G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर


तपाई दक्षिण कोरियामा समस्यामा पर्नुभएको छ ?कम्पनीबाट काम छोडेर, विरामी भएर वा अन्य कुनै समस्याले अलपत्र पर्नुभएको छ भने तपाईको सुविधाका लागि म्याग्दी प्रवासी नेपाली संघ मोना कोरियाले म्याग्दी घर सञ्चालनमा ल्याएको छ ।

रोजगारी, शिक्षा तथा विभिन्न माध्यमबाट दक्षिण कोरियामा जाने म्याग्देलीको संख्या बढ्दै जान थालेपछि विभिन्न समस्या भोग्नेहरुको संख्या पनि बढ्दै गएको अवस्थामा महिला र पुरुषलाई बस्न मिल्ने घर सञ्चालनमा ल्याइएको मोना कोरियाका निर्वतमान अध्यक्ष एवम् म्याग्दी घर संयोजक लोक बहादुर बानियाँले बताए ।

नेपाली ८ लाख डिपोजित गरी मासिक ५० हजार भाडा तिर्नुपर्ने घरमा बस्नका लागि प्रवेश शुल्क २० हजार वोन रहेको छ ।‘समस्यामा परेमा सिधै घरमा आउनुहोला, समस्याको पहिचान गरी समाधानमा पनि पहल गर्नेछौ’ उनले भने । कम्पनीबाट निस्किएपछि अर्को कम्पनीमा जाने क्रममा अलपत्र पर्ने, विरामी भएर कम्पनीमा बस्न नसक्ने लगाएत  झञ्झटमा परेकालाई सहज हुने मोना कोरियाका अध्यक्ष किसान सेञ्चुरीले बताए ।

कोरियामा म्याग्देली सहित नेपाली न्यूनतम तलव ज्याला नदिएमा वा ढिला गरेमा, आप्रवासन र प्रवास सम्बन्धी समस्या परेमा, रोजगार परमिट प्रणाली विषयमा, औद्योगिक दुर्घटना भएमा, अन्तर्राष्ट्रिय विवाह, महिला मुद्दा, उपचार खर्च, आवासको व्यवस्था वा विभिन्न समस्यामा परेकालाई म्याग्दी घर उपयोगी हुन्छ । म्याग्दी घर सौलको नेपाली टाउनमा रहेको छ ।

सम्पर्क नम्बर संयोजक आलोक बानियाँ 010 9588 8684

प्रकाशित मिति : २०७५ वैशाख २५ (May 08, 2018)
Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• खाने बस्ने खर्च सम्बन्धि निर्देशिकाको खारेजको माग एमटियूले मे २७ मा बृहत ¥याली गर्ने, सहभागी हुन अपिल

• किम्हेमा भएको पुल प्रतियोगितामा जोसेफ मगर बने विजेता

• ओएनएफ कोरियाद्धारा मृगौलापिडितलाई १ लाख ६३ हजार सहयोग

• कोरियाको छल्लाबोक्दो नेपाली समाजद्धारा काठमाडौको वृदाश्रमलाई आर्थिक र जिन्सी सहयोग

• ओइजम्बुमा बृहत साङितिक महामेलाको आयोजना हुदै

• कोरियाको हवासङ फारानमा आइतबार माइग्रेन्ट संगीत फेस्टीभल, हानपासले पनि सेवा दिने

• आन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई

• राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई जिताउन कोरियामा संकलित रकम हस्तान्तरण

• तेस्रो भूपी शेरचन स्मृति तारा खेल (आर्चरी) जुन ३ मा हुने

• नेपाल तामाङ संघ कोरियाको अध्यक्षमा वाइबा निर्वाचित

• अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाद्वारा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

• सानो मिल्ती खोला हाइड्रोपावरको प्रगति विवरणको जानकारी दिन कोरियामा भेटघाट कार्यक्रम हुदै

• श्रेष्ठको संयोजकत्वमा एनआरएनए महिला फोरम गठन

• ९ बुंदे घोसणा पत्र सहित चेम्जोङ चुनाबि मैदानमा

• जनसम्पर्क समिति कोरियाको उप–सभापतिमा दाहालको उम्मेद्वारी, मत दिन सबै प्रतिनिधीलाई आग्रह

• एनसीसी कोरियाद्वारा छुसकका लागी कार्यक्रम बाँडफाँड गर्ने मिति एक हप्ता सर्‍यो

• जनसम्पर्क समिति कोरियालाई महाधिवेशनको चटारो, उपसभापति पदमा महताको उम्मेद्वारी घोषणा

• जिएमइको तीन भाग्यशाली विजेतका नाम सार्वजनिक, जिते ६२ लाख २५ हजार वन

• कोरियामा पनि लामिछाने अभिनित चलचित्र डमरुको डण्डीबियो प्रदर्शन हुने, जून १७ तारिख (ट्रेलर सहित)

• कोरियामा चर्चित नेपाली मुक्तकारले मे ६ तारिख मुक्तक वाचन गर्ने, श्रवणका लागि उपस्थित हुन आग्रह

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घरआन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal