G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरियामा कार्यरत नेपालीको पहलमा अर्घाखाँचीको एक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

केशब पोखरेल

नेपालकै ठूलो नगरपालिका अर्घाखाँचीको शितगंगा नगरपालिका वार्ड . शिवादह स्थित शिवादह मावीमा बृहत् शैक्षिक सामाग्री हस्तान्तरण तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ।  प्रवासमा रहेका नेपालीहरुको पहल बाट स्थापना भएको अर्घाखाँचीकै नमुना संस्था "शितगंगा सेवा समाज " यहाँ  अध्यनरत पुर्व बिद्यार्थीहरुको सक्रियतामा  देश, बिदेशबाट आर्थिक संकलन गरि बिद्यालय लाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको कुरा यस समाजका वरिष्ठ उपाध्यक्ष तथा बिधालय कार्यक्रममा संयोजक मीन राज पोख्रेलले जानकारी दिए।

उक्त कार्यक्रमको प्रमुख आतिथ्य नम्बर प्रदेश सभाका सांसद तथा अर्घाखाँची जिल्ला नेकपा एमालेका पुर्व अध्यक्ष रामजी प्रसाद घिमिरेले गरेका थिए भने विशेष अतिथिको शितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारी रहेका थिए।अन्य अतिथि हरुमा वार्ड अध्यक्ष ऋषि रेश्मी ,यश सेवा समाजका अध्यक्ष कमल घिमिरे  ,संरक्षक भिम खनाल  महासचिव घनश्याम खनाल ,सल्लाहकार झनक केसि ,सचिव सुन्दर आचार्य ,बिष्णु क्षेत्री ,गोबिन्द खनाल  त्यसै गरि  बिधालय निरीक्षक माधब बन्जाडे  ,शिक्षक संगठन,अभिभावक संगठनका प्रतिनिधि ,विभिन्न पेशा ब्यबसायीमा आबद्द ब्यबसायीहरु  ,राजनीतिक दलका प्रतिनिधि हरु पिताम्बर भुसाल ,मणिराम अधिकारी तथा सामाजिक संग संस्थाका प्रतिनिधि ,CIA अर्घाखाँचीका मुक्ति भुसाल ,सहयोगी दाताहरु,लगायत हजारौं जनसमुदायको बाक्लो  उपस्थित रहेको थियो।

 उक्त कार्यक्रममा बोल्दै प्रदेश सभा सांसद घिमिरेले शितगंगाका युवाहरु शिवादह मावी का पुर्व बिद्यार्थी हरुको सक्रियतामा ,बिधालयमा आधुनिक तथा कम्प्युटर शिक्षाको अबधारणा ल्याउनु आफैंमा सर्हानिय काम भएको भन्दै खुलेर प्रशंसा गरे ,युवाहरूको यो अभियानबाट  आफुले पनि सिक्ने अवसर पाएको भन्दै आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता पनि सुनाएका थिए। त्यस्तै कार्यक्रमको सभापतित्व गरिरहेका संस्थाको अध्यक्ष कमल घिमिरेले आफुहरुको यो अभियानलाई साथ दिई कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण भुपु बिद्यार्थीहरु ,सहयोगी दाताहरु सबैलाइ धन्यवाद दिएका थिए आफुहरुको नगरपालिका भित्रका सबै माबीमा कम्प्युटर पुराउने लक्ष्य रहेको भन्दै सबैले यश अभियानमा सहयोग गर्न अनुरोध समेत गरे।

बिद्यालयको लागि थान पिसी, थान डेल १४" एलसिडि , थान पावर ब्याकप (युपियस) , थान क्यानोन कलर पृन्टर , थान मल्टी डिजिटल प्रोजेक्टर लगायतका सामाग्री हस्तान्तरण गरिएको कुरा अर्का संयोजक कुल राज खनालले जानकारी दिएका छन् ।सामाग्री ग्रहण गर्दै बिधालय प्र कृष्ण प्रसाद भट्टराई खुशी व्यक्त गर्दै  बिधालय लाई दिएको सामाग्रीको आफुले सक्दो प्रयोगमा ल्याउने यो सहयोग प्रती आभार ब्यक्त गरे भने बिधालय  ब्यबस्थापन समिती अध्यक्ष सागर परियार ले आफ्नो कार्यकालमा सहयोग पाउनुमा आफु भाग्यमानी भएको कुरा बताए

 उक्त हस्तान्तरण कार्यक्रम संगसंगै चर्चित लोकदोहोरी गायिका यसै बिधालयकि पुर्व बिद्यार्थी  सम्झना लामिछाने  मगर,बुटवल प्रदशर्नी आइडल सुशील आचार्य ,मधुसूदन बंजाडे,इन्दिरा गैरे,कमल सौराग ,गोबिन्द रसाइली ,मैना रेश्मी मगर ,दिपक भण्डारी  लगायत जिल्लाका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति मार्फत उपस्थित दर्शक लाई भरपुर मनोरञ्जन दिएको कुरा कार्यक्रम संचालक तथा अर्का  बिधालय कार्यक्रम संयोजक अनि  संस्थाका सचीव सुन्दर आचार्यले जानकारी दिए।

संस्थाको पहलमा भुपु बिद्यार्थीहरुबाट आर्थिक संकलन गरिएको हो।यश अघि ठाडा तथा सिद्दारामा संस्थाले कार्यक्रम सम्पन्न गरि सकेको भने सितापुर सिमलपानीमा छिट्टै गर्दै छ। शिवादहको उक्त कार्यक्रम/ अभियानको संयोजन  मीन राज पोख्रेल ,सुन्दर आचार्य ,कुलराज खनालले गरेका हुन्

 

प्रकाशित मिति : २०७४ माघ २२ (February 05, 2018)
Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा ढोरपाटन कप भलिबल प्रतियोगिता जून ३ तारिखमा, टिम दर्ता भोली आइतबार

• खाने बस्ने खर्च सम्बन्धि निर्देशिकाको खारेजको माग एमटियूले मे २७ मा बृहत ¥याली गर्ने, सहभागी हुन अपिल

• किम्हेमा भएको पुल प्रतियोगितामा जोसेफ मगर बने विजेता

• ओएनएफ कोरियाद्धारा मृगौलापिडितलाई १ लाख ६३ हजार सहयोग

• कोरियाको छल्लाबोक्दो नेपाली समाजद्धारा काठमाडौको वृदाश्रमलाई आर्थिक र जिन्सी सहयोग

• ओइजम्बुमा बृहत साङितिक महामेलाको आयोजना हुदै

• कोरियाको हवासङ फारानमा आइतबार माइग्रेन्ट संगीत फेस्टीभल, हानपासले पनि सेवा दिने

• आन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई

• राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई जिताउन कोरियामा संकलित रकम हस्तान्तरण

• कोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर

• तेस्रो भूपी शेरचन स्मृति तारा खेल (आर्चरी) जुन ३ मा हुने

• नेपाल तामाङ संघ कोरियाको अध्यक्षमा वाइबा निर्वाचित

• अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाद्वारा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

• सानो मिल्ती खोला हाइड्रोपावरको प्रगति विवरणको जानकारी दिन कोरियामा भेटघाट कार्यक्रम हुदै

• श्रेष्ठको संयोजकत्वमा एनआरएनए महिला फोरम गठन

• ९ बुंदे घोसणा पत्र सहित चेम्जोङ चुनाबि मैदानमा

• जनसम्पर्क समिति कोरियाको उप–सभापतिमा दाहालको उम्मेद्वारी, मत दिन सबै प्रतिनिधीलाई आग्रह

• एनसीसी कोरियाद्वारा छुसकका लागी कार्यक्रम बाँडफाँड गर्ने मिति एक हप्ता सर्‍यो

• जनसम्पर्क समिति कोरियालाई महाधिवेशनको चटारो, उपसभापति पदमा महताको उम्मेद्वारी घोषणा

• जिएमइको तीन भाग्यशाली विजेतका नाम सार्वजनिक, जिते ६२ लाख २५ हजार वन

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)कोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घरआन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal