LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

उदयपुर सेवा समाज दक्षिण कोरियाद्वारा अग्नि पिडितलाई आर्थिक सहयोग

प्रेम बस्नेत


उदयपुरको सुनकोसी गाँउपालिका का अग्नी पीडितलाई दक्षिण कोरियामा कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन सुनकोसी गा.पा. का लक्षी राईलाई दक्षिण कोरियामा कार्यरत नेपाली युवाले ५८ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन

बुधबार गाईघाटमा उदयपुर सेवा समाज दक्षिण कोरियाका उपाध्यक्ष प्रदिप राउतले अग्नि पीडित लक्षी राईकी छोरी नीरा राईलाई सहयोग रकम हस्तान्तर गरेका हुन अग्नी पिडित परिपार अति विपन्न गरिव भएको जानकारी पायौ,’ उपाअध्यक्ष राउतले भने, ‘दक्षिण कोरियमा रहेका हामी उदयपुरे युवाले केही रकम जम्मा गरी सहयोग गरेका हौ राउतका अनुसा उदयपुर सेवा समाज दक्षिण कोरियाले विभिन्न सयममा अति विपन्न परिवारलाई लागेका रोग, भोक, विपद लगायतका समस्यामा सहयोग ¥याउँदै आएको

 

 रकम हस्तन्तरण कार्यक्रममा सुनकोसी गाँउपालिकाकी उपाध्यक्ष रमिला राई, कार्यकारी अधिकृत भक्त राई, नेपाल पत्रकार महासंघ उदयपुरका सह सचिव विदुर कटुवालको उपस्थिति  थियो ।सुनकोसी गा.पा.का कार्यकारी अधिकृत भक्त राईले गाँउपालिकाकाले पनि केही समय भित्रै अग्नि पीडित लक्षीको परिवारलाई आर्थिक तथा भौतिक सहयोग गर्ने बचन दिएका छन अहिले तत्कालिन रुपमा आर्थिक सहयोग गर्ने उदयपुर सेवा समाज दक्षिण कोरियालाई धन्यावाद भन्छौ,’ उनले भने, ‘हामीले तत्काल गर्नुपर्ने काम उहाँहरुले गर्नु भएको , हामी पनि तत्कालनै सहयोग गर्ने तयारी गरेका छौ सहयोग रकम लिँदै अग्नि पीडित लक्षीकी छोरी निराले घरमा आफु आमा मात्र भएको बताईन एक जना दाई हुनुहुन्थ्यो,’ ‘विदेश गएर वेपत्ता हुनुभएको १० बर्ष भयो दाइ बेपत्ता भएपछि भाउजूले अन्तै बिहे गर्नु भयो , बुबा बित्नु भएको अहिले बर्ष भयो ,घरमा बृद्ध आमा मात्र छौ घरको आर्थिक अवस्था पनि एकदमै नाजुक छ।उनले आर्थिक सहयोग गर्ने उदयपुर सेवा समाज दक्षिण कोरियालाई पनि धन्यवाद दिईन

 

गत आइतबार घर नजिकै रहेको गाईको गोठबाट सुरु भएको आगोले घरकटेरा,अन्नपात ,कपडा लगाएत सबै जलेर नष्ट भएको थियो खरको छानो भएको घर एकान्तमा भएकोले पानीको पाइप समेत नभएको गाउँमा प्रशस्त मानिसहरू पनि नभएकोले आगो निभाउन सकिएन।उनको भनाइलाई उद्धृत गर्दै संस्थाका अर्का उपाध्यक्ष प्रेमकुमार बस्नेतले जानकारी दिए।

प्रकाशित मिति : २०७४ पौष ०६ (December 21, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा रहेका प्रदेश न. ३ अन्तर्गतका सम्पुर्ण जिल्लाहरु अब सहकार्य गरेर अगाडि बढ्ने

• कोरियामा नेपाली कथानक चलचित्र मिस्टर झोले प्रदर्शन हुने

• शेर्पा संघ दक्षिण कोरिया द्वारा पत्रकार सम्मलेन सम्पन्न, फेब्रुरी १६ साँझ ७ बजे देखि बृहत ग्याल्वो लोसार मनाइने

• उ जितेर गई या हारेर गई गीतका चर्चित गायक कोरियाको साहित्यीक कार्यक्रममा आउदै

• राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्झना र सम्मान स्वरुपमा कोरियामा पनि पृथ्वी जयन्ती मनाइदै

• कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि

• नेपाली सामुदायिक समिति ख्वाङजुको दोश्रो साधारण सभा सम्पन्न, राइको नेतृत्वमा नयाँ कार्यसमिति चयन

• प्रवासी नेपाली मञ्च कोरिया संगठन विस्तारमा, कार्कीको संयोजकत्वमा थेजन अधिवेशन कमिटि गठन

• गितकार अमृत विश्वकर्माको 'जब तिमि' दर्शक माझ लोकप्रिय बन्दै (भिडियो सहित)

• एनआरएन र जनजाती महासंघ कोरियाले नयाँ श्रमसहचारीसंग अन्तरक्रिया गर्ने

• एनआरएन कोरियाले कोरियामा सांस्कृतिक केन्द्र निर्माण गर्ने

• इलाम सुर्यदय सेवा समाज दक्षिण कोरिया द्वारा औद्योगिक दुर्घटना परेकि बिमला लाइ आर्थिक सहयोग

• कोरियामा कार्यरत नेपालीको स्वास्थ्य लाभको कामना गर्दै सउल टावरमा स्वास्थानि वाचन

• कोरियामा साझा मन्दिर स्थापना गर्न श्री सत्यनारायणको पुजा तथा कथा प्रवचन

• प्रवासी नेपाली मंच बुसान किमे शाखामा नयाँ नेतृत्व

• कोरियाको सत्तारुढ दल र एमालेको प्रवास संगठनबीच ऐतिहासिक अन्तरक्रिया कार्यक्रम हुदै, अन्तरक्रिया अप्रवासीमा केन्द्रीत

• पुर्वान्चल सरोकार समाज कोरियाले स्थानीय कलाकारहरुको साथमा अंग्रेजी नयाँ बर्ष भव्यताका साथ मनाउने

• कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजना

• कोरियामा नागरिक लगानी कोष सम्बन्धि सेमिनार हुने

• हिन्दू जागरण अभियान कोरियाको अध्यक्षमा सापकोटा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने कोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाही
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला सिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाजानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal