LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

सुनिल के रानाभाट

  केही समय पछि चुनावको मिति तोकिएको छ,चुनाव होला नहोला त्यो समयले बताउनेछ किनकी राजनितिक खिचलोले ओतप्रोत छ हाम्रो देश केही कुराको भर नै छैन ।।मिति तोकिएको हुँदा चुनाव होला भनी आशा गरौ, चुनावमा भोट दिनु मात्र ठूलो कुरा हैन आफुले दिएको भोटको सहि सदुपयोग हुन सकोस अर्थात सहि उमेदवार छनौट गरि देश बिकासको तिब्र खाका कोर्न सक्ने पार्टी नहेरौ "ब्यक्ती" हेरौ चाहे तपाईंले भोट दिदै आएको पार्टीको नपरेनी वास्ता नगर्नुस् सक्षम ब्यक्ती अथवा नयाँ भिजन सोच भएको हेर्नुस ।। जो सुकैले जे भनुन मानुन नमानुन डा.बाबुराम भट्टराईको सोच केही बढि अनि नयाँ र अग्रगामी भिजन मान्न सकिन्छ त्यसैगरि गगन थापाले पनि बढि अवसर नपाएता पनि भिजन सकारात्मक मान्न सकिन्छ ।।

बाकीको खासै नयाँ अनि खाका कोरिएको भिजन छैन  जुन हामिले भोगी सकेका छौ।। यहि भिडमा अत्यन्त आवस्यकिए ब्यक्ति बि.बि.सि. सेवामा पत्रकारितामा लामो अनुभब संगालेका सबैको देखि भोगी सकेर(छिमेकी देशहरुको ब्यवहार-प्रवृत्ति अनि देश भित्रका यो माग त्यो माग: यो प्रदेश त्यो प्रदेश भन्दै दिनहु भइरहेको किचलोको राम्रै दृश्यावोलकन गर्दै) केही गर्छु अलग धारमा भनी यति लामो अनि यति ठूलो पत्रकारिता नै छोडेर राजनीतिमा होमिन लाग्नु भएका  "रबिन्द्र मिश्र" ज्यु को पार्टी अब बहुमतको लाएक बनाउनु हाम्रो कर्तव्य सम्झिनु आवस्यक छ ।।

पक्कै पनि यहाँ नयाँ संगै केही दम हुनेछ त्यसैले मैले यो पार्टीमा भोट दिदै आएको छु अबपनि दिन्छु नभनौ यहि सोचले नै दिनहु देश ओरालो लागिसक्यो, हामिले सहि ब्यक्ति छान्न नसक्दा हामी आफैले हरेक कुरामा दुख पाइरहेका छौ-हाम्रो सोच पूरा हुन सकेको छैन त्यसैले म पनि तपाई जस्तै हो देश बिकासको लागि पार्टी नहेरौ अब ब्यक्ती हेरि भोटको सहि सदुपयोग होस जसले गर्दा देशको मुहार केही फेरियोस- हाम्रो एउटा सहि छनौटमा वास्तविक गर्बको महशुस सबैले गर्न सकियोस- सबै उहीँ बारिका हुन भन्ने सोच पालियो भने पक्कै पनि सच्चा मन लिएर हिम्मत गर्नेहरु कहिल्यै जुर्मुराएर उठ्ने छैनन त्यसैले अबको यात्रा एउटा अवसरको रुपमा लिदै यो अवसर गुम्यो भने बिगतको माओबादीलाई अवसर दिदा त्यो अवसरमा चुक्दाको परिणाम जस्तै रबिन्द्र मिश्र मात्र हैन त्यसपछि पनि हिम्मत गरि उदाउनेहरु प्रती जनताको बिस्वास घट्ने छ भन्ने कुरा याद रहोस एक त राजनीति भनेको ताली भन्दा गाली धेरै खाने क्षेत्र हो-बोली कम अनि काम धेरै गर्ने सकारात्मक भिजन(खाका) भएको हुनुपर्छ अनि मात्र ताली रुपि साथ पक्कै पनि मिल्नेछ हैन भने अपजोशको सिकार बनिरहनु पर्छ भन्ने कुराको पनि मिश्र ज्युलाई ग्यात नै छ त्यसैले त दिनहु सवाल जवाफ गर्दै वाहवाही बटुलिरहेको मान्छेले किन आफ्नो ओजन घटाउन यो सोच अनि हिम्मत गर्नु हुन्थ्यो र //  अहिलेका सबै पार्टीको बहुमत पुग्ने कल्पना नै छैन- त्यसैले सबैको गतिविधि देख्दै हिम्मत गर्न आएको अबको नयाँ पार्टी रबिन्द्र मिश्र ज्यु को पार्टीलाई बहुमत दिन आग्रह गर्छु।।मैले अहिले सम्म कुनै पार्टीलाई भोट दिएको छैन तर सबै देख्दै, पाएका दुख अनि अरु देशको देखाइ भोगाइले मन छट्पटिएर आउँछ अनि नयाँ भिजन भएको नेतृत्व चुन्न नसक्दा हामी जनता प्रती नै आत्मग्लानी हुन्छ- अब एकपटक मात्र एकपटक अवसरका रुपमा भएपनी तपाइँको भोट मिश्र ज्यु को पार्टीमा जाओस र सहि सदुपयोग होस- खुशी लागेको छ नयाँ पार्टी रुपि अभियानमा लाग्नु भएका रबिन्द्र मिश्र ज्यु प्रती अनि शुभकामना मेरो ब्यक्तिगत अनि सम्पुर्ण देशको मुहार फेरिदिने कल्पना गरि बसेका नेपाली मनहरुको // जय होस //

केही सुझाव :- पार्टीको नाम साझा भन्दा पनि " मेरो पार्टी " राख्नुस ताकी सबैमा तपाइँको हरेक राम्रा क्रियाकलाप देखि दङ्ग परेर सबैले मेरो पार्टी भनुन मन मस्तिष्क भरी यहि नाम गुन्जियोस सबैको; साझा भन्दा मेरो पार्टी उत्कृष्ट हुनेछ अनि चुनाव चिन्न बरु तराजु नै राख्नुस है त **

 अर्को केही मोटामोटि कुरा नि नभुल्नु होला:- हामीलाई घरघरमा ग्यास चाहिएको छैन अहिले बरु ग्यास आपूर्ति सहज गर्नुपर्छ सकिन्छ भने मुल्य अलि कम गरिएको होस अनि हामीलाई हावा बाट बिजुली निकालेर उज्यालो अहिले चाहिएको छैन किनकी हामी संगै प्रशस्त पानी छ सकिन्छ भने यो पानीको सदुपयोग गरि लोडसेडिङ हटाउन समय लागेपनि जति आउँछ पूरा भोल्टेज दिने गरि आउने बनाउ किनकि यो गर्न सकिन्छ बाकी अरु हावा गफ दिने सोच कहिल्यै नगर्नुस देश, आर्थिक श्रोत अनि तत्काल जरुरी- सम्भावना हेरि सकिने खालको आश्वासन को जरुरी छ ।।

सबैलाई हेरेउ अब मात्र एकपटक रबिन्द्र मिश्र लाई 'अवसर' दिएको सम्झेर हेरौ"

°° सुनिल के* राना भाट-कालिका- बर्दिया

प्रकाशित मिति : २०७३ फाल्गुन २० (March 03, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• आश्वासनको पोको बाड्नेलाई होइन् देश विकास गर्ने उम्मेद्वार चुन्न कोरियाबाट एक नेपाली युवाको आह्वान

• वाम गठबन्धनका नाईकेलाई कोरियाबाट खुल्ला पत्र लेख्नु मेरो रहर होईन (जवाफ )

• कोरिया प्रश्नैपश्न

• नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात

• कोरियन साहु संगको पहिलो भेट

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भरोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal