LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

एनआरएन र जनजाती महासंघ कोरियाले नयाँ श्रमसहचारीसंग अन्तरक्रिया गर्ने



एनआरएन कोरिया र नेपाल आदीबासी जनजाती महासंघ कोरियाले नयाँ श्रमसहचारी डिल्लीराम बास्तोलासंग अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन्। एनआरएन कोरियाको आयोजना र जनजाती महासंघ कोरियाको सह–आयोजनामा जनवरी २१ तारिखमा हुने अन्तरक्रिया कार्यक्रममा श्रमसहचारी बास्तोलालाई स्वागत तथा सम्मान गरिने पनि बताईएको छ।

कार्यक्रम मध्यान्ह १२ बजे नेपाल हाउसमा हुने बताईएको छ। सो अन्तरक्रिया कार्यक्रममा यहाँका नेपाली श्रमिकहरुले आफ्नो समस्याको बिषयमा श्रमसहचारी सँग प्रत्यक्ष रूपमा राख्न सक्ने छन्। बास्तोला लामो समयसम्म श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको ग्वार्कोस्थित ईपीएस कोरिया शाखा प्रमुख थिए ।

कोरियन श्रम अधिकारीहरूसँग पनि लामो समयसम्म काम गरेको राम्रो अनुभव उनिसँग छ । ईपीएस शाखामा रहँदा बास्तोलाले गरेको कामको निकै प्रशंसा भएको थियो । उनि ईपिएस विज्ञ समेत हुन्।
प्रकाशित मिति : २०७४ पौष २३ (January 07, 2018)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा रहेका प्रदेश न. ३ अन्तर्गतका सम्पुर्ण जिल्लाहरु अब सहकार्य गरेर अगाडि बढ्ने

• कोरियामा नेपाली कथानक चलचित्र मिस्टर झोले प्रदर्शन हुने

• शेर्पा संघ दक्षिण कोरिया द्वारा पत्रकार सम्मलेन सम्पन्न, फेब्रुरी १६ साँझ ७ बजे देखि बृहत ग्याल्वो लोसार मनाइने

• उ जितेर गई या हारेर गई गीतका चर्चित गायक कोरियाको साहित्यीक कार्यक्रममा आउदै

• राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्झना र सम्मान स्वरुपमा कोरियामा पनि पृथ्वी जयन्ती मनाइदै

• कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि

• नेपाली सामुदायिक समिति ख्वाङजुको दोश्रो साधारण सभा सम्पन्न, राइको नेतृत्वमा नयाँ कार्यसमिति चयन

• प्रवासी नेपाली मञ्च कोरिया संगठन विस्तारमा, कार्कीको संयोजकत्वमा थेजन अधिवेशन कमिटि गठन

• गितकार अमृत विश्वकर्माको 'जब तिमि' दर्शक माझ लोकप्रिय बन्दै (भिडियो सहित)

• एनआरएन कोरियाले कोरियामा सांस्कृतिक केन्द्र निर्माण गर्ने

• इलाम सुर्यदय सेवा समाज दक्षिण कोरिया द्वारा औद्योगिक दुर्घटना परेकि बिमला लाइ आर्थिक सहयोग

• कोरियामा कार्यरत नेपालीको स्वास्थ्य लाभको कामना गर्दै सउल टावरमा स्वास्थानि वाचन

• कोरियामा साझा मन्दिर स्थापना गर्न श्री सत्यनारायणको पुजा तथा कथा प्रवचन

• प्रवासी नेपाली मंच बुसान किमे शाखामा नयाँ नेतृत्व

• कोरियाको सत्तारुढ दल र एमालेको प्रवास संगठनबीच ऐतिहासिक अन्तरक्रिया कार्यक्रम हुदै, अन्तरक्रिया अप्रवासीमा केन्द्रीत

• पुर्वान्चल सरोकार समाज कोरियाले स्थानीय कलाकारहरुको साथमा अंग्रेजी नयाँ बर्ष भव्यताका साथ मनाउने

• कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजना

• कोरियामा नागरिक लगानी कोष सम्बन्धि सेमिनार हुने

• हिन्दू जागरण अभियान कोरियाको अध्यक्षमा सापकोटा

• ओएनएफ गजेदो क्षेत्रिय कमिटीमा शंकर भुषाल

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला सिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाजानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal