LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

वाम गठबन्धनका नाईकेलाई कोरियाबाट खुल्ला पत्र लेख्नु मेरो रहर होईन (जवाफ )

केशब पोखरेल, दक्षिण कोरिया


केहि दिन पहिले हेलो नेपाल कोरिया डटकममा "बाम गठबन्धनका मुख्य नाईकेहरुलाई कोरियाबाट खुल्ला पत्र" शिर्षकमा लेख लेखेको थिए। त्यसमा बिभिन्न सल्लाह सुझाब एंव प्रतिक्रियाहरु पाँए, सल्लाह सुझाब प्रतिक्रिया दिनुहुने सम्पुर्णमा हार्दिक आभार प्रकट गर्दछु यसै सन्दर्भमा बामगठबन्धन भित्रकै राजनिति गर्ने साथिहरुले खुल्ला पत्रको जवाफ शिर्षकमा मलाई व्यक्तिगत एंव सामाजिक संजालमा पोस्ट गरेको पाँए ।ऊहांले दिएको जबाफमा चित्त बुझ्दो ठांऊ कांहि कतै भेटाउन नसकि केहि लेख्ने जमर्को गर्दै छु

हो, बाम एकता हुदै पाटि एकता गर्नुलाई सकारात्मक रुपमै लिनु पर्दछ नेपालमा पार्टिभन्दा बढिको आवस्यकता पनि देख्दिन तर बाम एकता गरेका राजनितिक दल भित्र केहि स्वार्थ लुकेको कि छैन? तिनिहरुको ईतिहांस पल्टाएर हेर्ने कि नहेर्ने, ईतिहाँस पल्टाएर हेर्ने हो भने देश रास्ट्रका लागि गरेको काम, भन्दा आफ्नो व्यक्तिगत स्वार्थको लागि गरेको कार्यहरुको लामै फेहरिस्त उतार्न सकिन्छ तपाईंले भनेजस्तै बाम एकता हुदै पार्टि एकता गर्नु हुदैन भनेर कतै लेखिएको छैन, लेखिने कुरा पनि हैन तपाईंले प्रश्न गर्नुभएको एकता गर्नु हुदैन भनेर कंहि बेद पुराण वा संविधानमा ऊल्लेख गरिएको ? ,यंहिनिर प्रतिप्रश्न गर्न मन लाग्यो, संविधान सभाबाट जारी गरिएको संविधान सर्वमान्य भएन भनेर आन्दोलन चलिरहेको , देश धर्मनिरपेक्षतामा गईसकेको समयमा कुनेै एक धर्मको धार्मिक ग्रन्थमा लेखिएको भए, त्यो कुरा सर्वमान्य हुन्थ्यो ? तपाईंले धेरै पटक दोर्याऊनु भएको सकारात्मक सोंच भन्ने कस्तो सोंच हो? आफ्नो राजनितिक दलले गरेको जस्तो सुकै राम्रो नराम्रो कार्यहरुको समर्थन गर्ने अनि अन्य राजनैतिक दलले गरेको राम्रा कार्यको पनि बिरोध गर्ने यहि हो तपाईंको सकारात्मक सोंच? तपाईं तपाईंजस्ता झोले राजनीति गर्ने कार्यकर्तामा राम्रो लाई प्रसंसा नराम्रोलाई खबरदारि गर्न सक्ने मानसिकताको विकास गर्नुस, अनि त्यहींबाटै हुन्छ सकारात्मक सोंचको सुरुवात बाम गठबन्धनका मुख्य नाईकेहरु तपाईंकै भाषामा कमरेड प्रचण्ड कमरेड केपिले केहि राम्रै कामहरु पनि गरेका छन, तर तिनिहरुले एक दुईवटा राम्रा काम गरेभन्दैमा नराम्रा कामको बारेमा खबरदारि गर्नु पर्छ कि पर्दैन? कि तपाईंजस्तै अन्धभक्त भएर तारिफ गर्न तर्फ मात्रै लाग्ने? बेलाबखत गरिने टिकाटिप्पणि आरोप/ प्रत्यारोप ,गल्ति कमिकमजोरिहरु सबैलाई गौंण मान्ने?

२०६१ साल साऊन २७ गते दैलेखका पत्रकार डेकेन्द्र थापालाई आफ्नो पक्षमा समाचार नलेखेको आरोपमा तत्कालीन नेकपा माओबादिले अपरण गरि केहिदिनपछि खाल्टो खनेर जिऊँदै पुरेर मार्यो ।२०६२साल जेष्ठ २३ गते चितवनको कल्याणपुर स्थित बाँदरमुडेमा माओबादिले एम्बुस बिस्फोट गराई, ३८ जना सर्वसाधारण जनता को ज्यान लियो त्यसैगरि २०६५ पुस २६ मा जनकपुरकि पत्रकार उमा सिंहलाई घरमा खाना बनाईरहेको बेला घरबाट बाहिर निकालि यत्रततत्र खुकुरि परार गरि हत्या गरियो यस्ता निन्दनिय घटनाहरु तपाईंकै गठबन्धनका एक घटकबाट घटाईएका हैनन? त्यसैगरि द्वोन्दकालमै तत्कालिन नेकपा माआेबादिले सुराकिको आरोपमा बिना प्रमाण अर्घाखाँचिका हुमानन्द बन्जाडेको बिभत्स हत्या गर्यो यि यस्ता कार्यहरुलाई पनि गौंण नै मानेर बाम गठबन्धको समर्थन गर्दै हिडने यसैको प्रतिफल स्वरुप प्रचन्डलाई धन्याबाद दिनु पर्ने ठान्नुभएको?? माथि उल्लेखित घटनाहरु केहि प्रतिनिधि घटना मात्रै हुन, यि मृतकका परिवारमा गएर जबाफ दिनुहोस,अनि भन्नुहोस प्रचण्डलाई धन्याबाद दिन भनेर नेपालमा सदियौ देखि मिलेर बसेको समाजलाई जातियताको नारा ऊठाएर द्वोन्द निम्त्याऊन खोज्ने, पार्टि गठबन्धनको हिस्सेदार हो कि हैन? त्यसैगरि उखानबिध एंव तपाईंकाे गठबन्धनको मुख्य नायक केपि ओलिको बोलिमा नेपालि जनताले बिस्वास गर्ने आधार के ? २०६५ बैशाख १०गते प्रकाशित दृस्टि साप्ताहीकलाई दिएको अन्तर्वार्तामा "काँतरले मात्र माओबादीसँग सहकार्य गर्छ " भनेका थिए, त्यसअघिनै माअोबादिसंग शान्ति सम्झौता भईसकेको थियो ।यस बिचमा माओबादी सुद्रियो वा एमाले काँतर भयो हैन भने केहि स्वार्थ नलुकि सहकार्य गरियो? अागामि मंसिरमा प्रदेश सभा प्रतिनिधि सभा को निर्बाचन हुंदै , त्यसका लागि बाम गठबन्धनलाई भोट हाल्न समेत आग्रह गर्नुभएको रहेछ


के का आधारमा गठबन्धनलाई भोट हाल्ने? तपाईं आफैं सोंचेर भन्नुस माथि ऊल्लेखित घटनाहरु तपाईं हाम्रै परिवार भित्र घटाईएका हैनन? हामिले तिनलाई भोट हाल्ने?? आगामि निर्वाचनमा बामगठबन्धनको केहिगरि बहुमत आएर सरकार निर्माण भएछ भने पनि राजनितिक दल का नेताको मलद्वारलाई पनि हरिद्वार देख्ने तपाईंहरुको मानसिकतामा परिवर्तन नआएसम्म देशले कुनै काँचुलि फेर्ने वाला छैन अन्त्यमा आगामि निर्वाचनमा हामि जस्ता युवाले कुनै नेताको रखौटे नबनि हाम्रोलाई हैन राम्रोलाई मतदान गरि निर्वाचित गरायौं भने समुन्नत नेपाल बन्ने धन्याबाद यो लेख कुनै ब्यक्तिसंगको आग्रह/ पूर्वाग्रह मा तयार पारिएको हैन

 

प्रकाशित मिति : २०७४ कार्तिक १५ (November 01, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• आश्वासनको पोको बाड्नेलाई होइन् देश विकास गर्ने उम्मेद्वार चुन्न कोरियाबाट एक नेपाली युवाको आह्वान

• कोरिया प्रश्नैपश्न

• नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात

• कोरियन साहु संगको पहिलो भेट

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
काेरियन धर्मगुरुले नेपाल पुगेर यस्तो भने "दान र ध्यानको माध्यमले मात्र गरिबी हटाउन सकिन्छ "रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स कोरियामा अत्याधिक जाडो बढ्ने क्रम जारी, यस वर्षको पहिलो हिमपात भने जेजुको हलसानमा (तश्विर )कोरियाको पोहाङ शहरमा गएको भुकम्पबाट २ हजार घर, २ सय भन्दा बढि विद्यालय क्षतिग्रस्त कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा गर्ने कार्यक्रम को लागि बृहत गुल्मेली भेलाको आयोजना गर्ने ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाको दोस्रो अधिबेसन सम्पन्न , अध्यक्षमा मन्जु लावती
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भनेपालीबाटै पिडित छन कोरियामा नेपाली बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal