G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

यहि २५ तारिखमा हुने नेपाल पत्रकार महासंघ कोरियाको साधारणसभाको सम्पूर्ण तयारि पुरा

यहि मार्च २५ तारिखमा आयोजना हुने नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको सम्पूर्ण तयारि पुरा भएको छ l


दक्षिण कोरियामा सक्रिय नेपाली पत्रकारहरुलाई गोलबद्ध गर्दै पत्रकारिता बारे छलफल गर्ने उद्देश्यका साथ नेपाल पत्रकार महासंघ (एफएनजे) दक्षिण कोरियाले आयोजना गरेको उक्त कार्यक्रममा नेपालबाट राष्ट्रिय मिडिया सेतोपाटीका सम्पादक ज्योति देबकोटा को उपस्थिती रहने छ l


 अमेरिकामा लामो समय रही पत्रकारिता गर्दै आएका देवकोटासंग प्रवासको पत्रकारिताको बारेमा अन्तरक्रिया  गरिने महासंघले जनाएको छ l


त्यस्तै उक्त दीन कोरियाको कार्यकाल समाप्त गरि स्वदेश फर्किदै गरेका महासंघका सह सचिब किशन गौतम तथा सदस्य नेत्र पौडेललाइ बिदाइ तथा सम्मान समेत गरिने बताइएको छ l


नया सदस्यता आबेदन खुल्ला


एफएनजे कोरिया शाखाले आगामी बर्षको लागि नया सदस्यता आबेदन समेत खुल्ला गरेको छ । कोरियामा रही बिभिन्न मिडियामा अबद्व पत्रकारहरुले यहि मार्च 24  तारिख सम्म आफु आबद्व भएको मिडियाको सिफारिस , शैक्षिक योग्यताको प्रमाणपत्र सहित कोरियान वन ८० हजार तिरी निबेदन दिन सक्ने छन् । नबिकरणको लागि ३५ हजार कोरियन वन शुल्क रहेको छ ।

उक्त बार्षिक साधारण सभामा कोरियामा रही पत्रकारिता क्षेत्रमा कलम चलाउने त्रकारहरु ,संघ संस्थाका प्रतिनिधि ,बुद्दिजीवी ब्याबसायी ,बिधार्थी लगायत सम्पूर्णलाइ  उपस्थितिको लागि अनुरोध समेत गरिएको छ ।

कार्यक्रम बारे थप जानकारी
स्थान  – नेपाल हाउस  , दोंङ्म्यो आफ गेट न. २  , ट्रेन लाइन न . १
समय – दिउसो ठिक १२ बजे देखि
मिति –  २०१८ मार्च २५ आइतबार
नयाँ र पूरानो सदस्यता आबेदनको लागि सम्पर्क –

खेम कार्की  (अध्य्क्ष),०१०६४५३३०५० ,
मंजु गुरुङ( सचिब) 010- 2665 -3995

प्रकाशित मिति : २०७४ चैत ०९ (March 23, 2018)

सम्बन्धित तस्विरहरु



Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा ढोरपाटन कप भलिबल प्रतियोगिता जून ३ तारिखमा, टिम दर्ता भोली आइतबार

• खाने बस्ने खर्च सम्बन्धि निर्देशिकाको खारेजको माग एमटियूले मे २७ मा बृहत ¥याली गर्ने, सहभागी हुन अपिल

• किम्हेमा भएको पुल प्रतियोगितामा जोसेफ मगर बने विजेता

• ओएनएफ कोरियाद्धारा मृगौलापिडितलाई १ लाख ६३ हजार सहयोग

• कोरियाको छल्लाबोक्दो नेपाली समाजद्धारा काठमाडौको वृदाश्रमलाई आर्थिक र जिन्सी सहयोग

• ओइजम्बुमा बृहत साङितिक महामेलाको आयोजना हुदै

• कोरियाको हवासङ फारानमा आइतबार माइग्रेन्ट संगीत फेस्टीभल, हानपासले पनि सेवा दिने

• आन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई

• राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई जिताउन कोरियामा संकलित रकम हस्तान्तरण

• कोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर

• तेस्रो भूपी शेरचन स्मृति तारा खेल (आर्चरी) जुन ३ मा हुने

• नेपाल तामाङ संघ कोरियाको अध्यक्षमा वाइबा निर्वाचित

• अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाद्वारा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

• सानो मिल्ती खोला हाइड्रोपावरको प्रगति विवरणको जानकारी दिन कोरियामा भेटघाट कार्यक्रम हुदै

• श्रेष्ठको संयोजकत्वमा एनआरएनए महिला फोरम गठन

• ९ बुंदे घोसणा पत्र सहित चेम्जोङ चुनाबि मैदानमा

• जनसम्पर्क समिति कोरियाको उप–सभापतिमा दाहालको उम्मेद्वारी, मत दिन सबै प्रतिनिधीलाई आग्रह

• एनसीसी कोरियाद्वारा छुसकका लागी कार्यक्रम बाँडफाँड गर्ने मिति एक हप्ता सर्‍यो

• जनसम्पर्क समिति कोरियालाई महाधिवेशनको चटारो, उपसभापति पदमा महताको उम्मेद्वारी घोषणा

• जिएमइको तीन भाग्यशाली विजेतका नाम सार्वजनिक, जिते ६२ लाख २५ हजार वन

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)कोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घरआन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal