G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरियामा नेपाली कथानक चलचित्र मिस्टर झोले प्रदर्शन हुने

 
  उक्त चलचित्र चर्चित निर्देशक तथा लेखक राम बाबू गुरुंग ले निर्देशन तथा लेखन गर्नुभएको छ भने निर्माण टेकेन खड्काको रहेको छ भर्खरै मात्र नेपालमा रिलिज भएको यो फिल्म राजधानीका हलहरु र मोफसलका हलहरुमा हाउसफूलका साथ पर्दर्शन भइरहेको छ |
भारतीय आर्मीको रिटायर सुवदार(पुस्कर गुरूङ)लाई भएकी आफ्नी एकमात्र छोरी ‘नानी’ (दिया पुन)को जसरी पनि बिहे गर्नुछ तर औंशीमा जन्मेकीले आफ्नो ‘पोई टोक्छे’ भन्ने अन्धविश्वासले उसको बिहे हुनसकिरहेको छैन। यस्तैमा बैंकले पत्र थमाउँदै घर लिलामी गर्दिने धम्की दिएपछि पंडितसँग(सरोज अर्याल)को सल्लाहमा आफ्नो एकमात्र छोरो ‘पूर्णे’ (दयाहागं राई)सँग  गराइदिएर ऋणमुक्त हुन छोरालाई बिहेका लागि गाउँ बोलाउँछे।

पूर्णेको साथी ‘कर्ण बहादुर दर्जी’ (प्रविण खतिबिहेवडा) पनि ‘नानु’लाई एकोहोरो मन पराउँछ। बिहेको लागि छोरी माग्न जाँदा सुवेदारले घरज्वाँई’ बस्नुपर्ने सर्त राखेपछि ‘पूर्णे’ बिहे नगर्ने निर्णयमा पुग्छ। त्यसपछि घट्ने घटना नै ‘मिस्टर झोले’को कथा हो। फिल्मले नेपाली ग्रामीण परिवेशमा घट्ने विभिन्न किसिमका घटनालाई उनेको छ। यसले गाउँबाट सहर पसेका दर्शकलाई ‘नोस्टालजिक’ बनाउँछ।

यो चलचित्रमा नेपाली सिने जगतका चर्चित तथा अत्यन्तै रमाईलो कलाकार र दर्शक हरु माझ अति लोकप्रिय  #दयाह्यागं_राई, #बुद्दि_तामाङ (#हैट) र बर्षा राउतको मुख्य अभिनय रहेको छ
 
धादिङ जिल्लाको बिकट क्षेत्रमा स्वास्थ्य सहयोग्रार्थ प्रदर्शन हुन लागेको यो चलचित्र भव्य रुपमा उपस्थित भई सफल पारिदिनु हुन  कोरियामा रहनुभएका सम्पूर्ण बुद्दिजिबि ,संघ संस्था र कोरिया बासी  सम्पूर्ण दाज़ु भाई तथा दीदी बहिनी हरुमा हार्दिक अपील गरिन्छ


मिति: २८ जनावरि २०१८ (आईतबार)
समय: दिनको १:०० बजे
स्थान: जोग्यसा गुम्बाको हल

जाने तरिका: Seoul Metro Line No. 1 को 종각 Station Gate No. 2 बाट सिधा पर ।
 
थप जानकारीका लागि
शन्तोष अधिकारी: ०१०२१६२७२०४
भरत सूबेदी: ०१०२२१०९१३८
शंकर नेपाल: ०१०४६३९९१५३
बसन्त सिमखड़ा:०१०६९५६४८१८
रमेश  श्रेष्ठ:०१०४२०६५६५३
फलिन्द्र ईंटनी:०१०३०५९५२२४
यात्री राज:०१०६४६७१६४९

प्रकाशित मिति : २०७४ माघ ०१ (January 15, 2018)
Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा ढोरपाटन कप भलिबल प्रतियोगिता जून ३ तारिखमा, टिम दर्ता भोली आइतबार

• खाने बस्ने खर्च सम्बन्धि निर्देशिकाको खारेजको माग एमटियूले मे २७ मा बृहत ¥याली गर्ने, सहभागी हुन अपिल

• किम्हेमा भएको पुल प्रतियोगितामा जोसेफ मगर बने विजेता

• ओएनएफ कोरियाद्धारा मृगौलापिडितलाई १ लाख ६३ हजार सहयोग

• कोरियाको छल्लाबोक्दो नेपाली समाजद्धारा काठमाडौको वृदाश्रमलाई आर्थिक र जिन्सी सहयोग

• ओइजम्बुमा बृहत साङितिक महामेलाको आयोजना हुदै

• कोरियाको हवासङ फारानमा आइतबार माइग्रेन्ट संगीत फेस्टीभल, हानपासले पनि सेवा दिने

• आन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई

• राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई जिताउन कोरियामा संकलित रकम हस्तान्तरण

• कोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर

• तेस्रो भूपी शेरचन स्मृति तारा खेल (आर्चरी) जुन ३ मा हुने

• नेपाल तामाङ संघ कोरियाको अध्यक्षमा वाइबा निर्वाचित

• अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाद्वारा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

• सानो मिल्ती खोला हाइड्रोपावरको प्रगति विवरणको जानकारी दिन कोरियामा भेटघाट कार्यक्रम हुदै

• श्रेष्ठको संयोजकत्वमा एनआरएनए महिला फोरम गठन

• ९ बुंदे घोसणा पत्र सहित चेम्जोङ चुनाबि मैदानमा

• जनसम्पर्क समिति कोरियाको उप–सभापतिमा दाहालको उम्मेद्वारी, मत दिन सबै प्रतिनिधीलाई आग्रह

• एनसीसी कोरियाद्वारा छुसकका लागी कार्यक्रम बाँडफाँड गर्ने मिति एक हप्ता सर्‍यो

• जनसम्पर्क समिति कोरियालाई महाधिवेशनको चटारो, उपसभापति पदमा महताको उम्मेद्वारी घोषणा

• जिएमइको तीन भाग्यशाली विजेतका नाम सार्वजनिक, जिते ६२ लाख २५ हजार वन

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)कोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घरआन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनकोरियामा कृषि क्षेत्रमा कार्यरत एक नेपालीको दुर्घटनामा मृत्युदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाई
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal