LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

नेपालि राजनितिमा प्रचण्ड युगको पुनः शुरूवात

बैरागी माइला , सोल

 

 

बास्तबमा राजनीति बिचार, समय देशको  भौगोलिग बनावट सगै जनताको चाहना आबश्यकता अनुसार परिमार्जित हुने रहेछ ।त्यसैले राजनितिलाइ सम्भावना को खेल भनिएको हो पहिलो संविधान सभाको चुनाब मा पहिलो पार्टी बनेर   सरकारको नेतृत्व गर्ने अबसर पाउदा पनि तत्कालिन एमाओबादिले जनचाहना अनुसार काम गर्न सकेन

 

काम गर्न नसक्नु माओवादी को कमजोरी थियो या दिइएन।यो सम्बन्धित पक्षले नै जानुन ।तर पहिलो गणतान्त्रिक प्रधान मन्त्री प्रचण्ड ले नौ महिना मै राजिनामा दिनु आम जनता कार्यकर्ता को भावना बिपरित थियो भन्ने गुन्जायस अझै मेटिएको छैन दोस्रो संविधान सभाको चुनाब पछि २६ सिट मा खुम्चिन पुगेको माओवादी ले आफ्ना एजेन्डा लागू गराउन तथा संविधान मा राख्न निकै कसरत गर्न पर्यो ।यो नै माओबादिको चेत खुल्ने बाटो थियो

 

त्यसरि बाबुराम ले जस्तै एक हातले सम्भिधान मा हस्ताक्षर गरि अर्को हातले माओवादी पार्टी छोडेको  राजिनामा लेख्दै गर्दा कतै दस बर्सको जनयुद्ध के नाटक मात्र थियो भन्ने आभास आम माओवादी  कार्यकर्ता मा उब्जिएको थियो ।र यो स्वाभाविक पनि थियो। यो अबस्थामा  यदि प्रचण्ड पनि पछि हटेको भय सायद माओवादी को बंश नै नास हुने थियो ।किनकि एमाले काङ्ग्रेस को दुइतिहाइ बहुमत थियो माओवादी समाबेस नभय पनि सम्भिधान बनाउन सक्ने संख्या मात्र थियो तर साहस थिएन किनकि एजेन्डा सबै माओवादी कै थिय फल स्वरुप चमत्कारि प्रचण्ड ले चमत्कार  शैली मा केपी ओलि लाई प्रधानमन्त्री बनाउने सर्त मा सुशील कोइराला को नेतृत्व मा सम्भिधान बनायर नै छाडने अठोट गरे ।यो प्रचण्डको अत्यन्तै बोल्ड डिसिजन थियो

 

यसमा प्रचण्ड लाई लम्पसार बादी को आरोप पनि आयो यसमा माओवादी का धेरै एजेन्डा लागू गर्न सफल भय ।यस मानेमा माओवादी गणितीय सन्ख्यात्मक रुपमा हारेर पनि जितेको भने अरु ले जितेर पनि हारेका छन ।यो सबै प्रचण्ड नेतृत्व को देन हो भन्नेमा कुनै दुइमत छैन

 

दोस्रो सम्भिधान सभाको चुनाब पछि माओवादी का धेरै नै कार्यकर्ता  केही बिचलित भयको पनि अबस्य हो दोस्रो यो कुरा स्वयम प्रचण्डले समेत स्विकार  गरेका छन ।तर पछिल्लो समयमा उनले गरेका काम हरु सम्झन लायक बने ।दुई पटक प्रधानमन्त्री  बनेका प्रचण्ड को नौ महिने कार्यकालमा धेरै नै सकारात्मक कामहरु भए।जसमध्ये उन्नाईस बर्स पछि स्थानीय चुनाब समेत उनैको कार्यकालमा भयो  ।यसलाइ संयोग मात्र मान्न सकिन्न

 

अब यहि संसदीय ब्यब्स्था बहुमतिय निर्वाचन प्रणालीले देशमा राजनीतिक स्थिरता दिगो बिकासलाइ अगाल्न नसक्ने हुदा प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुखको एजेन्डा पार्टी मा पारित गरेर बामएकता सम्म पुग्नुलाइ प्रचण्डको महानता मान्नु  पर्छ ।नेपाली राजनितिमा फरक स्वाद लिएर फेरि प्रचण्ड युग शुरु भैसकेको

प्रकाशित मिति : २०७४ असोज ३० (October 16, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• आश्वासनको पोको बाड्नेलाई होइन् देश विकास गर्ने उम्मेद्वार चुन्न कोरियाबाट एक नेपाली युवाको आह्वान

• वाम गठबन्धनका नाईकेलाई कोरियाबाट खुल्ला पत्र लेख्नु मेरो रहर होईन (जवाफ )

• कोरिया प्रश्नैपश्न

• कोरियन साहु संगको पहिलो भेट

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal