परदेश रहर कि कहर

बैरागी माइला

गाउँका साथि हरु बिदेस जाने  कुरा गर्दा जे गर्नु पर्छ यहि गर्नु पर्छ दुख सुख जे गरे पनि आफनै देशमा गर्नु पर्छ भन्ने   मआफै  चाहिँ बिदेस रहरले आएको हुँ  कहरले होइन ।एक्काईस बर्स देखि पैतिस  बर्ष सम्म नेपालमा नै काम  गरियो तर  दुई लाख रकम जम्मा  गर्न सकिन अनि कहि न कहि बिदेस गएर केही पुजि संकलन गरेर नेपालमा नै आफ्नो जिबिका निर्बाह को गर्नु पर्छ परिबार को साथ भनेर  म बिदेस आएको हो  ठुलो सपना कदापी होइन ।

देस बिदेस घुम्नु पर्छ  सिप सिक्नु पर्छ देख्नु पर्छ पुजि पनि बनाउनु पर्छ अनि  मात्र बल्ल आफै गरिन्छ ।  यहाँ  कसैले पाच बर्ष कोरिया  बसेर असी लाखभन्दा धेरै रकम  घर राखेर तीन महिना नहुदै आइपुग्छन र संकोच नमानी  बिदेसिनु बाद्य्ता हो भन्नू  गलत हो जस्तो लाग्छ । हामिमा हिजो  जोस ,जाँगर ,आँट  साहस थियो केबल सम्पत्ति  र पैसा थिएन आज हामिसँग  पैसा छ सम्पती छ राम्रो ठाँउ  मा घडेरी पनि छ तर  हिँजोको को जस्तो  जोस जागर र तत्परता  छैन फलस्वरूप फेरि पनि कोरिया  आएका छौ ।यो देसको लागि ठुलो रोग हो।  बिदेश  आउनु पर्छ तर  यहि पच्नु हुँदैन । जब असी लाख हुदा केही गर्न सकिएन  भने अब पनि केही गर्न सकिँदैन  ढुक्क भए हुन्छ । 

यसरी हामी झन लाचार  हुँदै छौ  र यो दुखको कुरा हो ।  पाँच बर्ष  बस्नु अनि घर जानू थोरै लगानी गरेर जे जान्नु भएको छ तेहि गर्नुपर्छ । दिन भरी देखेको कुरा परिवार   सगँ गर्नु अनि  पारिवारिक आन्नदको अनुभुति मा रमाउनु   बल्ल   रातमा सुखको निद्रा पलाउँछ ।लाग्छ यहाँ राती एक बजे सम्म कोहि निदाउदैन    किनकी थकान र यादको मिश्रण  दिमागमा मडारिएर आउँछ ।एउटै कम्पनी चार बर्ष दस महिना बिताउने कामदारलाई  फेरि त्यहि कम्पनी मा आउन पाउछ यसरि दस बर्स कोरिया  काम गर्ने काम दार लगभग ३/४  महिना नेपाल  मा आफ्नु परिबार सङ बिताउछ यसरी ११६   महिना मा चार   महिना  मात्र परिबार सँग  बसेको  कामदार यदि पहिलो पटक  कोरिया  आउदा श्रीमती  गर्भवती  रहिछिन भने  त्यो  कामदारको  दस बर्ष अबधी सकेर घर पुग्दा उसको छोरा  दस बर्स को नै हुन्छ यदि सरकारी  स्कुल मा पढेको भए  छ र बोर्डिङ  पढेको भए  चार  कलास मा पढ्न जान्छ अनि त्यो  छोराले आफ्नै बाबू लाई भन्नेछ  हु आर यु   ।,त्यतिबेला  बेला दस बर्ष कोरिया  बसेर कमाएको पैसाले छोरा  को माया किन्न सक्दैन। यहि छोरा  ले भोलि आफू साठि बर्षको हुँदा वृद्धआश्रम मा लगेर जाकिदियो भने अनौठो  नमान्दा हुन्छ । यहाँ मैले कमाएको  पैसा लागानी गर्नु र देस बिकास गर्नु भनेको होइन यो भन्नी मान्छे पनि म होइन कमसेकम परिबार सँग सँगै बस्ने बाताबरण  बनाउनुस भन्ने  मात्र हो  ।

पहिले पहिले गाउँ समाज ले पनि बिचरा सँग केही छैन बिदेस गयो भन्थे  जब तपाईं  पाँच बर्ष पुगेर कमाएको पैसा घर थन्काएर तीन महिना नहुदै कोरिया  आउनु हुन्छ   ती गाउँ समाज ले फेरि भन्न थालेका छन यो त निकम्मा  जाँगर नभएको बेकुब रहेछ देसमा गर्ने  मन नै छैन भनेर ।आउनु भयो अब त छ नि देसमा नै केही गर्नुस। हजुर ले गरे मैले गर्छु उसले गर्छ यसै गरेर सबै ले गर्ने  हो भने गाउँमा युवाहरूको जामात जम्मा हुन्छन्।  सबै ले आफ्नो आफ्नो आबश्यकता पूरा गर्दै जाने हो भने एक  दिन देस नै सम्पन्न हुन जान्छ ।सबै युबा गाउँ  गाउँ मा बिदेश  बाट  फर्केर युबा शक्ति जम्मा गर्नु पर्छ। युबा मा भको सीप बुद्धि पुजि सबै देस मा नै लगाउनु पर्छ ।यसै लाई नै युवा  उद्ध्मसिलता पुँजिबाद भनिन्छ ।

बढदो पलायन युबा शक्ति लाई देशमा नै परिचालन  गर्नु नै ठुलो  लगानी  हो। देश  बिकासको अङ्ग पनि हो। त्यसैले अब कोरिया  अब नेपालीहरु आउने रहर को थलो बन्दै छ ।यहाँ यस्ता  युवाहरूको जामात छ जो नेपाल मा लेक्चर गर्न सक्छन्  तिनी हरु ले आज भन्दैछ्न अब यो पाँच  बर्स केही गर्न सकिएन  फेरि नआइ भएन । हो केही गर्न सक्नेले पढेलेखेकाले  सकिएन भन्दै गर्दा देश  मै केही गर्नुपर्छ देशमा नै बस्नु पर्छ भन्ने  कुनै पनि  युवा  को मनमा आउदैन    झन  पर निर्भरता तर्फ देश धकेलिन्छ ।

  यस्ता  घटना  हरु पनि भएका छ्न कि दस बर्स बिदेश   बस्ने  युवाले  घर फोन गर्दा श्रीमती  ले आफनै बुढा को आबाज नचिनेका उदाहरण  छन। चिनुस पनि कसरी एक महिनाको बिदामा  घर गएर बिबाह  गरि आउँछ दस दिन राम्रो सँग  बस्न पाउदैन ? आजको  युग एक दिनमा  कति पतिबर्तन हुन्छ पाँच बर्ष मा कति हो कति । पर्देस मा यसरी  बस्ने युबा हरु को घर जादा न श्रीमती  न सम्पती भएका कैयौ उदाहरण  छन। पर्देस मा नै बसेर सपन्न हुन्छु भन्नू मुर्खता  हो ।आज भन्दा चार  बर्स पहिला बुटवल  मा एक जना ईन्डिया  आर्मी लाई दस लाख मा घडेरि किन्दिएको थिँए मैले आज त्यो  घडेरि सत्तरी लाख को भएछ ।अहिले  म कोरिया  आएको चार बर्ष हुँदै छ तर म त्यो दस लाख को घडेरि किन्न सक्नी अबस्था छैन मैले सतरी लाख कमाउँदा त्यसको मूल्य  करोड  को हुन्छ म सँग  करोड  हुदा त्यो  दुई करोड  हुन्छ। यसरी यो एक  क्षितिज हो त्यहाँ  हामी पर्देस मा बसेर कहिल्यै  पुग्न सकिदैन  ।त्यसैले म भन्छु  पाँच  बर्ष पछि हे नेपाली  युवा  हो नेपालै फर्क पैसा मात्र ठुलो  कुरा होइन । माया ममता तो बच्चा  को तोते बोली ती बुढा  बुबा आमाको न्यानो माया , श्रीमतीको प्रेम तिमिले पैसा ले किन्न सक्दैनौं । आज हामिहरु कोरिया  जापान  तथा बिकसित देस हरु कसरी बिकसित  भए भन्ने  कुरा थाहा भैसकेको छ  ।सधै यी बिकसित देसका इतिहास  फलाकेर हुदैन अब हामी पनि समपन्न हुनु पर्छ ।हाम्रो देश  पनि बिकसित देश  को दाँजोमा उभ्याउनु  पर्छ । देशमा भएका स्रोत  साधन  परिचालन  गर्नु पर्छ  देश  धनी बनाउनु हाम्रो पनि जिम्मेवारी 

प्रकाशित मिति : २०७३ कार्तिक ०५ (October 21, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

विचारका थप शिर्षकहरु

• डिप्रेशनले गाज्दैमा आत्माहत्या रोज्नु बेकार्छ

• आमा भोट पाटीलाई हैन ब्यक्तिलाई दिने हो

• आसन्न स्थानीय निर्वाचन;प्रतीक्षा र प्रतिफल:

• सम्भावना बोकेको सगून

• यसकारण मैले राजनीति छाडे

• जीवनको बिग्रिएको फ्रोफाईल

• कोरियाबाट एक नेपालीको नयाँ पार्टी साझा पार्टीलाई सन्देश

• कोरियाको दश हजार कोटाले ल्याएको तरङ र वास्तविक्ता :

• मेरो भोगाईमा जनयुद्ध

• कोरियन नयाँ वर्ष सलनाल एक अनुभती

• एनसिसिलाई ऐतिहासिक भुमिका निर्बाह गर्ने सस्थाको रुपमा बिकास गर्नु आबस्यक छ ।

• बिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छ

• आरक्षण जातिय हैन, बर्गिय हुनुपर्छ

• कोरियामा राजनीतिक कार्यक्रम बिरोध र समर्थनको शृङ्खला कि समिक्षा र सहकार्य

• नदेखेका सपना हरु

• कोरिया फेरि आउने कि, नेपाल मै केहि गर्ने ?

• लोसारको शाब्दिक अर्थ र यसका प्रकार

• मजदुर र किसानको साथी, नैतिकता र ईमान्दारिताको प्रतिमुर्ती रामचन्द्र दाई

• सविधान संसोधन

• किन बन्द हडताल चक्काजामको बिरोधी हो विवेकशील नेपाली दल

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
छन्त्याल परिवार दक्षिण कोरियाद्धारा बृहत् भलिबल प्रतियोगिता आयोजनाको घोषणा, टाईसिट जुलाई २३मा कोरियाबाट फर्केका बुद्व गौतम द्वारा लिखित बढ्दो तनाब र त्यसको सामाधान बारेको पुस्तक बिमोचन हुने कोरियाको बायु प्रदुषण उच्च जोखिम पूर्ण , सजक रहन बिज्ञहरुको सुझाब इपिएस अन्र्तगत छुटेकाहरुलाई असार २१ मा फेरि कोरियन भाषा परीक्षाकोरियामा विदाको दिन एचआरडीको सीपमुलक तालिम लिदै नेपालीहरु, भन्छन नेपालमा गएर अव केहि गर्न सकिन्छ कोरियाका नेपालीहरु ९३ प्रतिशत हुण्डी मार्फत पैसा पठाउछन, कोरियाले विदेशी रेमिट्यान्स सम्वन्धी नयाँ कानून ल्याउदैनेपालमा धेरै लगानी गर्ने चौथो मुलुकमा दक्षिण कोरिया, ११ अर्ब डलर लगानी
कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन जुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युअबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए वाइडबडी जहाज ल्याएपछि पहिलो उडान दक्षिण कोरियाकोरियामा रहस्यमय मृत्युको सन्त्रास कोरियामा सन् २०१८को लागि न्युनतम ज्याला निर्धारण समितिको त्रिपक्षिय बैठक जारि ,निष्कर्षमा पुग्न केहि समय लाग्ने कोरियाका नेपालीहरु ९३ प्रतिशत हुण्डी मार्फत पैसा पठाउछन, कोरियाले विदेशी रेमिट्यान्स सम्वन्धी नयाँ कानून ल्याउदैसाथी तैले त दुनिँया छाडिस मैले एउटा कम्पनी छाड्न कसाे नसकाैला र ?
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधनउत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको राष्ट्रपति पदमा निर्वाचित, आजै सपथ ग्रहण
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Manoj Shrestha Manoj Shrestha
Date of Birth : 10 June, 1982
Address: Daegu
Hometown : Jalapa- 2, Khotang
Occupation : Worker
Hobbies : playing, singing and traveling
E-mail : manoj2cu@yahoo.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal