जनवरी १५ मा सोलमा हुने सुपरहिट चलचित्र जात्राको ग्राण्ड शो को सम्पूर्ण तयारी पुरा

पछिल्लो समयमा नेपालका हल हरुमा सफल रुपमा प्रदर्शन भैरहेको  सुपरहिट नेपाली  चलचित्र जात्रा कोरियाका बिभिन्न शहर हरुमा प्रदर्शन भैरहेको छ l परोपकारी कोष स्थापनार्थ  नेपाल पत्रकार महासंघ कोरिया शाखाको आयोजनामा कोरियाको जिन्जु ,बुसान ,थेगु ,छिन्छन लगाएतका स्थानहरुमा  हाउस फुलका साथ् प्रदर्शन भैसकेको छ l


 उक्त स्थानमा गरिएको प्रदर्शनमा उपस्थित दर्शकहरुले जात्राको खुलेर प्रशंशा गरेका थिए  l नेपालमा ५१ दिनको व्यवसायिक सफलता प्राप्त गरेको चलचित्रलाई   यहि जनवरी १५ मा कोरियाको राजधानी  सोलमा प्रदर्शन  गर्ने  सम्पूर्ण तयारी पुरा भएको आयोजक कमिटि नेपाल पत्रकार महासंघ कोरिया शाखाले जनाएको छ l


मौलिक संबाद र कलाकारको प्राकृतिक अभिनयले दर्शकको मन तानेको छ  ।  रंगमंचबाट ठुलो पर्दामा आएका बिपिन कार्की ,रबिन्द्र सिंह बानिया रबिन्द्र झाको संबाद कलालाई धेरैले मन पराएका छन ।  नेपाली चलचित्र नाइँ नभन्नु ल ४ बाट डेब्यु गरेकी वर्षा राउतले एकपछि अर्को सफलता हात पारेकी छन छक्का पन्जामा दरिलो अभिनय गरेकी राउतको जात्राको अभिनय दमदार रहेको छ  ।

त्यस्तै उक्त दीन सोहि स्थानमै कोरियाबाट सफल रुपमा विप्रेषण भित्राउदै आएको ग्लोबल रेमिटको खाता खोल्न सकिने र त्यसको लागि एलिन कार्ड ,पासपोर्ट र दुइ पर्ती फोटो आबश्यक रहेको बैंक प्रतिनिधि नबिन सुबेदीले जानकारी गराएका छन्

प्रकाशित मिति : २०७३ पौष २६ (January 10, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा एमटियूले अन्र्तराष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने, मजदुर हकका लागि सहभागी भएर ऐक्यबद्धता जनाउन अपिल

• कोरियामा अाउंदो शनिबार - अप्रिल १५ नयां बर्ष पार्टी हुदैं , पहिलो पटक ५ जना नेपाली DJ हरुको साथ एउटै पार्टीमा

• कोरियामा नेपाली क्रिकेट क्लव ‘नेपाल राइनो’ स्थापना , श्रेष्ठको नेतृत्वमा २३ सदस्यिय टोलीको घोषणा

• सृजनशिल युवा समाज द्वारा आपतकालीन राहतकोषको स्थापना

• नयाँ शक्ति कोरियाको केन्द्रिय समिती बैठक सम्पन्न , विभिन्न पार्टी परित्याग गरि दुइ दर्जन जति पार्टी प्रवेश

• नयाँ बर्षको अवसर पारेर सनराइज बैंक कोरिया शाखाले राख्ने भयो बिसेष खाता खोल्ने कार्यक्रम

• साझा सदभाव समूह कोरियाको प्रथम वैठक सोलमा सम्पन्न

• सगुनमा लगानी गर्न छुट्नेहरुका लागि ३ दिन म्याद थप

• मदन भण्डारी अध्ययन केन्द्र कोरिया शाखा गठन

• कोरीयामा जमे चार गजलकारहरु

• ओ एन एफ बुसानमा मिनराज पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

• साझा सदभाव समूह ख्यङ्गी दो ग्वाङ्जु क्षेत्र गठन, चापागाईको नेतृत्व

• कोरियामा साझा सद्भाव समूह गठन तीब्र, ह्वासङ फारान सद्भाव समूह गठन

• कोरियामा साझा पार्टीको सद्भाव समूह गठनमा तीब्रता , फेरी गठन भयो ह्वासङ ,फारान सद्भाव समूह

• कोरियाका विभिन्न शहरमा रविन्द्र मिश्रको साझा सद्भाव समूह गठन प्रक्रिया तिब्र, ह्वासङको फारान पनि अर्को समूह गठन

• कोरियाबाट नेपालको औद्योगिक क्षेत्रमा लगानी भित्राउदै गरेको एकता ग्रुपको प्रथम सम्मेलन मार्च २६ मा

• वुमन फर वुमनले कोरियामा यहि छब्बिस तारिख स्वास्थ्य शिविर सञ्चालन गर्दै

• उर्जामा लगानी खोज्दै आएका उज्याला मन्त्रीसँगै कोरियामा मनाए नेपाली महिलाले अन्तर्राष्ट्रिय नारी दिवस

• सहिद गौतमका परिवारका लागि कोरियामा सहयोग संकलन अभियान सुरू

• भोजपुर परिवार कोरियाले अग्नीपिडितका नाममा संकलन गरेको रकम पिडितलाई नै बुझायो

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
अमेरिकी थाड तैनाथका क्रममा कोरियाको सञ्जुमा भिडन्त, कोरियाली प्रायद्धिपमा तनाब बढ्ने संकेत काेरियाकाे रेडलाईट एरियामा कोरियन यौनकर्मीले नमस्ते दाई यता अाउनुस् भनेपछि...कामदारको अभाबलाइ पूर्ति गर्न कोरियाको स्थानीय सरकारद्वारा C4 भिषाको ब्याबस्था गरि पार्ट टाइम कामदार राख्ने तयारीउत्तर कोरियाले युद्धपोज जहाज ध्वस्त पार्ने धम्कीपछि अमेरिकी राष्ट्रपतिले गरे चीन र जापानका राष्ट्रप्रमूखसँग टेलिफोन वार्ताकोरियामा बेरोजगारी संख्या सन् दुइ हजार यताकै उच्च , ५ लाख भन्दा धेरै युनिभर्सिटी ग्राजुएट युवा बेरोजगार एकदीनको उपहारले मात्र आमा प्रतिको कर्तब्य पुरा हुदैन कोरियामा एमटियूले अन्र्तराष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने, मजदुर हकका लागि सहभागी भएर ऐक्यबद्धता जनाउन अपिल
कोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......काेरियाकाे रेडलाईट एरियामा कोरियन यौनकर्मीले नमस्ते दाई यता अाउनुस् भनेपछि...कामदारको अभाबलाइ पूर्ति गर्न कोरियाको स्थानीय सरकारद्वारा C4 भिषाको ब्याबस्था गरि पार्ट टाइम कामदार राख्ने तयारीकोरियामा बिदेशी संघ संस्थालाईअनुमति बिना कुनै पनि कार्यक्रम गर्न निषेध ,हदै सम्मको कानुनि कारबाही हुन सक्नेदुःखद खबर, कोरियामा काम गर्ने क्रममा मेशिनमा च्याँपिएर एक जना नेपालीको मृत्यु
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियामा सुतेकै अवश्थामा फेरी एक नेपाली युवाको मृत्यु, सुत्दा सचेत हुन यहाँ कार्यरत सम्पुर्ण नेपालीमा अपिलकोरियाले १० हजार नेपाली कामदार लैजानेआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनादक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा अबैधानिक कामदारले पनि बिमाको सम्पूर्ण रकम पाउने कोरियामा दुखद समचारको साक्षी बन्नु पर्दा ! अलबिदा जोन ( चुडाराज) भाइ......
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Mahesh Rai Mahesh Rai
Date of Birth : 22 December, 1993
Address: Pyengtake
Hometown : Dolakha
Occupation : Employer
Hobbies : watching movie,Traveling, Fishing, Reading Novel etc...
E-mail : cnvas0@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal