LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको योगदानको सम्झना गर्दै कोरियामा पनि मनाइयो पृथ्वी दिवस

यम सापकोटा

"सनातन साहित्य सङ्गीत साधना समूह 'पाँच-' को पृथ्वी जयन्ती- बिसे नगर्ची स्मरण तथा राष्ट्रीय एकता दिवस  आइतवार  कोरियाको राजधानी सउल  स्थित नेपाल हाउसमा सम्पन्न भएको छ।

    

 प्रमुख आमन्त्रित ब्यक्तित्वमा NRNA कोरियाका सस्थापक विनोद कुँवरको हातबाट दिप प्रज्वलन साथै पृथ्वी नारायण शाह बिसे नगर्ची को तस्बिरमा माल्यार्पण गरीएको थियो। ' पाँच-' का सचिव भवश्वी बोम्जनले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।कार्यक्रममा आमन्त्रित ब्यक्तित्वको रुपमा NRNA कोरिया उपाध्यक्ष साजन शर्मा - सदस्य देवेन्द्र पोखरेल् ,सिन्धुपाल्चोक समाज का अध्यक्ष   सन्जीव  भण्डारी, अन्तराष्ट्रिय नेपाली साहित्य समाज का एवम गुल्मी समाज कोरियाका कृष गुल्मेली बाबु हुनुहुन्थ्यो। 'पाँच-' का मुख्य प्रबचक महेश कोइराला, यम चापागाईं लेखनाथ ढकालले पृथ्वी नारायण शाहको योगदान राष्ट्रिय एकता आजको आवश्यकता भन्ने भावमा अभिब्यक्ति ब्यक्त गर्नुभएको थियो। कार्यक्रममा विविध स्वदेशगान, कविता, मुक्तक तथा मन्तब्यहरुले  रौनक थपिरहेको थियो।'पाँच-' का अध्यक्ष तथा कार्यक्रमका सभापति यम सपकोटाले फेब्रअरी मा 'श्री  स्वस्थानी' साङ्गे को  निमन्त्रणा गर्दै साथै जय जय काली जय जय गोरख गीत गाएर औपचारीक समापन गर्नु भएको थियो। व्यस्त समयका  वावजुद चिसो समयका वावजुद अनि  अन्य कार्येक्रम  एकै पटक पर्दा-पर्दै पनि कार्येक्रमलाई सफल पार्न आइदिनु हुने सम्पूर्ण राष्ट्रप्रेमी हरुलाई 'पाँच-' ले मुरी-मुरी धन्यवाद ज्ञापन गरेको थियो।

प्रकाशित मिति : २०७४ माघ ०३ (January 17, 2018)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा मेरा फ्यान धेरै रहेछन्ः सोनिका रोकाया

• कोरियामा पापोहाङ लाओति सयङ गठन

• वाम गठबन्धनका भातृ संगठनबीच कोरियाको राजधानीमा संयुक्त भेटघाट कार्यक्रम

• नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा आयोजित अन्तरक्रिया कार्य्रकम सम्पन्न

• कोरियामा गजल मुशायरा सम्पन्न, गजलको जीवन्तताको लागि गाइनु आवश्यक: गायक सिग्देल

• शेर्पा संघ दक्षिण कोरिया द्वारा आयोजित ग्याल्बो लोशार कार्यक्रम सफल पुर्वक सम्पन्न..

• एनअारएन काेरिया सहितकाे लगानीमा म्याग्दीको दरवाङमा जलविद्युत अायाेजना बन्दै , लगानी ५ अर्ब १४ कराेड

• राप्ती समाज काेरियामा बाेहाेरा अध्यक्ष सहित २१ सदस्य नयाँ कार्यसमिति

• नेपाली संघीय समाज दक्षिण कोरिया द्वारा बृहत अन्तर्कृया कार्यक्रमको तयारी पुरा

• मकवानपुर कोरिया मञ्चको स्वागतयोग्य घोषणा, कार्यक्रमबाट बचत भएको २०% रकम नेपाल हाउसलाई सहयोग गर्ने

• दक्षिण कोरियाको क्युएस रेमिटबाट रेमिट सेवा शुभारम्भ

• रुपी सेन्डद्धारा कोरियाबाट औपचारिकरुपमा रेमिट कारोबार सञ्चालन

• केन्द्रीय सचिब प्रमुख वक्ता रहेको नेफेसो कोरियाको बृहत् अन्तरक्रिया कार्यक्रम फ्रेबुअरी १६मा

• सलनालमा नेपाल गोरखा परिवारले बृहत भेला तथा चियापान कार्यक्रम गर्ने

• कोरियामा प्रदेश नं २ को परिचयात्मक भेटघाट कार्यक्रम हुने

• कोरियामा कार्यरत नेपालीको पहलमा अर्घाखाँचीको एक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

• कोरियामा ग्याल्बो लोसार साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

• भक्तपुर समाज दक्षिण कोरियाले आगामी सलानालामा बृहत भेटघाट तथा रात्री भोज आयोजना गर्ने

• कोरियामा नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा क्षेत्रीय शाखा बिस्तार गर्ने क्रम तीब्र.

• कोरियामा नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा क्षेत्रीय शाखा बिस्तार गर्ने क्रम तीब्र.

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
अत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनरेसुंगा सांस्कृतिक झलकका कालाकार हरु कोरिया आउने क्रम जारि ,सुगम र केंजल कोरिया आइपुगे कोरियामा तापक्रम माइनस १६ भएपछि आज कोल्डवेभ सचेतना जारी, भोली ५३.५ सेन्टिमिटर सम्म हिमपात हुनेदक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईकोरियाको एडभान्स प्रविधियुक्त रेमिट्यान्स कम्पनी हानपासले जारी गर्यो रुममै बसेर एकाउन्ट खोल्ने सकिने सुविधा(भिडियो)कोरियामा मेरा फ्यान धेरै रहेछन्ः सोनिका रोकाया
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाअत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal