LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

कोरियाको पर्यटकिय टापू जेजु र नेपालीको दैनिकी

जीवन भण्डारी ,जेजु
 

सबै
कुरा महत्वपूर्ण हुँदैनन् तर महत्व दिइनु महत्वपूर्ण कुरामा पर्नु हो।जेजु नेपालीको लागी कत्तिको महत्वपूर्ण , जेजुमा नेपालीको जनजीवन कस्तो जानकारीको लागी यहॉ पढ्नुस्

 जेजु कोरीयाको एक प्रान्त हो।यो प्रान्त राजधानीबाट झन्डै पॉचसय किलोमीटरको दुरीमा अवस्थित छ।यस्लाई समुन्द्रले चारै दिशाबाट घेरेको हुनाले जेजु आइसल्याण्ड भनिन्छ।जेजु बाहिर बस्ने नेपालीहरू संञ्चार माध्यम देखी या कुनै पनि माध्यमबाट नेपालसम्म कोरीयाको खबर पुर्याउन सफल मानिन्छन् तर जेजुमा भएका घटनाहरू त्यति छिटो सजिलो तरीकाले बाहिरीन पाइरहेको हुँदैन।कुनै नेपालीको मृत्यु हुँदा समेत दुइचार दिन अत्तोपत्तो हुँदैन।यस क्षेत्रमा नेपाली मिडियाको अभाव तड्कारो छ। यहॉ नेपालीको संख्या झन्डै सात सयको सेरोफेरो छ।त्यस्तै कोरीयनसँग बिहे गरेर बसोबास गरेका नेपाली पि यसबाट आएका नेपालीहरू सानो ठाउँमा खचाखच नै छन्।

 जेजु नेपाल कम्यूनिटी ,जेजु रकर्स जस्ता नेपाली संस्थाहरू स्थापित गरिएको छ। सबै नेपालीहरू नेपाली चाडपर्व या कोरीयन चाडपर्वहरूमा एकै ठॉउ जमघट गर्न यी संस्थाहरूको महत्वपूर्ण भुमिका रहन्छ भने नेपालीहरुको समस्या पनी समाधानका लागी तत्पर देखिन्छन्।दोड़मुन बजार सिनजेजु गरी दुई ओटा नेपाली होटलहरू पनि छन्।

  यो टापुको हजार किलोमीटरको क्षेत्रफलमा फैलिएको छ।यहॉ मधौला तथा घरेलु उधोग धेरै नै छन्। यो माटोमा धेरै सुन्तला खेती गरिन्छ। यहॉ बड़्गूर,घोँडा,गाइगोरू आदि पालीन्छ। नेपालीहरू उधोगमा भन्दा कृषिमा धेरै छन्।

यस टापुको ठिक बिचमा हाल्लासान(कोरीया कै अग्लो पहाड)अवस्थित छ। बजारभेग समुन्द्रको छेउतिर ।प्राय कृषी तथा उधोगमा काम गर्ने नेपालीहरूलाई बजारको पायक पर्दैन किनकि बजारबाट कम्पनी या कृषी अलिक टाढा छ।यहॉ प्राय कम्पनीहरू थोरै ब्यस्त हुनेहुनेले आर्थिक हिसाबले न्युन तथा मध्यम मानिन्छ।प्राय कम्पनी कामदारले काम छोड्न खोजिरहका हुन्छन्।तर कृषी अलिक राम्रो मानिन्छ।यहॉ जाडोमा धेरै जाडो गर्मीमा धेरै गर्मी नहुने भएकाले कृषी राम्रो मानिन्छ

 बिगत केहि समय यता तिन नेपालीले आत्महत्या हरेका छन् यस्को कारण जड़गल एरियामा काम गर्ने एक्लो महसूस गर्ने,कोरीयनको तनाव,अन्यौल भाषा बातावरण,घरायसी तनाब,अपेक्षित आम्दानी नहुनू, कार्य बातावरणमा घुलमिल हुन नसक्नु आदि समस्याहरू यहॉ जटिल हुँदै गएको पाइन्छ।



 जीवन भण्डारी ,जेजु

प्रकाशित मिति : २०७४ कार्तिक २० (November 06, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• काेरियन धर्मगुरुले नेपाल पुगेर यस्तो भने "दान र ध्यानको माध्यमले मात्र गरिबी हटाउन सकिन्छ "

• ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाको दोस्रो अधिबेसन सम्पन्न , अध्यक्षमा मन्जु लावती

• कोरियामा रहेर आचार्यले ल्याए मुक्तक संग्रह ,संघर्ष

• 'सजिलै स्वर्ग जाने बाटो ' चित्रकला प्रदर्शनी काेरियाकाे सउलमा शुरु

• सगुनमा लगानी गर्न कोरियामा रहेका नेपालीलाई एशिया संयोजक सिटौलाको यस्तो आग्रह

• असाह्य बालबालिका लागि अर्घाखाँची सम्पर्क मन्चद्वारा सहयोग अभियान सुरु ,सहयोग गर्न सबैमा अपिल

• प्रवासी नेपाली मञ्च ओजम्बु साखाको अधिवेशन डिसेम्बर ३मा

• गोरखा परिवार दक्षिण कोरिया द्वारा स्थापित गोरखा वेलफेयर फाउन्डेसन द्वारा छात्रवृत्ति प्रदान

• नेपालमा कृषिमा लगानी र संभावना बारे अन्तरक्रिया हुने।

• एनसीसी कोरियाद्वारा सलनालका लागी कार्यक्रम बाँडफाँड गर्ने

• किरणवावु पुनको “वाचा” आयो (भिडियो सहित)

• चर्चित गायक राजको प्रेमको परिभाषा नामक गीतको भिडियो सार्वजानिक

• रौतहट परिवार कोरियाबाट संकलित सहयोग रकम विरामीलाई हस्तान्तरण ( सहयोगीहरुको नाम सहित)

• मैले देखेको कोरिया

• नेपाली चेलीको संस्थालाई सहयोग गर्ने कोरियाली हेल्थ सेन्टरमा निशुल्क स्वास्थ्य चेकजाँच

• नेपाल पत्रकार महासंघ कोरियाका सचिबले दिए राजिनामा

• इलाम सुर्योदय समाज कोरियाको अधिवेशन नोभेम्बर १२ तारिखमा हुने

• चालिसे बचाउ अभियानमा कोरियाबाट सहयोगको अपिल

• कोरियाली संस्कृतिभित्रको खानपान र मेरो अनुभूति

• कोरियामा तनाब र आत्महत्या न्यूनीकरण सम्बन्धी एक दिने सेमिनार सम्पन्न

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
काेरियन धर्मगुरुले नेपाल पुगेर यस्तो भने "दान र ध्यानको माध्यमले मात्र गरिबी हटाउन सकिन्छ "रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स कोरियामा अत्याधिक जाडो बढ्ने क्रम जारी, यस वर्षको पहिलो हिमपात भने जेजुको हलसानमा (तश्विर )कोरियाको पोहाङ शहरमा गएको भुकम्पबाट २ हजार घर, २ सय भन्दा बढि विद्यालय क्षतिग्रस्त कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सलनालमा गर्ने कार्यक्रम को लागि बृहत गुल्मेली भेलाको आयोजना गर्ने ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाको दोस्रो अधिबेसन सम्पन्न , अध्यक्षमा मन्जु लावती
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भनेपालीबाटै पिडित छन कोरियामा नेपाली बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal