LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

जितेन्द्र बानिया

हाल यस दक्षिण कोरिया मा बिभिन्न माध्यम बाट कोरिया आइ बसोबास गर्ने नेपाली हरुको सङ्ख्या ४० हजार नाघिसकेको छ । त्यो सगै राजनीतिक छलफल र भेट्घाट हरु पनि पर्याप्त रुपमा हुने गरेको पाइन्छ । मुख्य त नेपाल तीन ठुला दल नेपाली  कङरेस , नेकपा एमाले एकिकृत नेकपा माओबादी लगाएत सबै ठुला साना दल हरुका भातृ सङ्गठन हरु कोरियामा छन र उनिहरुले भिभिन्न समयमा देश का शिर्ष तहका नेता हरु सहित राखेर अन्तरकृया र भेट्घाट लगाएत बिभिन्न कार्यक्रम को आयोजाना गर्दै आइरहेका छन ।

दक्षिण कोरिया एउटा बिकाशित मुलुक मात्र नभएर छोटो समय मा आर्थीक बिकाश गर्ने  मुलुक हरुको सुचिमा एसिया को मात्र नभै बिश्वकै उधारणिय मुलुक हो । एस्तो मुलुकमा बस्ने युबा र देशको नेतृत्व लिने नेता हरुको छलफल र बहस ले मुलुक को बिकाश मा महत्व पुर्ण अर्थ राख्न सक्दछ । तर त्यो अनुरुप को छलफल र बहस हुन नसक्नु दुखत कुरा हो । हामी ले यहाँ धेरै किसिमका सबक सिक्ने र सिकाउने अनुभब हरु बटुले पनि राजतिती मा भने नेपाली पन र सस्कार यहाँ पनि छोड्न सकिरहेका छैनउ भन्दा फरक नपर्ला । हामी यहाँ हुने कार्यक्रम र छलफल हरुमा पनि बिरोध र समर्थन को शृङ्खला हरु प्रतक्ष देख्न पाउछौ । यो दुखत कुरा पनि हो । यहाँ हुने सबै पार्टी का भातृसङ्गठन हरुले एक ठाउमा बसेर हाम्रो देश बिकाश हुन नसक्नु को कारण हामी बाट भएका कमिकमजोरी र भबी कार्य योजना यानकी नेपाल को बिकाश यसरी हुन सक्दछ भनेर स्पस्ट कार्यनिती बनाइ सम्पुर्ण पार्टी का सम्पुर्ण नेता कार्यकर्ता सङ्ग एक जुट भएर एकमुस्ट आवाज उठाउने हैसियत र क्षमता राख्नु आज को आवस्यकता थियो र हो ।

एदी कुनै पनि सम्मनानीय ब्यक्ती र नेता सङ्ग छलफल र भेट्घाट गर्दै गर्दा ब्यक्तिगत र गुठ्गत हिसाब मा नजिक हुने र बिरोध र समर्थन को शृङ्खला दोहोर्याउने मात्र नभएर कमिकमजोरी सुधार्न दबाब दिने र भबी योजना को माला लगाउने हैसियत को खोजी यो उधारणिय मुलुक मा बसेर राजनिती गर्ने युबा मा खोजिनु नौलो कुरा हुन सक्दैन र हुनु पनि हुँदैन । नजिकिदै गरेको कोरियन नया बर्ष सलनाल को अबसर पारेर  बिभिन्न खालका कार्यक्रम र भेट्घाट हुन गैरहेका छन एसै बिच नेपाली कङरेसका शिर्ष नेता राम चन्द्र पौडेल धन राज गुरुङ नेकपा एमाले का नेता लालबाबु पण्डित लगाएत धेरै नेता हरु कोरिया आउन लाग्नु भएको छ । र यो हामी कोरिया बासी को लागी खुशीको कुरा हो । तर यो अबसर को उपायोग के र कती गर्ने भन्ने कुरा यहाँ रहनु हुने भातृ सङ्गठन मा रहनु हुने ब्यक्तित्व हरुमा निरभर रहन्छ । उहा हरुले आफुहरु ब्यक्ती गत पार्टी गत र गुठ्गत राजनिती बाट माथी उठेर तेरो र मेरो पर्टी या तेरो र मेरो नेता हैन हामी  सबै नेपाल र नेपाली को पार्टी र सबै नेपाल र नेपालिको नेताआफु सबै नेपाल र नेपाली को कार्यकर्ता को रुपमा पेश गर्न सक्नु हुन्छ कि हुन्न ?

त्यसमा निरभर गर्दछ । सबै भातृसङ्गठन हरुको कार्यकर्ता एक ठाउ बसेर कोरिया को माइनस २० डिग्री को चिसो र आणबिक भट्टिको ३०० डिग्रीको तातो सम्झेर योजना बनाउन सक्नु हुन्छ कि हुन्न ? कि त्यही बिरोध र समर्थन को शृङ्खला दोहोरिन्छ कामना गरौ त्यसो हुने छैन र भातृसङ्गठन भनेको गुठ र नेता को माथी पुग्ने भर्याङ हैन पार्टिको पिल्लर हरु हुन भन्ने सन्देश मिल्नेछ । साथै सलनालको अबसरमा हुन गहिरहेको सम्पुर्ण जातिय क्षत्रीय लगाएत सबै सङ्सस्था हरु को कार्यक्रम हरु देश मा बिथोलिदै र धमिलिदै गएको सदभाब र भाइचारा लाई एकता र मेलमिलाप को सन्देश दिन सक्ने गरी सब्य र भब्य रुपमा सफल बनुन शुभकामना । 
   
जितेन्द्र बानिया - ज्यामिरे १ ओखल्ढुङ्गा  हाल दक्षिण कोरिया

प्रकाशित मिति : २०७३ माघ १२ (January 25, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• आश्वासनको पोको बाड्नेलाई होइन् देश विकास गर्ने उम्मेद्वार चुन्न कोरियाबाट एक नेपाली युवाको आह्वान

• वाम गठबन्धनका नाईकेलाई कोरियाबाट खुल्ला पत्र लेख्नु मेरो रहर होईन (जवाफ )

• कोरिया प्रश्नैपश्न

• नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात

• कोरियन साहु संगको पहिलो भेट

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal