LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

नेपाल फुटबल महासंघ कोरियाद्धारा फुटबल प्रतियोगिता आयोजना गर्न निम्न संघसंस्थालाई स्वीकृति प्रदान ( नाम सहित)

हेनेको सम्बाददाता

दक्षिण कोरियामा क्रियाशिल नेपाल फुटबल महासंघले यो वर्षका लागि फुटबल प्रतियोगिता गर्न केहि क्लबलाई स्वीकृति प्रदान गरेको छ । कार्यक्रम वाँडफाड मार्फत २०१८का लागि महासंघले फुटबल प्रतियोगिता गर्न क्लब र संघसंस्थालाई
स्वीकृति प्रदान गरेको हो ।

 प्रवासी भुमि कोरियाका विभिन्न क्षेत्र छरिएर रहेका सम्पुर्ण नेपाली फुटबल कलबहरुलाई एकताको  शुत्रमा गाँसी हामी नेपाली फुटबल प्रेमीहरु एक हौू भन्ने भावनालाई जागृत गराउदै  प्रवासी भुमीमा नेपाली फुटबल प्रेमीहरुको एकता र बिकासको आवश्यकता भन्ने मुल नाराको साथ नेपालीहरु माझ भाईचारा,सद्धभाव,मेलमिलाप,सहयोग र आत्मियता बढाउदै लैजाने उद्धेश्य महासंघको छ । सोहि  अनुरुप दक्षिण कोरियामा गर्मी यामको आगमनसँगै हरेक बर्ष झै यस बर्ष पनि नेपाली फुटबल प्रतियोगिता आयोजना गर्नको निम्ति फुटबल कलबहरुले दिएको आवेदन अनुसार  नेपाल फुटबल महासँघ दक्षिण कोरियाको मातहतमा रहने गरि दर्ता प्रक्रियाबाट आबद्ध रहेका नेपाली फुटबल कलबहरु मध्येबाट फुटबल प्रतियोगिता  आयोजना गर्नको लागि निम्न लिखित फुटबल कलब तथा सँस्थाहरुलाई  आलोपालो प्रणालीबाट फुटबल प्रतियोगिता आयोजना गर्न अधिकार सहित बाडँफाडँ कार्यक्रम  महासंघले गरेको छ ।

, २०१८/०४/२२  अप्रिल 

प्रथम बुद्ध जयन्ती फुटसल कप

अायाेजक : नेपाल तामाङ समाज ,बुसान

 

, २०१८/०५/०६ मे

दाेस्राे डेउ ( Daewoo ) कप

अायाेजक : डेउ एफ सी , गजेदाे

 

३.२०१८/०५/२७ मे

चाैथाे राजदुत ( MBC ) कप

अायाेजक : नेपाली राजदुतावास ,सउल

, २०१८/०६/१० जुन

छैटाे तिलिचाे कप

अायाेजक : मनाङ एफ सी , सउल

 

, २०१८/०७/०८ जुलाई

प्रथम कन्काई कप

अायाेजक : झापा एफ सी , सउल

 

, २०१८/०९/२३ सेप्टेम्बर ( चुसक पर्व )

तेस्रो गुनसान कप

अायाेजक : गुनसान एफ सी

 

, २०१८/०९/२५ सेप्टेम्बर  ( चुसक पर्व )

तेस्राे मर्स्याङदी कप

अायाेजक : लमजुङ एफ सी , सउल

 

, २०१८/१०/१४ अक्टोबर

प्रथम एन अार एन कप

अायाेजक : एन अार एन काेरिया

 

, २०१८/११/०४ नाेभेम्बर

दाेस्राे एभरेस्ट कप

अायाेजक : एभरेस्ट एफ सी , बुसान

प्रकाशित मिति : २०७५ वैशाख ०८ (April 21, 2018)
Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा कार्यरत युवाहरूद्वारा खेल मैदान निर्माणार्थ सहयोग

• कोरियामा ओएनएफका एक नेताको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न

• डब्लुपिएस र खाना बस्ने खर्च कटौतिको विरोध गर्दै एमटियूले मे दिवस मनाउने

• लण्डनमा छायाँङ्कन गरिएको नेपाली चलचित्र ह्यापि डेज कोरियामा जुन ३ तारिख प्रदर्शन हुने

• ड्राइभिङ क्लासका बारे नकरात्मक टिकाटिप्पणी भएको प्रति एनआरएन कोरियाको गम्भिर ध्यानाकर्षण

• सनराइज बैंकको हानपास रेमिट्यान्स संग सहकार्यता ,पठाएको पैसा तुरुन्तै पाइने

• कोरियामा प्रदर्शन हुन लागेको चलचित्र कथा कोरियाको सम्पूर्ण तयारि पुरा

• कोरियामा प्रदर्शन हुन् लागेको चलचित्र कथा कोरियाको सम्पूर्ण तयारि पुरा

• एमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)

• अर्घाखाचीका युवाहरुले चलाएको भुवन रिजाल बचाऔँ अभियान बाट सङ्कलित रकम हस्तान्तरण

• मोना कोरियाको १२ औ अधिवेशन सम्पन्न, किसान सर्वसम्मतले नयाँ नेतृत्वमा चुनिए(नयाँ कार्यसमितिको नामावली सहित)

• नेपाल आदिवासी जनजाति महासंघ कोरियाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, गरिब विद्यार्थीको शिक्षाका लागि अक्षयकोष स्थापना गर्ने घोषणा

• ग्राहकका समस्या र हल गर्न रेमिट कम्पनी हानपासले अप्रिल १मा कोरियाका विभिन्न साखाबाट सेवा दिदै

• "भुवन रिजाल बचाऔँ"अभियानमा जुटे कोरियाबाट अर्घाखाँचीका युवा

• कोरियामा सर्वाधिक धनराशीको नेपालीद्धारा आयोजित डेउ कप फुटबल प्रतियोगिता मे ६ तारिख हुदै

• चीनस्थित नेपाली बाणिज्यदुतावासको पर्यटन प्रचारमा उदाहरणिय कदम, सार्वजानिक बसमा पर्यटकिय स्थलका तश्विहरु

• इपिएस भाषा तयारीका लागि सजिलो मोबाइल एप बजारमा

• सिरक डसना बोकेर कोरियाको लाइनमा

• दक्षिण कोरियाको क्युएस रेमिटबाट रेमिट सेवा शुभारम्भ

• रुपी सेन्डद्धारा कोरियाबाट औपचारिकरुपमा रेमिट कारोबार सञ्चालन

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाकोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal