LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

गितकार अमृत विश्वकर्माको 'जब तिमि' दर्शक माझ लोकप्रिय बन्दै (भिडियो सहित)

नेपाली सांगितिक क्षेत्रमा आधा दशक बिताएर कोरिया प्रबेश गरेका कलाकार अमृत विश्वकर्माको पछिल्लो प्रस्तुति 'जब तिमि' नामक बोलको म्युजिक भिडियोले लोकप्रियताको शिखर चुम्दै ...पुरा पढ्नुहोस्

एनआरएन र जनजाती महासंघ कोरियाले नयाँ श्रमसहचारीसंग अन्तरक्रिया गर्ने

एनआरएन कोरिया र नेपाल आदीबासी जनजाती महासंघ कोरियाले नयाँ श्रमसहचारी डिल्लीराम बास्तोलासंग अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन्। एनआरएन कोरियाको आयोजना र जनजाती महासंघ कोरियाको सह–आयोजनामा ...पुरा पढ्नुहोस्

एनआरएन कोरियाले कोरियामा सांस्कृतिक केन्द्र निर्माण गर्ने

सौल। गैर आवासिय नेपाली संघ (एनआरएन)कोरियाले दक्षिण कोरियामा 'नेपाली सांस्कृतिक केन्द्र' निर्माण गर्ने भएको छ। एनआरएन कोरियाको सोमबार सुवनमा सम्पन्न बैठकले कोरियामा नेपालको ...पुरा पढ्नुहोस्

इलाम सुर्यदय सेवा समाज दक्षिण कोरिया द्वारा औद्योगिक दुर्घटना परेकि बिमला लाइ आर्थिक सहयोग

बैदेशिक रोजगारीको शिलशिलामा  आज भन्दा दुइ वर्ष अघि कोरिया आउनु भएकि इलाम नगरपालिका वडा नं ५ साविकको बरबोटे -३ बिब्ल्याॅटे निवासी बिमला वि. क. को ...पुरा पढ्नुहोस्

कोरियामा कार्यरत नेपालीको स्वास्थ्य लाभको कामना गर्दै सउल टावरमा स्वास्थानि वाचन

दक्षिण कोरियामा रहेका सम्पुर्ण  नेपालीको स्वास्थ्य लाभको कामना गर्दै राजधानी सउलमा रहेको सउल टावरमा आज छोटो स्वास्थानी वाचन गरिएको छ । सन् दुइ हजार आठमा ...पुरा पढ्नुहोस्

कोरियामा साझा मन्दिर स्थापना गर्न श्री सत्यनारायणको पुजा तथा कथा प्रवचन

कोरियाको राजधानी सउलमा पहिलो पटक श्री सत्यनारायणको पुजा तथा कथा प्रवचन भएको छ । विशुद्ध आध्यात्मिक संगठन सनातन साहित्य संगीत साधना समूहको आयोजनामा उक्त पुजा ...पुरा पढ्नुहोस्

प्रवासी नेपाली मंच बुसान किमे शाखामा नयाँ नेतृत्व

प्रवासी नेपाली मंच दक्षिण कोरिया बुसान किमे शाखाको पाँचौ क्षेत्रिय  अधिवेशन आईतवार सम्पन्न भएको छ । अधिवेशनले हरि थपलियाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ...पुरा पढ्नुहोस्

कोरियाको सत्तारुढ दल र एमालेको प्रवास संगठनबीच ऐतिहासिक अन्तरक्रिया कार्यक्रम हुदै, अन्तरक्रिया अप्रवासीमा केन्द्रीत

दक्षिण कोरियाको किम्हेमा डिसेम्बर ३१ तारिख आइतबार कोरियन र नेपाली पार्टीको सहकार्यमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । दक्षिण कोरियाको सत्तारुढ द डेमिक्रेटिक ...पुरा पढ्नुहोस्

पुर्वान्चल सरोकार समाज कोरियाले स्थानीय कलाकारहरुको साथमा अंग्रेजी नयाँ बर्ष भव्यताका साथ मनाउने

सन् २०१७ को विदाई सँगै नयाँ बर्ष सन् २०१८ को भब्य रूपमा  स्वागत गर्न पुर्वान्चल सरोकार समाज कोरियाले यहि डिसेम्वर महिनाको ३१ तारिख आईतवार सुवन ...पुरा पढ्नुहोस्

कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजना

नेपाल सरकारको स्वामित्वमा रहेको नागरिक लगानी कोषले दक्षिण कोरियामा कार्यरत नेपालीलाई लक्षित गरी नागरिक लगानी एकांक योजना ल्याएको छ । कामदारको  कमाईलाई स्वदेशमा सुरक्षित तवरले ...पुरा पढ्नुहोस्

कोरियामा नागरिक लगानी कोष सम्बन्धि सेमिनार हुने

नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालित नागरिक लगानि कोषले जारि गर्ने बचत पत्रमा कोरियामा रहेका नेपाली हरुले लगानी गर्ने अवसर सम्बन्धि सेमिनार हुने भएको छ l ...पुरा पढ्नुहोस्

हिन्दू जागरण अभियान कोरियाको अध्यक्षमा सापकोटा

संसारभर विभिन्न उद्धेश्यले प्रसारित नेपालीहरुको आफ्नो मौलिक संस्कृति संरक्षणार्थ स्थापना भएको आध्यात्मिक संगठन हिन्दू जागरण अभियान अन्तर्गत हिन्दू जागरण अभियान दक्षिण कोरियाको दोश्रो महाधिवेशन गत ...पुरा पढ्नुहोस्

ओएनएफ गजेदो क्षेत्रिय कमिटीमा शंकर भुषाल

 नेकपा एमाले प्रवास भात्रृ संगठन ओएनएफ  गजेदो क्षेत्रीय कमिटी  को तेर्सो अधिबेशन  2017/12/24 आइतबार सम्पन्न भएको छ । सर्बसम्मत रूपमा शंकार भुसाल को अध्यक्षतामा 14 ...पुरा पढ्नुहोस्

क्यान्सर पिडित सरोजलाई कोरियाबाट आर्थिक सहयोग

बोन म्यारो क्यान्सरबाट पिडित धादिङ नेत्रावती ५कटुञ्जे हुलाकगाँउका १३ वर्षिय सरोज तामाङलाई उपचारका लागि कोरियाबाट आर्थिक सहयोग भएको छ । आर्थिक अभावमा रहेका परिवारलाई उपचारमा ...पुरा पढ्नुहोस्

उदयपुर सेवा समाज दक्षिण कोरियाद्वारा अग्नि पिडितलाई आर्थिक सहयोग

उदयपुरको सुनकोसी गाँउपालिका २ का अग्नी पीडितलाई दक्षिण कोरियामा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन । सुनकोसी गा.पा. २ का लक्षी ...पुरा पढ्नुहोस्

नागरिक लगानिकोषले जारि गर्ने बचत पत्रमा कोरियाबाट सनराइज बैंक मार्फत लगानी गर्न सकिने

नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालित नागरिक लगानिकोषले जारि गर्ने बचत पत्रमा कोरियामा रहेका नेपाली हरुले सनराइज बैंक देखि लगानी गर्न पाउने भएका छन् lकोरियामा रहेका ...पुरा पढ्नुहोस्

दोलखालि समाज दक्षिण कोरियाको अध्य्क्षमा सरोज केसी

दोलखालि समाज दक्षिण कोरिया को  दोश्रो अधिबेशन दीपेन्द्र अधिकारी को अध्यक्षता मा तथा  एनआरएन एसिया  प्यासेफिक संयोजक बिनोद कुँवर को प्रमुख आथित्यतामा सौल स्थित  नेपाल हाउस ...पुरा पढ्नुहोस्

कोरियामा ल्होसार मनाउने तयारी

"प्ये म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ म्हि म्हमु।" अर्थात् "शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) ...पुरा पढ्नुहोस्

कोरियामा पनि उधौली पर्व चा:सोक तङनाम ५०७७ भव्यरूपमा मनाइयो, फोटो फिचर सहित

किरात लिम्बूहरूको महान चाड चा:सोक तङनाम ५०७७ अर्थात उधौलि पर्व कोरियामा गत वर्षझै यो वर्षपनि भव्यरूपमा मनाइएको छ। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया द्वारा आयोजना ...पुरा पढ्नुहोस्

गुल्मी सम्पर्क समितिले ख्यातिप्राप्त कलाकारका साथ कोरियामा बृहत सांस्कृतिक कार्यक्रम गर्ने

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले  कोरियाली नयाँ बर्ष सलनालको अवसर पारेर फेब्रुरी १६ तारिखको दीन नेपालका बिसेष ख्यातिप्राप्त कलाकारहरुको साथमा रेसुंगा संस्कृतिक झलक भाग ३ ...पुरा पढ्नुहोस्
Advertise with us

प्रमुख समाचार

• कोरियामा नेपाली सांगीतिक कार्यक्रमको मोह बढ्दो

• कोरियामा नेपाल आइडलकी रक गायिका सामू एक दर्शक धुरु धुरु रोए

• रेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो

• रेसुङ्गा सास्कृतिक झलक३का अामन्त्रित सबै कलाकारलाई विमानस्थलमा यसरि गरियाे स्वागत ।

• नेपकोरको अल्र्टामोर्डन सलनाल मास्क पार्टीको तयारी पुरा, स्थानिय प्रशासनबाट स्वीकृति

• कोरियाको एडभान्स प्रविधियुक्त रेमिट्यान्स कम्पनी हानपासले जारी गर्यो रुममै बसेर एकाउन्ट खोल्ने सकिने सुविधा(भिडियो)

• कोरियाले ११ सयको लेवर कन्ट्रयाक्ट पठायो, थप ११ सयको लेवर कन्ट्रयाक्ट आउदै

• रेसुंगा सांस्कृतिक झलकका कालाकार हरु कोरिया आउने क्रम जारि ,सुगम र केंजल कोरिया आइपुगे

• रेसुंगा सांस्कृतिक झलकको सम्पूर्ण तयारि पुरा , कलाकार १५ तारिख सम्म कोरिया आइपुग्ने

• धादिङ्ग समाज दक्षिण कोरियाले ग्रामिण भेगमा अस्पताल निर्माण गर्ने

खेलकुद

• कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानित

• कोरियामा माछापुच्छ्रे कप फूटबल प्रतियोगिताको तयारी

• डेउ नेपाली एकता समाजले भलिबल प्रतियोगिता आयोजना गर्ने

• पोर्चुगलले उचाल्यो यस वर्षको युरो कपको उपाधि, गोल्डेन बुट भने फ्रान्सका ग्रिजमेनको पोल्टामा

• नेपाली क्रिकेट खेलाडी सन्दिप आज हङकङ ब्लीज टि २० क्रिकेटमा खेल्दै

• नेपाल पुनर्निर्माणको लागि अमेरिकामा म्याराथुन दौड सम्पन्न

• अमेरिकामा भएको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनको साथ ४२ वटा पदक प्राप्त

• नामिबियामाथि नेपालको ऐतिहासिक दोश्रो जित, नामिबिया तीन विकेटले पराजित

• नामिबिया ५ विकेटले पराजित, शरद म्यान अफ द म्याच

मनोरन्जन समाचार

• पप गायक आजादको अर्को म्युजिक भिडियो "केहि खास..." सार्वजानिक (भिडियो सहित)

• कोरियामा शर्ट मुभि सोच सार्वजनिक

• अमेरिकामा नायिका नन्दिता केसीको परी पहिरन को बेजोड प्रस्तुति

• कोरियामा काम गर्दै गरेका गायक टिका पौडेलको स्वरमा रहेको लोक गीत धेरै माया गर्ने बजारमा (भिडियो सहित )

• कोरियाम रहेर कृष् गुल्मेली बाबुले ल्याए आधुनिक गीत कहिले होला तिम्रो बनि (भिडियो सहित )

• कलाकार चरित्र बिष्ट द्वारा अभिनित कुन मायाको मन्दिर सार्बजनिक (भिडियो सहित )

• कोरियाको ब्यास्त समयलाई चिर्दै अनुजले ल्याए आफनै स्वरमा रहेको नया म्युजिक भिडियो नजर (भिडियो सहित )

• कोरियामा गायक शिव परियारको चोट दिई खोट लाउने गीतको म्युजिक भिडियो

• चर्चाको शिखरमा आउदै गरेका गायक माधव न्यौपानेको पाँचौं सांगेतिक कोशेली ''ढुकुर ढुकुरनी'' बजारमा [भिडियो सहित]

• कोरियाको सिनेमा हलमा नेपाली चलचित्र जात्रा

कोरिया Hotline

• उत्तर कोरिया द्वारा जापानको सिमा नजिकै फेरी अर्को क्षेप्यास्त्र परिक्षण

• उत्तर कोरियाली अर्थतन्त्र असन्तुलित

• कोरियाको ब्यापार लगातार ५८ औं महिनासम्म बचत

• किन ओरालो लाग्दै छ कोरियाली अर्थतन्त्र ? आगामी वर्ष २.५ प्रतिशतले बढ्ने

• कोरियामा कार उत्पादनमा कमी

• कोरियाको राजधानी सियोलमा बन्ने भयो अहिले सम्मकै सबैभन्दा ठुलो अन्डरग्राउन्ड सोपिंग कम्लेक्स

• विदेशी सम्पत्तिमा कोरियाली लगानीकर्ताको मोह

• उत्तर कोरियाविरुद्ध पहिलो पटक अमेरिकी बम बर्षक विमान

• कोरियाको सामजिक सुरक्षामा मात्रै ४०३ खर्ब ३० अर्ब वन बजेट

• कोरियाको युवा बेरोजगारी दरमा सुधारको सङ्केत आएन

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
अत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनरेसुंगा सांस्कृतिक झलकका कालाकार हरु कोरिया आउने क्रम जारि ,सुगम र केंजल कोरिया आइपुगे कोरियामा तापक्रम माइनस १६ भएपछि आज कोल्डवेभ सचेतना जारी, भोली ५३.५ सेन्टिमिटर सम्म हिमपात हुनेदक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईकोरियाको एडभान्स प्रविधियुक्त रेमिट्यान्स कम्पनी हानपासले जारी गर्यो रुममै बसेर एकाउन्ट खोल्ने सकिने सुविधा(भिडियो)कोरियामा मेरा फ्यान धेरै रहेछन्ः सोनिका रोकाया
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाअत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal