नयाँ शक्ति कोरिया द्वारा ट्युमर पीडित बिरामीलाइ लाई आर्थिक सहयोग प्रदान

राजुश्री ,सोल


नयाँ शक्ति कोरिया ले गोर्खा नगरपालिका ८ टक्सारमा बस्ने २६ वर्षिय ट्युमर पीडित शिव खनाल लाई ३१ हजार ३ सय रुपैया आर्थिक सहयोग गरेको छ । खनाल बिगत लामो समय देखि पोखरा स्थित मनिपाल अस्पतालमा सघन कक्षमा उपचारत छन ।

गत डिसेम्बर ११ तारिक कोरियाको राजधानी सउल मा बसेको सचिबालय समितिको पुर्ण बैठक ले नियमित सहयोग गर्ने बिषय लाई निरन्तरता दिदै उक्त रकम सहयोग गर्ने निर्णय गरेको थियो ।

उक्त रकम नयाँ शक्ति कोरियाका सचिबालय सदस्य राजु पोखरेल ले बिरामिका आफन्तलाइ नेपालमै हस्तान्तरण गरेका छन ।

संगठन बिस्तार, राजनीतिक प्रशिक्षण संग संगै समाज सेवालाई पनि निरन्तर जारि राख्ने संगठनको उदेश्य अनुरुप यो पटक ब्रेन ट्युमर पीडित लाई सहयोग गरिएको आर्थिक बिभाग प्रमुख पेम साङ्बो शेर्पा ले बताए । छोटो समयमै लोकप्रियता कमाएको नयाँ शक्ति कोरियाको यो सातौ सहयोग हो ।

यस अघि दुवै मिर्गौला फेल भएकी मुगु रावा ८ कि जान्देबी बुढालाई ५१ हजार रुपैया, मुटुमा प्वाल परेर जिबन मरण को दोशाध मा रहेका दलमर्दन कामीलाई ७१ हजार रुपैया त्यस्तै कोरियामा मोटर साइकल दुर्घटनामा पनि घाइते भएका काभ्रेका श्याम लामालाई ४ लाख वन, महाबिर पुनको राष्ट्रिय आबिश्कार केन्द्रलाइ १ लाख रुपैयाँ सहयोग गरेको थियो ।भने भुकम्प पिडित बिद्यालय हरुलाई केही शैक्षिक सामग्री समेत बितरण गरिसकेको छ । भने आगामी दिनहरुमा पनि सहयोग लाई निरन्तरता राख्ने सम्योजक हेमन्त पुन ले बताएका छन ।

प्रकाशित मिति : २०७३ पौष २५ (January 09, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• मदन भण्डारी अध्ययन केन्द्र कोरिया शाखा गठन

• कोरीयामा जमे चार गजलकारहरु

• ओ एन एफ बुसानमा मिनराज पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

• साझा सदभाव समूह ख्यङ्गी दो ग्वाङ्जु क्षेत्र गठन, चापागाईको नेतृत्व

• कोरियामा साझा सद्भाव समूह गठन तीब्र, ह्वासङ फारान सद्भाव समूह गठन

• कोरियामा साझा पार्टीको सद्भाव समूह गठनमा तीब्रता , फेरी गठन भयो ह्वासङ ,फारान सद्भाव समूह

• कोरियाका विभिन्न शहरमा रविन्द्र मिश्रको साझा सद्भाव समूह गठन प्रक्रिया तिब्र, ह्वासङको फारान पनि अर्को समूह गठन

• कोरियाबाट नेपालको औद्योगिक क्षेत्रमा लगानी भित्राउदै गरेको एकता ग्रुपको प्रथम सम्मेलन मार्च २६ मा

• वुमन फर वुमनले कोरियामा यहि छब्बिस तारिख स्वास्थ्य शिविर सञ्चालन गर्दै

• उर्जामा लगानी खोज्दै आएका उज्याला मन्त्रीसँगै कोरियामा मनाए नेपाली महिलाले अन्तर्राष्ट्रिय नारी दिवस

• सहिद गौतमका परिवारका लागि कोरियामा सहयोग संकलन अभियान सुरू

• भोजपुर परिवार कोरियाले अग्नीपिडितका नाममा संकलन गरेको रकम पिडितलाई नै बुझायो

• नेपाली विद्यार्थी समाज कोरियाद्धारा बृहत् खेल महोत्सव र अभिमूखिकरण तालिमको आयोजना, भाग लिन विद्यार्थी र खेलप्रेमी सवैलाई आह्वान

• कोरियामा रहेर काफ्लेले स्थापना गरे लालमणि अक्षय कोष

• नयाँ शक्ति कोरियाका पूर्व सचिब महेन्द्र पोखरेल द्वारा पार्टी परित्याग गरि स्वतन्त्र बस्ने उद्घोष

• कोरियामा नेपाली गजलप्रति रुची राख्ने साहित्यकार र श्रोतालाई खुसिको खबर, यहि २६ तारिख गजल मुसायरा वाचन हुदै ।

• कोरियामा थकालीहरुको चाड तोरन्ल्ह भब्य रुपमा सम्पन्न

• कोरियामा साझा पार्टीको गठन प्रक्रिया शुरु, किराँतीको संयोजकमा पहिलो साझा सद्धभाव समूह गठन

• ऊर्जा मन्त्री जनार्दन शर्मा कोरिया आउने भएपछि कार्यक्रमको ब्यापक तयारी

• कोरियामा ऑधिखोला सॉगीतिक सौगात-५ वाट ६ करोड वोन भन्दा धेरै आम्दानि, खर्च कटाएर बाँकि रकम स्वास्थ्य क्षेत्रमा प्रयोग गर्ने आयोजकको भनाइ

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्नेकोरियामा तीन सय जनाको ज्यान जाने गरि भएको दुर्घटनाको करिब ३ बर्ष पछी सेवल जहाज पानी माथि उत्रियो कोरियाबाट फर्केर व्यबसायमा जम्दै रघु त्रिपाठी, खुल्यो कलंकीमा मल्टिब्राण्ड मोबाइल शोरुमअनलाईन आवेदनको लागि इपिएस शाखाको यस्तो तयारीमुसहर बस्ती निर्माणका लागि धुर्मस सुन्तली फाउण्डेशनलाई कोरियाबाट ठुलो धनराशि सहयोग, बस्ती मै पुगेर श्रमदान र रकम हस्तान्तरणउर्जामा लगानी खोज्दै मन्त्री शर्मा दक्षिण कोरियामा कोरियाको राष्ट्रपति कार्यालयमा नौ वटा कुकुर छाडिए
इपिएस कामदारलाई दुःखीत तुल्याउने गरेर कोरियन सरकारले ल्यायो नयाँ निर्देशिका, तलबबाट २०% सम्म कम्पनीले कटौति गर्न पाउनेकोरियाले १० हजार नेपाली कामदार लैजानेकोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमाआठौ कोरियन भाषा परिक्षाका लागि इपिएस साखाको सुचनाकोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्युकोरिया जान अव अनलाईनबाटै आवेदन, कतार, मलेशिया लगायत अन्य विदेशमा बस्नेले पनि भर्न सक्नेकोरियामा राष्ट्रपतिय निर्वाचनका क्रममा एघार दिन सार्वजानिक विदा हुन सक्नेपुरानो कामदारको लागि भने कम्पनि साहुले आवास खर्च भनेर अहिले नै पैसा काटीहाल्ने अबश्था त छैन - एमटियु अध्यक्ष राइ
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Sherpa pasang Sherpa pasang
Date of Birth : 20 December, 1987
Address: Ansan
Hometown : Ramechhap
Occupation : Student
Hobbies : Listing music singing dancing n traveling new place.. i am a hunger hunt thats why love too eat
E-mail : Pinasapasang@yahoo.con
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal