागि महत्वपूर्ण छ। दुवै खेलमा पराजित भए नेपाललाई डिभिजन २ खेल्नुपर्ने हुन्छ।

प्रकाशित मिति : २०७३ वैशाख ०४ (April 16, 2016)

सम्बन्धित तस्विरहरु

अंक तालिका
अंक तालिका

प्रतिक्रियाहरु


Sunil poudel wrote on 15 April, 2016
nepal ka baller ramra 6n hamlai batsman jo matra nakhelos ramro score garos testo batsman chahin6.......namibia lai puranai batting style ma jittina ma bhandina tara thula ra baliya team jitna ramra batsman haru chahin6n

तपाईको प्रतिक्रिया

Advertise with us

खेलकुदका थप शिर्षकहरु

• डेउ नेपाली एकता समाजले भलिबल प्रतियोगिता आयोजना गर्ने

• पोर्चुगलले उचाल्यो यस वर्षको युरो कपको उपाधि, गोल्डेन बुट भने फ्रान्सका ग्रिजमेनको पोल्टामा

• नेपाली क्रिकेट खेलाडी सन्दिप आज हङकङ ब्लीज टि २० क्रिकेटमा खेल्दै

• नेपाल पुनर्निर्माणको लागि अमेरिकामा म्याराथुन दौड सम्पन्न

• अमेरिकामा भएको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनको साथ ४२ वटा पदक प्राप्त

• नामिबियामाथि नेपालको ऐतिहासिक दोश्रो जित, नामिबिया तीन विकेटले पराजित

• नामिबिया ५ विकेटले पराजित, शरद म्यान अफ द म्याच

• ठकुरीलाई न्युयोर्कमा कास्य पदक प्राप्त

• अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक प्रकाश थापा सम्मानित

• बङबन्धु कप फुटबल फाइनलमा नेपालको शानदार जित, बहराइनलाई ३-० ले हरायो

• ब्याडमिन्टन टोली कोरिया तिर

• नेपाल पपुवा न्यूगिनीसँगको दोस्रो खेलमा ३ विकेटले पराजित

• अमेरिकामा उज्ज्वल ठकुरी कराते प्रतियोगितामा प्रथम

• फिफा वल्र्ड कपमा कोरिया समूह विजेता बन्न सफल

• विश्वकपका लागि नेपाल छनोट, आयरल्याण्ड ३ विकेटले पराजित

• राजदूत मैत्रीपूर्ण रनिंग कप फुटबल प्रतियोगिताको तयारी पूरा

• आनसान चुमिन सेन्टरको आयोजनामा सम्पन्न अन्तर्राष्ट्रिय भलिबल खेलमा नेपालको शानदार जीत

• कोरियामा नार्गाजुन गुम्बाले आयोजना गरेको खेल विवादमा

• ठकुरी लाइ पूनः सफलता

• एफसी यु-१६ मा किर्गिस्तानमाथी नेपालको शानदार जित, ४-२ गोल अन्तरले नेपालको जित

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमउत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहणकोरियामा फेरी अर्को दुखत खबर ,काम गर्ने शिलशिलामा दुर्घटनामा परि २ जना नेपाली को मृत्यु मानब माकुरो भनेर चिनिने कोरियन महिला आरोही द्वारा १सय २३ तल्ला लोट्टे टावर बिना साधन चड्ने उद्घोष कोरियाली निर्वाचित राष्ट्रपति मूनको बुसान देखि ब्लु हाउस सम्मको यात्रा र उनको नेपाल साइनो कोरियाको १९ औ राष्ट्रपतीय चुनाब सम्पन्न ,मुनजे इन अग्रस्थानमा
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Dev raj rai Dev raj rai
Date of Birth : 31 November, 1996
Address: Khotang
Hometown : Diktel bazzar
Occupation : Student
Hobbies : My hobbies is to visit naturslly beautiful places.
E-mail : mdevrajrai@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal