LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

नदेखेका सपना हरु

अर्जुन घिमिरे कोरिया

आज भन्दा झण्डै / बर्ष  अगाडि को कुरा हो उनी लाई ज्यादै माया गर्थे यस्तो लाग्थ्यो उनी बिना को  मेरो जीवन  अधुरो अनि अपुरो हुनेछ उनी पनि भन्ने गर्थिन हजुर बिनाको जिन्दगी कल्पना पनि गर्न सक्दिन भनेर तर बिचरा मलाई के थाहा बिना कल्पना मै जीवन जिउन सकिन्छ भनेर ।।। उन लाई एकैछिन नदेख्दा पनि मणि हरायको सर्प जस्तो हुन्थे,  तर समय सधै एकनास को कहाँ नै हुदो रहेछ , समय परिस्थिति ले हामी लाई सङगै हुन दियन अझ भनौ उनलाई अझै बढी खुशी दिने आजिवन हासि-खुशी  सङै बाच्ने आसा गरि ठुलो सपना बोकि बिदेश प्रवेश गरे मलाई अझै याद त्यो दिन उनि रुधै भनेकी थिइन् छिटो फर्की आउनु होला फेरि माया नमार्नु नि भनेर ।।।।।

 

दिन हरु बित्दै थियो तेत्तीकै मा / महिना पछी उनिसङ को contact बिस्तारै  बिस्तारै कम हुँदै गयो फोन गर्दा पनि receive नगर्ने, गरि हाले पनि राम्रो सङ नबोल्ने गर्न थालिन।।।पछि मैले मेरा अरु साथी हरु सङ बाट थाहा पाय उन को बिहे हुँदै रे भन्ने ....साथी भन्दै थियो अमेरिका बाट आयको केटो होरे बिहे गरेर सरु लाई पनि सङै लैजाने रे भनेर ----

छागा बाट खसेजस्तो भए , जाडो को याम थियो पनि शरीरबाट  चिट - चिट  पसिना आयो मन थाम्नै सकिन, फोन राखेर येक्लै धर्धरी रुन थाले ,, प्रेम मा गरेका बाचा ,कसम केवन भ्रम मात्र शिद्ध भयो,  कति ठुलो भ्रम मा बाच्दो रहेछ मान्छे .....सायद  जीवनमा  पहिलो पटक रोएको थिय त्यति धेरै  उनी लाई सम्झियर......

 

जीवन जीवनजस्तो लाग्न छाड्यो , मलाई बाच्नै मन लागेन मर्ने प्रयास नगरेको पनि होइन तर बुढा भयका बाबु -आमा को याद ले मर्न पनि सकिन, अनि  घरी घरी पागल जस्तो हुन्थे   

 

सथिहरु सम्झाउथे सब ठिक हुन्छ अर्जुन बिगत लाई नमठो सपना सन्झियर भुली देउ, जस्ले तिम्रो भावना को कदर गर्न सकेन, किन बेर्थ उस्को याद मा आँसु बगाई आफै लाई कम्जोर बनाउछौ भनेर

 

मलाई बिदेश बस्नै मन लागेन जस्लाई अपार माया खुशी दिउला भनेर प्रदेशीयको थिय आज उनै आफ्नो नभय पछी प्रदेश मा दुख गर्नु को नै के अर्थ भयो भन्ने ठानि  नेपाल फर्किय भारी मन लियर, सायद घर परिवार  को साथ ले होला बिस्तारै बिस्तारै आफै लाई समाल्ने कोशिश  गरे ।।।    त्येसैको केहि महिना पछी परिवार को खुसि रोजाइ  मा मैले पनि बिहे गरे

 

 

आज मेरो बिहे भयको पनि ( पाच) बर्ष  भयो   बर्ष कि एउटा  छोरी छिन ,धेरै माया गर्ने श्रीमती  छ्न, तर उनले जति माया गर्न मैले सके या सकिन त्यो थाहा छैन ।। जीवन मा कहिले काहीँ सोच्दै नसोचेको  खुसी हरु पनि पलाउदा रहेछ्न  त्येसैले कसै सङ्गग को साथ टुटदैमा जिन्दगी नै समाप्त हुने होइन रहेछ समालिन धर्य गर्न  सक्नु पर्दो रहेछ कोहि बिना कोहि बाच्नै नसक्ने भन्ने पनि होइन रहेछ हिजोको दिन मा आवेग मा आएर मृत्यु  रोजेर  प्राण त्यागेको भय यति धेरै मायलु श्रीमती  अनि यो प्यारी छोरी( बुनु) काहा नै पाउने  थियर मैले  ।।।। हिजो आफैलाई अभागी ठान्ने आज स्वयं आफै लाई भाग्य मानी साबित गरेको छु ।।। हिजो माया रुपि बाछीटो ले पसाङगियको जीवन आज  रंगिन  बनेको ।।।

 

उनको नाम सरु हो

सरु ! तिम्रो "याद" नआउने होइन याद धेरै आउँछ किन कि तिमी मेरि पहिलो प्रेम हौ.. तर "माया" त्यो भन्न सक्दिन... बरु एउटा कुरा भन्न मन लागेको   "सरु" प्रेम गर्नु आफै मा पाप होइन , तर सच्चा प्रेम को इज्जत गर्न नजान्नु महा पाप  हुनेछ , हुनत  महशुस पनि गर्योैै  हैली तिमिले।।।

 

आज धेरै खुशी छु सायद तिमी भन्दा पनि ।।। जुन खुशी लाई कुनै शब्दमा  व्यक्त गर्न सक्दिन।।।

 

सरु ,शिउदो रङ्गगियो तिम्रो  देख्ने दुनिया काफी छ्न तर मन रङ्गगाउन भने तिमी कत्तिको सफल भयौ त्यो तिमिनै जान।।।।।

 

- कसैलो वास्तविक जीवन सङ्ग मेल खान गयमा संयोग मात्र      हुनेछ।।।

 


 
प्रकाशित मिति : २०७३ माघ ०३ (January 16, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• आश्वासनको पोको बाड्नेलाई होइन् देश विकास गर्ने उम्मेद्वार चुन्न कोरियाबाट एक नेपाली युवाको आह्वान

• वाम गठबन्धनका नाईकेलाई कोरियाबाट खुल्ला पत्र लेख्नु मेरो रहर होईन (जवाफ )

• कोरिया प्रश्नैपश्न

• नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात

• कोरियन साहु संगको पहिलो भेट

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal