LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

सगुनमा लगानी गर्न कोरियामा रहेका नेपालीलाई एशिया संयोजक सिटौलाको यस्तो आग्रह


सगुनलाई विश्वाश गरेर माया हौसला प्रदान गर्नुहुने सम्पूर्ण कोरिया बाशी लगानीकर्ता शुभचिन्तकहरुमा धेरै दिन पछी जाडोलाई तातो पार्ने गरिको न्यानो नमस्कार

नेपालीहरुका मुख्य चाडबाड अनी एन आर एन को विश्व सम्मेलन आदिले थैली अली रित्तिएको बेला जोडिन पुगेको दोस्रो चरणको लगानीको आव्हान सुरुमा निकै सुस्त नै भयो यो स्वाभाबिक पनि थियो। पनि झन्डै महिना नेपाल अनी सिक्कीम गृह जिल्लामा चलाएर आएको सामाजिक अभियानमा गोजी खाली पारेर भर्खरै मात्र कर्म भुमी फर्किएको छु। अहिले पनि नेपालमा चुनाव लागेको छ। नेताहरु देखी सगैका साथीहरु सम्मका सुमधुर स्वर मिठा बचनहरु सुन्न भ्याइ नभ्याइ तर अहिले हामीले दुइचार पैसा खेलाएको बेला भोली लाई सम्झेर यसो रोपी राख्न बुद्धी पुराइयो सगुनले हामीलाई देखाएको सपना अनुसार सबैले यो अभियानमा लाग्ने हो भने हामी नेपालीको गौरब अर्थोन्नती एकै चोटि पुरा हुने थियो भनी विश्वाश भरोसाका साथ अब थोरै मात्र बाँकी भएको समय(अन्तिम ३० लाई नोभेम्बर सम्म मात्र)लाई मध्यनजर गरेर आफ्नो गछ्य अनुसार लगानीलाई सोची दिनुहोला भनेर सम्झाउन चाहें। कोरिया बिषयलाई मध्यनजर गर्दा आधिकाँस महिनाको सुरु ~१०तारिक सम्म तलब पाउने साथीहरु हुनु भएको हुँदा अर्को तलब लिएर गर्छु भन्दा ढिला भै सक्नेछ। अहिले दोस्रो चरणको लगानी प्रकृया पहिला भन्दा सजिलो आफ्नो ATM Card/Debit Card /Credit Card

बाट सिधै रकम जम्मा गर्न सकिने यहाँ ध्यान दिनुपर्ने कुरा तपाईंको डेबिट कार्द डोमेस्टिक मात्र प्रयोग हुने गरी बनाएको भने सम्बन्धित बैन्क मा गएर भिशा वा मास्टर कार्डको लोगो भएको International Card फेरी माग्नु भए हुन्छ यसको लागि कुनै चार्ज लाग्दैन बैंकमा जादा आफ्नो पास्पोर्ट एलियन रजिस्त्रेसन कार्द साथमा लिएर जानुहोला। लगानिको लागि यो लिंक www.sagoon.com/invest मा जानुहोला। स्मरणका लागि पहिला जस्तै प्रती शेयर मुल्य US$ 23 नै हो, फरक न्युनतम १०००डलर बाट सुरु (लाग्ने खर्च आदी जोडदा न्युनतम $1050 जम्मा गरे राम्रो) लगानी गर्न सक्नुहुनेछ। बढी लगानिको लागि भने सिमा तोकिएको छैन पहिलो चराणमा प्रतिबद्धता जनाएर पनि बिभिन्न कारणले छुटनु भएका यो बिचमा धेरै चासो राखेर सोधी रहनुहुने तपाईंहरुको साथीहरुलाई पनि यो शेयर गरिदिनु होला।

अन्य कुनै जानकारीको लागि सगुनको वेबसाइटको दाहिने तिर Help? मा च्याट गर्न वा मेरो तलको संपर्कमा संपर्क गर्न सक्नुहुनेछ।

सगुन-एसिया सम्योजक

के पि सिटौला 010-4767-5248

प्रकाशित मिति : २०७४ कार्तिक २५ (November 11, 2017)
Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• डब्लुपिएस र खाना बस्ने खर्च कटौतिको विरोध गर्दै एमटियूले मे दिवस मनाउने

• लण्डनमा छायाँङ्कन गरिएको नेपाली चलचित्र ह्यापि डेज कोरियामा जुन ३ तारिख प्रदर्शन हुने

• ड्राइभिङ क्लासका बारे नकरात्मक टिकाटिप्पणी भएको प्रति एनआरएन कोरियाको गम्भिर ध्यानाकर्षण

• नेपाल फुटबल महासंघ कोरियाद्धारा फुटबल प्रतियोगिता आयोजना गर्न निम्न संघसंस्थालाई स्वीकृति प्रदान ( नाम सहित)

• सनराइज बैंकको हानपास रेमिट्यान्स संग सहकार्यता ,पठाएको पैसा तुरुन्तै पाइने

• कोरियामा प्रदर्शन हुन लागेको चलचित्र कथा कोरियाको सम्पूर्ण तयारि पुरा

• कोरियामा प्रदर्शन हुन् लागेको चलचित्र कथा कोरियाको सम्पूर्ण तयारि पुरा

• एमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)

• अर्घाखाचीका युवाहरुले चलाएको भुवन रिजाल बचाऔँ अभियान बाट सङ्कलित रकम हस्तान्तरण

• मोना कोरियाको १२ औ अधिवेशन सम्पन्न, किसान सर्वसम्मतले नयाँ नेतृत्वमा चुनिए(नयाँ कार्यसमितिको नामावली सहित)

• नेपाल आदिवासी जनजाति महासंघ कोरियाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, गरिब विद्यार्थीको शिक्षाका लागि अक्षयकोष स्थापना गर्ने घोषणा

• ग्राहकका समस्या र हल गर्न रेमिट कम्पनी हानपासले अप्रिल १मा कोरियाका विभिन्न साखाबाट सेवा दिदै

• "भुवन रिजाल बचाऔँ"अभियानमा जुटे कोरियाबाट अर्घाखाँचीका युवा

• कोरियामा सर्वाधिक धनराशीको नेपालीद्धारा आयोजित डेउ कप फुटबल प्रतियोगिता मे ६ तारिख हुदै

• चीनस्थित नेपाली बाणिज्यदुतावासको पर्यटन प्रचारमा उदाहरणिय कदम, सार्वजानिक बसमा पर्यटकिय स्थलका तश्विहरु

• इपिएस भाषा तयारीका लागि सजिलो मोबाइल एप बजारमा

• सिरक डसना बोकेर कोरियाको लाइनमा

• दक्षिण कोरियाको क्युएस रेमिटबाट रेमिट सेवा शुभारम्भ

• रुपी सेन्डद्धारा कोरियाबाट औपचारिकरुपमा रेमिट कारोबार सञ्चालन

• केन्द्रीय सचिब प्रमुख वक्ता रहेको नेफेसो कोरियाको बृहत् अन्तरक्रिया कार्यक्रम फ्रेबुअरी १६मा

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
डब्लुपिएस र खाना बस्ने खर्च कटौतिको विरोध गर्दै एमटियूले मे दिवस मनाउनेकोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रलण्डनमा छायाँङ्कन गरिएको नेपाली चलचित्र ह्यापि डेज कोरियामा जुन ३ तारिख प्रदर्शन हुनेड्राइभिङ क्लासका बारे नकरात्मक टिकाटिप्पणी भएको प्रति एनआरएन कोरियाको गम्भिर ध्यानाकर्षणकोरियाली प्रायद्धिपमा शान्तिको लहर छाउदै, उत्तर कोरियाद्धारा आणविक परिक्षण स्थगितको घोषणा कोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)नेपाल फुटबल महासंघ कोरियाद्धारा फुटबल प्रतियोगिता आयोजना गर्न निम्न संघसंस्थालाई स्वीकृति प्रदान ( नाम सहित)
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर तलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाजथभावि समाचार प्रकाशन गर्ने अनलाईन माध्यमहरुलाई पत्रकार महासंघ कोरिया शाखाको खबरदारी नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारीनाइट्राेक्सन देखि ब्राउन सुगर लिदै कोरिया सम्म
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal