LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

शेर्पा संघ दक्षिण कोरिया द्वारा पत्रकार सम्मलेन सम्पन्न, फेब्रुरी १६ साँझ ७ बजे देखि बृहत ग्याल्वो लोसार मनाइने


        शेर्पा संघ दक्षिण कोरियाले कोरियन नयाँ वर्ष (सलनाल) फरवरी 16 तारिक साँझ नेपालीको मौलिक पर्व स फ़ो. खि.लो 2145 औ ग्याल्बो लोशार  सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिरहेको अध्यक्ष सेर साङबो शेर्पा ले बताउनु भयो l पत्रकार सम्मेलन को क्रममा अध्यक्ष शेर्पा ले ग्याल्बो लोशार को अर्थ र महत्व वारे प्रश्टयाउनु भयो। परपूर्वकाल देखी यस ग्याल्बो लोशार नेपाल मा विशेष गरीहिमाली क्षेत्र मा बसोवास गर्ने शेर्पा समुदायले मनाउनुदै आए पनि वर्तमान नेपालको संबिधानले राष्ट्रीय पर्व को रूपमा  मान्यता दिईसकेको हुनाले अबको दिनहरू मा ग्याल्बो लोशार कुनै जाती विषेश को मात्र   पर्व हो भने गलत हुने उनले तर्क गरे l  यो  लोशार अब सबै नेपालीले बड़ो हर्ष उल्लहासका साथ आपसी सत्भाब बडाउन भाई चारा सम्बन्ध लाई बलियो बनाउन राष्ट्रीय मौलिक पर्व को रूपमा विश्वभरी दिल खुलेर मनाउन सकिने बताउनु भयो l  त्यसैले प्रवास रहेर पनि बिभिन्न कार्य ब्यास्तता र समय अभाप बावजूत पनि शेर्पा संघले ग्याल्बो लोसार कार्यक्रम आयोजना गर्न लागिरहेको अध्यक्ष सेर शेर्पाले बताउनु भयो l  सांस्कृतिक कार्यक्रमको मुख्य उद्देश्य भनेकै आफ्नो जन्मभूमि छोडेर बिश्व को जुनसुकै मुलुक मा रहे पनि हामीले आफ्नो भाषा,लिपि मौलिक चाडबाड़, संस्कार, संस्कृति लाई निरंतरता दिन र संरक्षण गर्नु को साथै  प्रवासमा रहेका नेपाली हरुवीच आपसी सत्भाप बडाउन, भातृत्व मेल मिलाप गराउदै एक आपस मा शुभ-कामना आदान प्रदान गराउनु कार्यक्रमको मुख्य उदेश्य रहेको अध्यक्ष सेर साङबो ले बताए । पत्रकार सम्मेलन मा आदिवाशी जनजाती माह संघ दक्षिण कोरियाका अध्यक्ष पावन चामलिंग राई लगायत अन्य बिभिन्न संघ सँस्थाका प्रतिनिधी हरु उपस्थित थिए l  कार्यक्रम मा उपास्थित सबै अथितीहरु ले ग्याल्बो लोशार सफलता अग्रिम शुभ कामना दिनु भयो l 2018 फरवरी� 16 तारिक साँझ आयोजना हुने कार्यक्रम मा कोरियामा क्रियाशील संघ संस्था र नेपालीहरु को उत्शाह जनक सहभागि हुने बताउनु भयो l    कार्यक्रम मा स्थानीय डीजेले बिभिन्न गीत संगीत बजाउने छन भने स्थानीय बहु प्रतिभाशाली कलकार हरूको बिभिन्न प्रश्तुले उपश्थित महानुभापहरु लाई भरपूर मनोरंजन दिने माह सचिब रिंजी नावाङ शेर्पा ले भन्नु भयो l शेर्पा संघले आज बाट कार्यक्रम प्रचार प्रसार बिभिन्न संचार माध्यम बाट तीब्र गरिने प्रचार गर्ने जनाउनु भयो l
कार्यक्रम मा रात्रिकालीन भोजन को समेत ब्यवस्था रहेको जनाउनु भयो l कार्यक्रम फरवरी 16 तारिक साँझ 7 बजे देखी बिहान 5 बजे सम्म सौल साङदुगु वाङसीपरी हुने भएका छन l   ग्याल्बो लोशार  सांस्कृतिक कार्यक्रम सहभागी भई भब्य सभ्यरुपमा लोशार सफल बनाउन कोरिया वाशी नेपाली हरुमा अध्यक्ष शेर साङबो शेर्पाले आह्वान गरेको छ ।

प्रकाशित मिति : २०७४ माघ ०१ (January 15, 2018)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा मेरा फ्यान धेरै रहेछन्ः सोनिका रोकाया

• कोरियामा पापोहाङ लाओति सयङ गठन

• वाम गठबन्धनका भातृ संगठनबीच कोरियाको राजधानीमा संयुक्त भेटघाट कार्यक्रम

• नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा आयोजित अन्तरक्रिया कार्य्रकम सम्पन्न

• कोरियामा गजल मुशायरा सम्पन्न, गजलको जीवन्तताको लागि गाइनु आवश्यक: गायक सिग्देल

• शेर्पा संघ दक्षिण कोरिया द्वारा आयोजित ग्याल्बो लोशार कार्यक्रम सफल पुर्वक सम्पन्न..

• एनअारएन काेरिया सहितकाे लगानीमा म्याग्दीको दरवाङमा जलविद्युत अायाेजना बन्दै , लगानी ५ अर्ब १४ कराेड

• राप्ती समाज काेरियामा बाेहाेरा अध्यक्ष सहित २१ सदस्य नयाँ कार्यसमिति

• नेपाली संघीय समाज दक्षिण कोरिया द्वारा बृहत अन्तर्कृया कार्यक्रमको तयारी पुरा

• मकवानपुर कोरिया मञ्चको स्वागतयोग्य घोषणा, कार्यक्रमबाट बचत भएको २०% रकम नेपाल हाउसलाई सहयोग गर्ने

• दक्षिण कोरियाको क्युएस रेमिटबाट रेमिट सेवा शुभारम्भ

• रुपी सेन्डद्धारा कोरियाबाट औपचारिकरुपमा रेमिट कारोबार सञ्चालन

• केन्द्रीय सचिब प्रमुख वक्ता रहेको नेफेसो कोरियाको बृहत् अन्तरक्रिया कार्यक्रम फ्रेबुअरी १६मा

• सलनालमा नेपाल गोरखा परिवारले बृहत भेला तथा चियापान कार्यक्रम गर्ने

• कोरियामा प्रदेश नं २ को परिचयात्मक भेटघाट कार्यक्रम हुने

• कोरियामा कार्यरत नेपालीको पहलमा अर्घाखाँचीको एक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

• कोरियामा ग्याल्बो लोसार साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

• भक्तपुर समाज दक्षिण कोरियाले आगामी सलानालामा बृहत भेटघाट तथा रात्री भोज आयोजना गर्ने

• कोरियामा नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा क्षेत्रीय शाखा बिस्तार गर्ने क्रम तीब्र.

• कोरियामा नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा क्षेत्रीय शाखा बिस्तार गर्ने क्रम तीब्र.

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
अत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनरेसुंगा सांस्कृतिक झलकका कालाकार हरु कोरिया आउने क्रम जारि ,सुगम र केंजल कोरिया आइपुगे कोरियामा तापक्रम माइनस १६ भएपछि आज कोल्डवेभ सचेतना जारी, भोली ५३.५ सेन्टिमिटर सम्म हिमपात हुनेदक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईकोरियाको एडभान्स प्रविधियुक्त रेमिट्यान्स कम्पनी हानपासले जारी गर्यो रुममै बसेर एकाउन्ट खोल्ने सकिने सुविधा(भिडियो)कोरियामा मेरा फ्यान धेरै रहेछन्ः सोनिका रोकाया
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाअत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal