: श्रमिकहरुको समस्यासँग उदय राइ र रुविन तामाङ :
जिज्ञासाहरु पठाउनका लागि यहाँ क्लिक गर्नुहोस् ।

kb thapa
(achham)
Sir ma korea aako 1 mont bhayo malai korea basna man lagena abako 1 month pa6i nepal farkine bicharma 6u nepal jana maile ke process haru garnu parla pa6i eps exam dina paune gari
कम्पनीलाइ भन्ने अनि एदी बिमा रकम लिन छ भने हवाई टिकट लिएर रोजगार केन्द्रमा जाने, नत्र त्यतिकै जादा हुन्छ
उदय राइ

Bijaya
(Cheonan)
Dai namakar Dai mahile suruko comapany ma 2.6 year kam gareko thiya ra tyo company ko sahule 고용 포험 vanera monthly 5 man won kateko thiyo ukta rakam sahule company chodema dinchu vaneko thiyo ra pachi comapany chodda diyana ukta rakam hamile paune ho ki haina dai .bataidinu vaya avari hune thiya
नमस्कार यो बेरोजगार भत्ता पाउनेको लागि गरिने बिमा हो . प्रवासी मजदुरले गर्नु पर्दैन र लागु पनि हुदैन . . कम्पनीलाइ सबै रकम माग्नु होला
उदय राइ

Ram
(Imadol)
Namasteyy sirr.. Sirr malai nepal gayera aaunu mann xa ..ra maile k pani suneko xu vaneyy comlany bata change garny letter payesii ekxotii nepal gayera aayera aru company ma janu milx suneko xu k yo sacho ho kura..ho vaneyy sir malai sau le company change garnu visa sakinu 1mnths ma matra janu dinxa vaneko xa ..tyo bela nepal gayera aauna milxa ki mildaina..maile k garnu parny bataedinu ta tesko lagi
नमस्कार कम्पनी परिबर्तन गरेर नेपाल गएर आउन मिल्छ . तर नेपाल गएर फर्कने अवधि सम्मको भिषा हुनु पर्छ यदि छैन भने थप गरेर जानु पर्ने छ
उदय राइ

bishnu lama
(wonju)
दाई नमस्कार, म कोरिया आएको २ वर्ष ६ महिना भयो अहिले कम्पनी चेञ्ज गर्दा १ वर्ष १० महिना को भिसा लगाउन पाउछ कि पाउदैन ? बोनस भिसा लगाउन सम्बन्धित कम्पनीमा कति महिना काम गरेको हुनुपर्छ ?
नमस्कार अर्को कम्पनीमा कम्तिमा १ महिना काम गरेको हुनु पर्छ .
उदय राइ

man bdr saru
(arghakhanchi siddhar 6)
sir namaskar ?sir mero jingyasa sir ma 2015 ko agri ko passar ho ra 2016-4-26 ma issu vayara 2016-7-26 ma mero issu cancel vayo kina hola issu vaya paxi ni lc aaudaina ra sir ani rojgar karar naya ra cancel gariyo vanera id ma haleko xa yo sabai k hola plz sir hajurko jabaf ko parkhai ma xu garo namani vanidinu hola tq sir
नमस्कार कोरियाबाट सम्झौता पत्र पठाउने कम्पनीले हो . तर सम्झौता पत्र पठाए पछी त्यो कम्पनी बन्द हुन सक्छ वा मजदुर नचाहिन पनि सक्छ . यस्तो अवस्थामा त्यो कम्पनीले सम्झौता रद्द गर्न सक्छ .
उदय राइ

rajan thapa
(seoul,oppu mesanri)
सर नमस्कार , ३ वर्ष पुरा काम गरेको र एक वर्ष १० महिना थप विस्सा नहानेको ले CBT exam दिन पाउछ??
नमस्कार अहिलेको नियम अनुसार पाइदैन .
उदय राइ

Bharat Rawal
(kailali)
नमस्कार सर मैले २०१६मा पा स गरेको हो मेरो पुरुष हुनुपर्ने तर महिला भयको थियो आबेदन भर्ने समय मा निबेदन पनि दियको हो प्री रोस्टर मा नाम छ तर रोस्टर प्रमाणित हुने थाउमा ठाउमा पेस रद्द आयको छ अबको प्रकृया के हुन्छ र कती समय लाग्छ होला जानकारी पायको भय आभारी हुने थिय ।
नमस्कार फेरी निबेदन दिनुहोला साथै ग्वार्को इपिएस शाखामा सम्पर्क राख्नु होला
उदय राइ

Ramesh
(Cheonan)
Udai dai namaskar Dai mero visa sakina 2 month baki cha ra dai mahile suruko company ma 1 year kam gareko thiya tes company bata paunu parne tejikam payako chaina dai tetikhera sahule dine nayam thiyo mahile ahile so company bata tejikam lina sakchu ki sakdina hola ra kasari lina sakincha hola dai Hajurle bataidinuhola
नमस्कार कम्पनी छोडेको ३ बर्ष भित्र रिपोर्ट गर्न मिल्छ थेजिक्मुमको लागि श्रम बिभागमा
उदय राइ

suraj
(Udayapur thanagau)
सर नमस्कार म सुरज राई मलेसियाबाट । सर २०१७ को EPS परिक्षाको तयारी हुँदै गर्दा ईन्टरनेटबाट नि फोम भर्न पाउछ भन्ने निकै हल्ला चलेको थीयो तर भएन यो बर्षको तयारी के कस्तो होला ? मैले नि परिक्षामा भागलिने बिचार गर्दै छु तर मेरो MRP passport को अवधी २०२१ सम्म छ के मैले MRP रिन्यु गर्नु पर्छ वा पर्दैन ? बताइदिनु भए आभारी हुने थीएँ !
नमस्कार तयारी भैरहेको भन्ने जानकारी आएको छ . हेर्दै जाउ . अहिलेनै राहदानी नबिकरण गर्न अवश्यक छैन
उदय राइ

Prakash pahadi
(Eumsung korea)
Namaskar dai.. 6 mahina aghi scooter chalauda police le samayera finger print lera aba nachalaunu bhaneko thiyo. So aba mero 4.10mahina ko visa eutai company ma kam garera sakidaixa feri aauda immigration ma samasya parla ki naparla...
नमस्कार अध्यागमनको निर्णयमा भरपर्छ . कुनै ठुलो गल्ति नगरेको भए खासै असर पर्दैन
उदय राइ

bhim acharya
( kailali)
sir namaskar, appendex ko opration gare ko manxe koriya jana pauxa kinai sir
नमस्कार पाउँछ .
उदय राइ

rawbean
(jhapa)
मैले 2014 को exam पास गरेको agriculture मा मेरो issue भएन । अब मेरो issue हुन्छ कि हुदैन अब 1 महिना छ म्याद सकिन ।
हुन सक्छ .
उदय राइ

पुराना जिज्ञासा र समाधानहरु नयाँ जिज्ञासा र समाधानहरु
Advertise with us

प्रमुख समाचार

• काेरियाकाे रेडलाईट एरियामा कोरियन यौनकर्मीले नमस्ते दाई यता अाउनुस् भनेपछि...

• कामदारको अभाबलाइ पूर्ति गर्न कोरियाको स्थानीय सरकारद्वारा C4 भिषाको ब्याबस्था गरि पार्ट टाइम कामदार राख्ने तयारी

• उत्तर कोरियाले युद्धपोज जहाज ध्वस्त पार्ने धम्कीपछि अमेरिकी राष्ट्रपतिले गरे चीन र जापानका राष्ट्रप्रमूखसँग टेलिफोन वार्ता

• कोरियामा बेरोजगारी संख्या सन् दुइ हजार यताकै उच्च , ५ लाख भन्दा धेरै युनिभर्सिटी ग्राजुएट युवा बेरोजगार

• एकदीनको उपहारले मात्र आमा प्रतिको कर्तब्य पुरा हुदैन

• इपिएस साखाद्धारा कोरियन भाषा परीक्षाका लागि २६ वटा केन्द्र प्रस्ताव, यसपाली पोखरामा परीक्षा नहुने (केन्द्रको नाम सहित)

• सिबिटी परिक्षा स्थगित भएपछि कोरियामा अवैधानिक नेपाली कामदारको संख्या बढ्यो

• हतियारधारी लुटेरा द्वारा कोरियाको नोंङह्यब बैंकमा दिउसै लुटपाट

• रास्ट्र निर्माण गर्छु भन्ने धुर्मुस सुन्तलिलाई देश निकाला गर्नु पर्छ

• दक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी

प्रवासी समाचार

• कोरियामा एमटियूले अन्र्तराष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने, मजदुर हकका लागि सहभागी भएर ऐक्यबद्धता जनाउन अपिल

• कोरियामा अाउंदो शनिबार - अप्रिल १५ नयां बर्ष पार्टी हुदैं , पहिलो पटक ५ जना नेपाली DJ हरुको साथ एउटै पार्टीमा

• कोरियामा नेपाली क्रिकेट क्लव ‘नेपाल राइनो’ स्थापना , श्रेष्ठको नेतृत्वमा २३ सदस्यिय टोलीको घोषणा

• सृजनशिल युवा समाज द्वारा आपतकालीन राहतकोषको स्थापना

• नयाँ शक्ति कोरियाको केन्द्रिय समिती बैठक सम्पन्न , विभिन्न पार्टी परित्याग गरि दुइ दर्जन जति पार्टी प्रवेश

• नयाँ बर्षको अवसर पारेर सनराइज बैंक कोरिया शाखाले राख्ने भयो बिसेष खाता खोल्ने कार्यक्रम

• साझा सदभाव समूह कोरियाको प्रथम वैठक सोलमा सम्पन्न

• सगुनमा लगानी गर्न छुट्नेहरुका लागि ३ दिन म्याद थप

• मदन भण्डारी अध्ययन केन्द्र कोरिया शाखा गठन

• कोरीयामा जमे चार गजलकारहरु

मनोरन्जन समाचार

• कोरियाम रहेर कृष् गुल्मेली बाबुले ल्याए आधुनिक गीत कहिले होला तिम्रो बनि (भिडियो सहित )

• कलाकार चरित्र बिष्ट द्वारा अभिनित कुन मायाको मन्दिर सार्बजनिक (भिडियो सहित )

• कोरियाको ब्यास्त समयलाई चिर्दै अनुजले ल्याए आफनै स्वरमा रहेको नया म्युजिक भिडियो नजर (भिडियो सहित )

• कोरियामा गायक शिव परियारको चोट दिई खोट लाउने गीतको म्युजिक भिडियो

• चर्चाको शिखरमा आउदै गरेका गायक माधव न्यौपानेको पाँचौं सांगेतिक कोशेली ''ढुकुर ढुकुरनी'' बजारमा [भिडियो सहित]

• कोरियाको सिनेमा हलमा नेपाली चलचित्र जात्रा

• "लाँकुरीको छेउमा पानी धारो" कोरियामा बन्यो भिडियो

• मेरो देश नेपाल भन्दै आईन् अमेरिकाबाट संगिता ( भिडियो सहित)

• नेता भन्दा कुकुर बफादार गितको भिडियो सार्वजनिक

• कोरियामा काम गर्दै गीत लेख्दै चन्द्र लामा अनुराग

खेलकुद

• डेउ नेपाली एकता समाजले भलिबल प्रतियोगिता आयोजना गर्ने

• पोर्चुगलले उचाल्यो यस वर्षको युरो कपको उपाधि, गोल्डेन बुट भने फ्रान्सका ग्रिजमेनको पोल्टामा

• नेपाली क्रिकेट खेलाडी सन्दिप आज हङकङ ब्लीज टि २० क्रिकेटमा खेल्दै

• नेपाल पुनर्निर्माणको लागि अमेरिकामा म्याराथुन दौड सम्पन्न

• अमेरिकामा भएको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनको साथ ४२ वटा पदक प्राप्त

• नामिबियामाथि नेपालको ऐतिहासिक दोश्रो जित, नामिबिया तीन विकेटले पराजित

• नामिबिया ५ विकेटले पराजित, शरद म्यान अफ द म्याच

• विहान ९:३० बजेदेखि शुरु नेपाल Vs नामिविया, यस्तो छ हालसम्मको अंक तालिका

• ठकुरीलाई न्युयोर्कमा कास्य पदक प्राप्त

• अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक प्रकाश थापा सम्मानित

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
काेरियाकाे रेडलाईट एरियामा कोरियन यौनकर्मीले नमस्ते दाई यता अाउनुस् भनेपछि...कामदारको अभाबलाइ पूर्ति गर्न कोरियाको स्थानीय सरकारद्वारा C4 भिषाको ब्याबस्था गरि पार्ट टाइम कामदार राख्ने तयारीउत्तर कोरियाले युद्धपोज जहाज ध्वस्त पार्ने धम्कीपछि अमेरिकी राष्ट्रपतिले गरे चीन र जापानका राष्ट्रप्रमूखसँग टेलिफोन वार्ताकोरियामा बेरोजगारी संख्या सन् दुइ हजार यताकै उच्च , ५ लाख भन्दा धेरै युनिभर्सिटी ग्राजुएट युवा बेरोजगार एकदीनको उपहारले मात्र आमा प्रतिको कर्तब्य पुरा हुदैन कोरियामा एमटियूले अन्र्तराष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने, मजदुर हकका लागि सहभागी भएर ऐक्यबद्धता जनाउन अपिलइपिएस साखाद्धारा कोरियन भाषा परीक्षाका लागि २६ वटा केन्द्र प्रस्ताव, यसपाली पोखरामा परीक्षा नहुने (केन्द्रको नाम सहित)
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......काेरियाकाे रेडलाईट एरियामा कोरियन यौनकर्मीले नमस्ते दाई यता अाउनुस् भनेपछि...कामदारको अभाबलाइ पूर्ति गर्न कोरियाको स्थानीय सरकारद्वारा C4 भिषाको ब्याबस्था गरि पार्ट टाइम कामदार राख्ने तयारीकोरियामा बिदेशी संघ संस्थालाईअनुमति बिना कुनै पनि कार्यक्रम गर्न निषेध ,हदै सम्मको कानुनि कारबाही हुन सक्नेदुःखद खबर, कोरियामा काम गर्ने क्रममा मेशिनमा च्याँपिएर एक जना नेपालीको मृत्यु
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाले १० हजार नेपाली कामदार लैजानेआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनादक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Mahesh Rai Mahesh Rai
Date of Birth : 22 December, 1993
Address: Pyengtake
Hometown : Dolakha
Occupation : Employer
Hobbies : watching movie,Traveling, Fishing, Reading Novel etc...
E-mail : cnvas0@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal