नेपाली हरूको ढुकढुकी बन्छ विवेकशील नेपाली दल

शेषु कोईराला

आम सर्वसाधारण जनताले राजनीती लाई कसरी बुझ्ने भन्ने कुरानै अन्योलमा रहेको अबस्था छ ।कती ले पेशा को रूपमा बुझे ,कसैले शक्ती को रूपमा त कसैले नितान्त सेवाको रूपमा बुझे तर नेता मा सेवाको भावना कहीले आएन जनताको नजरमा नितान्त पेशा अनी शक्ती को रूपमा बुझाई दिए सर्बसाधारण जनता लाई ,फलाना त नेता को मान्छे उसको बिरोध गर्नुहुन्न भन्ने नजीर बसाईदिए फलस्वरूप सोजा निमुखा असीक्षीत जनता  को आखामा छारो हाल्दै  सासन गर्दै आए।

   तिनै सोजा जनता कहीले कुन तन्त्रल्याउन लडे कहीले कुन हुदाहुदा देश यूद्ध को भुमरीमा दश बर्ष सम्म रोमलीयो त्यती बेला पनी आम जनता नै चेपुवामा परे। सान्तीप्रकीया पछी केही हुन्छकी भन्ने सबै मा आस थीयो तर झन देश लुटेराहरूको पो जन्म भएको रहेछ हिजोआज तपाईहामी आम मानीस ले सोच्ने गरेको कुरा यही हो ।हाम्रा पुर्खा देखीनै हामी कुनै न कुनै परीबर्तन का लागी लडदै आएका छौ परीबर्तन पनी नआएको होइन ब्याबस्था मा परीबर्तन भएकै छ तर यसले कुनै ब्याभारीक रूप लिन सकेन आम जनताका वास्तबीक समस्या लाई छुन सकेन ।

     जनता कहीले कुन नेताको झोला बोक्ने अनी कहीले कुन नेताको आर्कषीत भाषण मा ताली ठोक्ने गर्दै तिनै नेता लाई फुलमाला ले स्वागत गर्दै निरीह भएर बस्न बाध्यभए ।कथीत जनयूद्धका घाऊ हरू सेलाएका छैनन आन्दोलन का घाईते को स्थीती उस्तै दयनिय छ सरकार नौ नौ महीना मा फेरीएका छन मन्त्री हरू फेरीई फेरीई मोज गरेका छन।सर्बसाधारण जनता मा न त औषधी को पहुच छ न शीक्षाको न त अनेक मौलीक अधीकार को, कसैले  जाती का नाम मा राजनीती गरेकाछन कसैले क्षेत्रका नाम मा राजनीती गरेका छन अनपढ जनता लाई आन्दोलन मा होमीन उस्काएका छन दिन दिनै अनेक बाहानामा जनता मराईएको छ अनी सहीद को नाम मा राष्ट्रको ढुकुटी स्वाहा बनाईएको छ ।यहा कोसले गरेको छ देशको चिन्ता ?यो देश आखीर कस्को हो ?अनी कोस्ले बनाउनु पर्ने हो यो देश ? छ कोसै संग जबाफ ? यहा त कसरी शक्ती केन्द्र मा पुग्ने कुन बाटो अपनाएर भ्रटाचार गर्ने कुन रोग को बाहाना बनाएर बिदेश उपचार गर्न जाने होडबाजी पो छ ।

        दिन दिनै देशको यूवासक्ती बाहीरीएको छ यूवा को दिमाग मा राजनीती फोहोरी खेल हो भनेर परीचीत गराइएको छ ।बाध्यता मा यूवा बिदेसीएका छन ।कुनै स्वार्थ को बाहानामा पार्टी फुटाउने अनी नया पार्टी खोल्ने अनी जनता झुक्काउने क्रम चलीरहेकै छ । वास्तब मा देश मा हरेक कुरामा बेथीती नै छ कसैमा नैतीकता अनी जीम्मेदारी को आभाष नै देखीदैन ।

         तर आहीले एउटा दल यस्तो जन्मीएको छ ।यसले केही युवा हरूमा आशा जगाउन सफल भएको छ ।आम मानीस ले देश सान्ती अमनचयन स्वाश्थ शीक्षा र हरेक कुराले आम नागरीक सब्य विवेकी बनेको कल्पना गरेको हुन्छ ।देश समृद बनेको विकाससील बनेको अबसरयूक्त बनेको कल्पना गरेको हुन्छ ।यिनै आमनागरीक का सपना लाई आफ्नो निती र ब्याबाहार मा परीणत गर्दे आम यूवा हरूको छोटो समयमा नै ढुकढुकी बन्न सफल भएको छ विवेकशील नेपाली दल ,साच्चीकै समाजमा नया राजनैतीक संस्कार बसाल्न कटीबध्द भएर लागेको छ धेरै यूवहरूको मन जितेको छ आशा छ चाडै नै यसले राष्ट्रीय रूप लिनेछ ।

        म पनि केही समय अगाडी सम्म कही आस्था राख्थे आम युवा कही कतै आस्थावान हुन्छ नै त्यो स्वभाबीक हो तरसन्तुष्ट छदै थिईन मलाई मन पोलीरहेको थियो तर आज म पनि विवेकशील नेपाली बनेको छु ।यति सन्तुष्टी छु की यो देश बनाउने जीम्मा मेरै काधमा आएको छ जस्तो लागीरहेछ आफ्नै जिबनकाल मा मैले देखेको सपनाको देश जस्तो बनाउन सकीन्छ भन्ने विश्वास का साथ अरू म जस्तै सोच भएका साथीहरूलाई साथ दिदै छु ।अहीले डा केसी को समर्थन मा हामी जुटीरहेका छौ। सरकार लाई बिभीन्न बिरोधका कार्यक्रम गरेर ध्यानआकर्षण गराउने काम गरीरहेका छौ ।बिरोध गर्ने सैली हेरौ न हामी र अरू दल मा के भीन्नता छ छर्लड़ छुट्टाउन सकीन्छ ।आम सर्बसाधारण जनतालाई कुनै दुख नदिईकन चक्काजाम ढुड़्गा मौडा तोडफोड नगरीकन कुन चाही अरूपार्टी ले बिरोध गर्न जानेको छ ? विवेकशील नेपाली दल निती मा मात्रहोईन काम मा पनी विवेकशील छ त्यसैले युवाहरूको ढुकढुकी बन्न सफल छ ।

     हीजोआज हाम्रा नाराहरू पनी चोरीन थालेका छन ।अस्ती कहीले हो नया शक्ती का संयोजक बाबुराम भट्टराई ले आफ्नै जीबनकालमा देश समृदी भन्ने नारा भएको ब्यानर बोकीराको देखीराथे वहा त जनतालाई नया नया नारा दिएर झुक्काउन मायीर हुनुहुन्छ वहा को के कुरा गरौ जनता ले राम्रो संग बुझीसकेका छन ।तर हामी नारा मा मात्र सीमीत छैनौ काम मा नै फोकस गर्छौ हेर्दै जाऔ हाम्रो काम ले तल देखी माथी सम्म का सर्वसाधारण जनताको मन पक्कै छुनेछ र छोटो समयमा नै यूवाहरूको मात्र होईन सम्पुर्ण नेपाली को ढुकढुकी हुनेछ ।

- शेषु कोइराला
हाल दक्षिण कोरिया


 

प्रकाशित मिति : २०७३ असोज १९ (October 05, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

• लोसारको शाब्दिक अर्थ र यसका प्रकार

• मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई

• सविधान संसोधन

• किन बन्द हडताल चक्काजामको बिरोधी हो विवेकशील नेपाली दल

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा जारी फोर्याङ मड फेस्टिभलको रौनक (तश्विर सहित)कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानितहिम्मत,मिहेनत,आत्मविश्वास र धैर्यता छ भने कोरियाको बसाई सहज छनेपाली संघिय समाज कोरियाले नेपालको पछिल्लो राजनीतिकको विषयमा वृहत अन्तरक्रिया गर्दै, सहभागी भएर आफ्नो राय राख्न अध्यक्षको अनुरोधएनसिसिको सचिव पदमा पत्रकार पनि भिड्दै, पत्रकार कृष्णले गरे उम्मेद्वारी घोषणाकोरियाको गर्मी विदामा नेपकोरको अर्को धमाका, प्रशासनको अनुमतिमै पहिलो बेलुन पार्टीकिम्हेमा कोरियाली शिक्षा प्रणाली तथा आत्महत्या रोकथाम सम्बन्धि गोष्ठी हुदै
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal