LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

मैले देखेको कोरिया

सुरेन कार्कि

कतिपय अवस्थामा बाध्यात्मक हुन्छन् ,कतिपय रहरमा कतिपय मिश्रित मेरो सन्दर्भमा मिश्रित अवस्था विदेशिनुको। हरेक कुराको दुईवटा पाटाहरु हुन्छन l राम्रा र नराम्रा, तर म यहाँ राम्रो कुरो पहिले पस्किन्छु।
 
छोटो समयमा पनि विभिन्न वाधा अडचन झेल्दै आफ्नो संस्कृति जिवित राख्दै आर्थिक छलाङ मारेको देश हो द. कोरिया। यहाँको सार्वजनिक यातायात गज्जबै छ, गाडिमा प्रवेश गर्‍यो ड्राईभरले आफुभन्दा पहिलेनै अभिवादन टक्र्याउँछ। युवायुवतीको जमात गाडिमा चढछन उनिहरु पछि कोई वृद्ध वृद्दा गाडिमा चढेभने सिट खाली गर्दिन्छन र उभिन्छन। सम्झिन्छु आफ्नो देश जहाँ २५/२६ वर्षकि युवती चुईगम पटकाउँदै आउँछिन र अशक्त वुढाबालाई महिला सिटको जानकारी गराउँदै उभ्याएर आफु आनन्दले बस्छिन। यहाँको पसलहरुमा गयोभने निकै समय लगाएर सामान छान्यो मजाले हेर्‍यो चित्त बुझेन र नकिनी फर्कियो साहुले मीठो मुस्कानसहित अभिवादन गर्छ र फेरि आउन भन्छ निकै अचम्म लाग्छ देश सम्झिन्छु मेरो समय बर्बाद गरिस भन्दै मुख छाडिसक्थ्यो होला। एउटा ठाउँमा आफू समानको कोरियन युवकसँग आफ्नै गल्तिले ठोकिन्छु तर पहिलेनै उ झुक्दै माफ माग्छ, अचम्म लाग्छ देश  सम्झिन्छु सायद मैले कुटाई भेटिसक्थेहोला। चोर र डाका लाग्ने सम्भावना कतिपनी छैन किनकी यिनीहरुमा त्यो सोचनै छैन देश सम्झिन्छु दशै तिहारमा चोरी र लुटपाट। सबैभन्दा ठूलो कुरो यिनिहरु मिहिनेती इमानदारी र मिजासिलो जो कोहि विदेशीलाई पनि उनिहरुकै नागरिक सरह व्यवहार गर्छन अचम्म लाग्छ देश सम्झिन्छु त्यो पानीपुरीवाला ईन्डियन भैयालाई गर्ने दुर्ववहार।


यहाँको रेस्टुरेन्टमा जान्छु देख्छु एक्लै कपाकप कोहि पनि खाईराख्या हुँदैन कम्तिमा पनि दुईजना हुन्छन हुन्छन, भन्छन (혼자 먹으면 맛 없어요) एक्लै खाँदा स्वादिलो हुँदैन। बिरामी भएर हस्पिटल गयो नर्स र डक्टरले गर्ने व्यवहारलेनै आधी रोग निको बनाउँछ, देश सम्झिन्छु केही वर्ष अघि त्यो तिलगंगा हस्पिटलमा एउटा नर्सले दुर्गम गाउँबाट उपचार गर्न आएकी महिलामाथी गरेको अभद्र व्यवहार। 


  कतिपय अवस्थामा नकारात्मक कुराहरु पनि होलान तर ती विभिन्न परिस्थितिबाट सिर्जना हुन्छन र ति समस्याका समाधानहरु पनि साथसाथै छन। हाम्रो देशले सिक्नुपर्ने संस्कार र सभ्यताको कुरा मात्र हो। जब घर परिवार र समाजनै सभ्य र सालिन हुन्न भने देशको नेतृत्व गर्ने मान्छेपनी राम्रो हुँदै हुन्न। हामीसँग नियम कानुन नभएका हैनन सबै छन छैन त केवल ईमान्दारीता असल संस्कार र सभ्यता। यो देशलाई कोदो र मकै सहयोग गर्ने हाम्रो देश, उनिहरु अहिले गाडी र हवाईजहाज बनाउँछन हामी कोदो र मकैमात्र उमारेर बसिरह्यौ। सबैभन्दा पहिला सबै ईमान्दारी नै हुनुपर्ने देख्छु म यसो भो भने मात्र देशले असल नेतृत्व पाउँछ नत्र हामी पछिका धेरै पिढिले दुख पाउँछ।


प्रकाशित मिति : २०७४ कार्तिक १५ (November 01, 2017)
Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा ओएनएफका एक नेताको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न

• डब्लुपिएस र खाना बस्ने खर्च कटौतिको विरोध गर्दै एमटियूले मे दिवस मनाउने

• लण्डनमा छायाँङ्कन गरिएको नेपाली चलचित्र ह्यापि डेज कोरियामा जुन ३ तारिख प्रदर्शन हुने

• ड्राइभिङ क्लासका बारे नकरात्मक टिकाटिप्पणी भएको प्रति एनआरएन कोरियाको गम्भिर ध्यानाकर्षण

• नेपाल फुटबल महासंघ कोरियाद्धारा फुटबल प्रतियोगिता आयोजना गर्न निम्न संघसंस्थालाई स्वीकृति प्रदान ( नाम सहित)

• सनराइज बैंकको हानपास रेमिट्यान्स संग सहकार्यता ,पठाएको पैसा तुरुन्तै पाइने

• कोरियामा प्रदर्शन हुन लागेको चलचित्र कथा कोरियाको सम्पूर्ण तयारि पुरा

• कोरियामा प्रदर्शन हुन् लागेको चलचित्र कथा कोरियाको सम्पूर्ण तयारि पुरा

• एमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)

• अर्घाखाचीका युवाहरुले चलाएको भुवन रिजाल बचाऔँ अभियान बाट सङ्कलित रकम हस्तान्तरण

• मोना कोरियाको १२ औ अधिवेशन सम्पन्न, किसान सर्वसम्मतले नयाँ नेतृत्वमा चुनिए(नयाँ कार्यसमितिको नामावली सहित)

• नेपाल आदिवासी जनजाति महासंघ कोरियाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, गरिब विद्यार्थीको शिक्षाका लागि अक्षयकोष स्थापना गर्ने घोषणा

• ग्राहकका समस्या र हल गर्न रेमिट कम्पनी हानपासले अप्रिल १मा कोरियाका विभिन्न साखाबाट सेवा दिदै

• "भुवन रिजाल बचाऔँ"अभियानमा जुटे कोरियाबाट अर्घाखाँचीका युवा

• कोरियामा सर्वाधिक धनराशीको नेपालीद्धारा आयोजित डेउ कप फुटबल प्रतियोगिता मे ६ तारिख हुदै

• चीनस्थित नेपाली बाणिज्यदुतावासको पर्यटन प्रचारमा उदाहरणिय कदम, सार्वजानिक बसमा पर्यटकिय स्थलका तश्विहरु

• इपिएस भाषा तयारीका लागि सजिलो मोबाइल एप बजारमा

• सिरक डसना बोकेर कोरियाको लाइनमा

• दक्षिण कोरियाको क्युएस रेमिटबाट रेमिट सेवा शुभारम्भ

• रुपी सेन्डद्धारा कोरियाबाट औपचारिकरुपमा रेमिट कारोबार सञ्चालन

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियामा नेपाली चलचित्र शत्रु गतेलाई दर्शकको अपार माया, अधिकांश हल हाउस फुलजनसम्पर्क समिति कोरियाको क्षेत्रिय अधिवेशन सम्पन्न, आठ वटै क्षेत्रमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन(नामावली सहित)कोरियामा ओएनएफका एक नेताको विदाई तथा सम्मान कार्यक्रम सम्पन्नडब्लुपिएस र खाना बस्ने खर्च कटौतिको विरोध गर्दै एमटियूले मे दिवस मनाउनेकोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रलण्डनमा छायाँङ्कन गरिएको नेपाली चलचित्र ह्यापि डेज कोरियामा जुन ३ तारिख प्रदर्शन हुनेड्राइभिङ क्लासका बारे नकरात्मक टिकाटिप्पणी भएको प्रति एनआरएन कोरियाको गम्भिर ध्यानाकर्षण
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाकोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)नेपाली नर्सलाई कोरियामा रोजगार खुला गर्ने तयारी
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal