अधिवेशनको तयारीमा कोरियाको नयाँ शक्ति, सम्बोधनका लागि प्रभावशाली नेताहरु कोरिया आउदै

राजु श्री द. कोरिया


नयाँ शक्ति पार्टीका संगठन बिभाग प्रमुख देबेन्द्र पौडेल प्रबाश प्रादेशिक समितिका सह-सम्योजक शंकर भन्डारी कोरिया आउने भएका छन् नयाँ शक्ति पार्टीको प्रबाश संगठन अन्तरास्ट्रिय नेपाली समाज कोरियाले आयोजना गर्न गैरहेको प्रथम अधिबेशन लाई सम्बोधन गर्न नेता द्वय कोरिया आउन लागेका हुन्

अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाले यहि जनवरी २९ तारिकका दिन भब्य रुपमा सौलमा आफ्नो प्रथम अधिबेशन गर्न गैरहेको गत जेठ ३० गते औपचारिक रुपमा पार्टी घोषणा पश्चात् कोरियाले प्रथम अधिबेशन समेत गर्न लागेको हो अधिबेशन लाई सफल पार्नको लागि सबै तयारी अन्तिम चरण मा पुगेको सम्योजक हेमन्त पुनले बताएका छन ।भने कार्यक्रम याक्सु स्टेसन को लाइन नम्बर को गेट नम्बर बाट निस्के पछि छन्सोन्यङ्ग सुर्यन्क्वाङ हलमा कार्यक्रम हुने भएको

कोरियामा रहनु भएका बुद्दिजिबी,व्यापारी,विभिन्न संघ सस्थाका पदाधिकारी, मजदुर, बिध्यार्थी पत्रकार सबैलाइ हार्दिक निमन्त्रणा गर्दै उपस्थित जनाउनको लागि अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाले बिनम्र अनुरोध समेत गरेको

 

प्रकाशित मिति : २०७३ पौष २६ (January 11, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• नेवा पुचः कोरियाद्वारा बोनम्यारो क्यान्सरको बिरामीलाइ सहयोग हस्तान्तरण

• कोरियामा सम्मानित भए पत्रकार डुम्रे

• कोरियामा नेपाली गीत रेर्कडीङ र छाँयाङ्कन गर्नेे क्रम बढ्दो, खरेलको स्वरवद्ध रहेको भिडियो पनि सार्वजानिक

• आन्सानमा फेब्रुअरी १२ तारिक दोर्दी खोला जलविद्युत कम्पनीको शेयर आवेदन दिन सकिने

• सुदूर पश्चिम समाज कोरियाको अध्यक्षमा नवीन कार्की

• कोरियामा संयुक्त रुपमा ल्होसार मनाउने तयारी

• शेर्पा संघ कोरियाद्वारा आयोजित साँस्कृतिक कार्यक्रमको रमाइलो (फोटो फिचर)

• नेपकोरको मास्क डान्स पार्टी भव्यरुपले सम्पन्न, आगामी दिनमा फरक खालको पार्टी गर्ने उद्घोष

• स्ववियु चुनाब नजिकिदै गर्दा

• कोरियामा तनाव व्यवस्थापन तथा आत्महत्या रोकथाम सम्बन्धि २ दिने अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न

• प्रवासी मजदुर संगठन (एमटियु) ले यो वर्ष यस्ता कार्यहरु गर्दैछ

• कोरियामा फागु पूर्णिमाको अवसरमा तारा खेल प्रतियोगिता

• जनप्रगतिशिल मञ्च दक्षिण कोरियाले समान तथा बिदाई कार्यक्रम गर्ने

• आइएनएस कोरियाले प्रत्यक्ष निर्वाचित कार्यकारीका लागी अनलाईन हस्ताक्षर अभियान चलाउने

• धादिङ्ग समाज कोरियाको पाँचौ अधिबेशन सम्पन्न, सन्तोष अधिकारीको नेत्तृत्वमा १७ सदस्यीय कार्यसमिति गठन

• दोर्दी खोला जलविद्युत कम्पनीको अग्राधिकार शेयर बारे जानकारी दिन सौल र सुवनमा सेमिनार

• अर्घाखाँची सम्पर्क मञ्चकोअधिवेशन सम्पन्न, अध्यक्षमा दिनामणी पौडेल चयन

• संघिय लिम्बुवान सामाजिक मञ्च कोरियाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

• कोरियामा एमएनयुको अन्तरक्रिया सम्पन्न

• कोरियामा रहेका नेवारहरुले पनि चुने नयाँ नेता, सानू प्रजापतीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमा कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीकोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनुकोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइटत्रिभुवन विमानस्थलमा चोरको बिगबिगी, कोरियन नागरिकको २५०० अमेरिकी डलर चोरीकोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्टकोरियामा प्रबाशी मजदुर माथि अत्यन्तै अमानबिय ब्याबहार ,सौचालय जादा समेतको हिसाब गरेर पैसा काटिन्छ कोरियाको ह्वासंगस्थित सपिङ मलमा भिषण आगलागी, चारको मृत्यु
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- rabin khadka rabin khadka
Date of Birth : 25 December, 1992
Address: ghimae jinyang
Hometown : sunsari
Occupation : worker
Hobbies : playing cards mimicking practicing dialog.
E-mail : rock3r8oi@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal