G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

सानो मिल्ती खोला हाइड्रोपावरको प्रगति विवरणको जानकारी दिन कोरियामा भेटघाट कार्यक्रम हुदै

दक्षिण कोरियामा कार्यरत नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरको अधिकांश कार्यहरु सम्पन्न भएका छन। अायाेजनाकाे बारेमा जानकारी दिन काेरियामा शेयर सदस्य बीचमा भेटघाट कार्यक्रमकाे अायाेजना गरिएकाे छ। यहि मे महिनाकाे १३ तारिख सुवनमा भेटघाट कार्यक्रमकाे अायाेजना गरिएकाे जानकारी सानाे मिल्ती खाेला अायाेजनाका अध्यक्ष सुरेश लिम्बुले बताए।

झण्डै ५२ करोडको कुल लागतमा सम्पन्न हुने यस आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले ३० करोड ७९लाख ॠण लगानी गर्ने सम्झौतामा हालै हस्ताक्षर गरिएको छ। यस अघि कोरियामा कार्यरत नेपालीहरुले एस एम इन्भेष्टमेण्ट कम्पनी मार्फत १२ करोड रुपैयाँ संकलन गरेर आयोजनाको निर्माण कार्य सुरु गरेका थिए।कम्पनी लाई आवाश्यक करोड रुपैयाँ पनि दक्षिण कोरियामा रहने नेपालीहरु मार्फत संकलन गरी आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको एस एम इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कपिल न्यौपानेले जानकारी गराउनुभएको छ। एक बर्ष अघि आयोजनाको निर्माणको लागी थोदुङ एण्ड वाईवा जे,भी, मार्फत निर्माण कार्य थालनी गरी आयोजना स्थल जाने बाटो निर्माण सम्पन्न गरी हाल बाँध बाँध्ने स्थलको लागी आवाश्यक निर्माण सामग्री कंक्रिट प्लान्ट जडान भैरहेको नहरको लागी बेस तयार गरीदै रहेको जनाईएको छ।

आगामी डेढ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य अनुरुप कार्य भैरहेको आयोजनाको विद्युत उत्पादन पश्चात दोलखाको किर्नेटार शव स्तेशन मार्फत राष्ट्रिय प्रशारणमा जोडिनेछ। आयोजनाका अध्यक्ष शुरेश लिम्बुका अनुसार बिदेशमा बस्ने नेपालीहरुको निम्ति यो आयोजना एउटा नमुना कार्य रहेको यस आयोजना लाई द्रुत गतिमा सम्पन्न गरे पश्चात तत्काल अन्य ठुला आयोजनाको पनि निर्माण गर्ने तयारी रहेको छ। स्मरण रहोस कोरियामा बस्ने नेपालीहरुको लगानीमा निर्माण हुने यस आयोजना लाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको सुचीमा राखेको छ। अधिकांश लगानीकर्ताहरु कोरियामै रहेको हुनाले लगानिकर्ताहरु माझ आयोजनाको प्रगति विवरण जानकारी गराई आवश्यक छलफलको लागी आयोजनाका अध्यक्ष शुरेश लिम्बुको टोली हाल कोरिया भ्रमणमा रहेको जनाईएको छ। आयोजनाले आफ्ना लगानीकर्ताहरुलाई भेटघाटको निम्ति कोरियाका विभिन्न शहरहरुमा कार्यक्रम राखिएको बताइएको छ।

मिति :१३ मे २०१८

स्थान :मिसान सिजाङको सभाहल (स्वयम्भु रेष्टुरेन्ट नजीक) गेट 9 बाट निस्किने

थप जानकारीको लागि :शुशिल मैनाली 01075999192, सन्तोष श्रेष्ठ 01050490532, सुरज केसी 01056444877

प्रकाशित मिति : २०७५ वैशाख २३ (May 06, 2018)
Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• खाने बस्ने खर्च सम्बन्धि निर्देशिकाको खारेजको माग एमटियूले मे २७ मा बृहत ¥याली गर्ने, सहभागी हुन अपिल

• किम्हेमा भएको पुल प्रतियोगितामा जोसेफ मगर बने विजेता

• ओएनएफ कोरियाद्धारा मृगौलापिडितलाई १ लाख ६३ हजार सहयोग

• कोरियाको छल्लाबोक्दो नेपाली समाजद्धारा काठमाडौको वृदाश्रमलाई आर्थिक र जिन्सी सहयोग

• ओइजम्बुमा बृहत साङितिक महामेलाको आयोजना हुदै

• कोरियाको हवासङ फारानमा आइतबार माइग्रेन्ट संगीत फेस्टीभल, हानपासले पनि सेवा दिने

• आन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई

• राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई जिताउन कोरियामा संकलित रकम हस्तान्तरण

• कोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर

• तेस्रो भूपी शेरचन स्मृति तारा खेल (आर्चरी) जुन ३ मा हुने

• नेपाल तामाङ संघ कोरियाको अध्यक्षमा वाइबा निर्वाचित

• अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाद्वारा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

• श्रेष्ठको संयोजकत्वमा एनआरएनए महिला फोरम गठन

• ९ बुंदे घोसणा पत्र सहित चेम्जोङ चुनाबि मैदानमा

• जनसम्पर्क समिति कोरियाको उप–सभापतिमा दाहालको उम्मेद्वारी, मत दिन सबै प्रतिनिधीलाई आग्रह

• एनसीसी कोरियाद्वारा छुसकका लागी कार्यक्रम बाँडफाँड गर्ने मिति एक हप्ता सर्‍यो

• जनसम्पर्क समिति कोरियालाई महाधिवेशनको चटारो, उपसभापति पदमा महताको उम्मेद्वारी घोषणा

• जिएमइको तीन भाग्यशाली विजेतका नाम सार्वजनिक, जिते ६२ लाख २५ हजार वन

• कोरियामा पनि लामिछाने अभिनित चलचित्र डमरुको डण्डीबियो प्रदर्शन हुने, जून १७ तारिख (ट्रेलर सहित)

• कोरियामा चर्चित नेपाली मुक्तकारले मे ६ तारिख मुक्तक वाचन गर्ने, श्रवणका लागि उपस्थित हुन आग्रह

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घरआन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal