नयाँ शक्ति कोरियाले आफ्नो प्रथम अधिबेशन गर्दै ,नेत्तृत्वका लागि व्यापक होडबाजी शुरु

नयाँ शक्ति नेपाल पार्टीको प्रबास संगठन अन्तर्गत रहेको अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले यहि जनवरी २९ तारिकका दिन राजधानी सौलमा  आफ्नो प्रथम अधिबेशन गर्ने भएको छ ।

कोरियामा एन आर एन पश्चात् आफुलाइ दोश्रो ठुलो संगठन मान्दै आएको अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाले आफ्नो प्रथम अधिबेशन लाई भब्यताका साथ सम्पन्न गर्नको लागि सबै तयारी समेत पूरा गरेको सम्योजक हेमन्त पुन ले बताएका छन ।

नजिकिदो अधिबेशनको तयारी संगै संगठन भित्र नेत्तृत्व चयन को बिषय लाई लिएर पनि निकै सारगर्मी शुरु भएको एक सचिबालय सदस्य ले बताए । नेतृत्व का लागि निकै आकान्क्षी बढेसगै सहमतिय भन्दा निर्वाचन प्रक्रियामा जाने सम्भावना अत्यधिक रहेको समेत उनले प्रष्ट पारे।भने निर्वाचन लाई मध्यनजर गर्दै सल्लाहकार समितिका सदस्य दिपक पाठकको सम्योजकत्वमा ३ सदस्यिय निर्बाचन मन्डल समेत गठन भैसकेको उनले बताए ।

आफ्ना एजेन्डा हरुलाइ साथीहरू समक्ष लैजानको लागि पर्याप्त समय चाहिने भएकोले निर्वाचन मन्डलले आफ्नो कार्यबिधी अनुसार यहि हप्ता भित्र उम्मेदवारी तथा प्यानल दर्ता आह्वान गर्दै उम्मेदवार हरु लाई सार्बजनिक समेत गरिने निर्वाचन मन्डल सम्योजक दिपक पाठक ले बताए ।

तर निर्वाचन भन्दा सहमतिलाइ जोड दिनका लागि आफू प्रयासरत रहेको बताउदै सम्योजक हेमन्त पुन  भन्छन " नेतृत्वका लागि साथीहरू सक्षम भएतापनी धेरै सकृय साथिहरु आफ्नो कोरियाको बसाइ सकेर नेपाल फर्के संगै प्रबासमा संगठन चलाउन धेरै चुनौती समेत थपिएको छ ।त्यसकारण संगठन लाई अझ बलियो बनाउनको लागि पुनः जुट्नु पर्ने भएकोले नेत्तृत्वको लागि सहमती नै अहिलेको प्रथामिकतामा पर्दछ ।"यदि एक ले अर्को लाई नस्विकार्ने अबस्था आएको खन्डमा पुनः आफू अगाडी आउन सक्ने अबस्थलाइ समेत उनले स्पष्ट संकेत गरे ।

गत सेप्टेम्बर १६ तारिकका दिन बाबुराम भट्टराई को उपस्तितिमा हजारौको सन्ख्यामा आफ्ना सदस्य हरुलाइ सौल उतारेर आर्यक्रम लाई सफल पारे संगै कोरियामा नयाँ शक्ति एक नम्बर बनेर देखिएको छ ।

प्रकाशित मिति : २०७३ पौष २५ (January 09, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• नेवा पुचः कोरियाद्वारा बोनम्यारो क्यान्सरको बिरामीलाइ सहयोग हस्तान्तरण

• कोरियामा सम्मानित भए पत्रकार डुम्रे

• कोरियामा नेपाली गीत रेर्कडीङ र छाँयाङ्कन गर्नेे क्रम बढ्दो, खरेलको स्वरवद्ध रहेको भिडियो पनि सार्वजानिक

• आन्सानमा फेब्रुअरी १२ तारिक दोर्दी खोला जलविद्युत कम्पनीको शेयर आवेदन दिन सकिने

• सुदूर पश्चिम समाज कोरियाको अध्यक्षमा नवीन कार्की

• कोरियामा संयुक्त रुपमा ल्होसार मनाउने तयारी

• शेर्पा संघ कोरियाद्वारा आयोजित साँस्कृतिक कार्यक्रमको रमाइलो (फोटो फिचर)

• नेपकोरको मास्क डान्स पार्टी भव्यरुपले सम्पन्न, आगामी दिनमा फरक खालको पार्टी गर्ने उद्घोष

• स्ववियु चुनाब नजिकिदै गर्दा

• कोरियामा तनाव व्यवस्थापन तथा आत्महत्या रोकथाम सम्बन्धि २ दिने अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न

• प्रवासी मजदुर संगठन (एमटियु) ले यो वर्ष यस्ता कार्यहरु गर्दैछ

• कोरियामा फागु पूर्णिमाको अवसरमा तारा खेल प्रतियोगिता

• जनप्रगतिशिल मञ्च दक्षिण कोरियाले समान तथा बिदाई कार्यक्रम गर्ने

• आइएनएस कोरियाले प्रत्यक्ष निर्वाचित कार्यकारीका लागी अनलाईन हस्ताक्षर अभियान चलाउने

• धादिङ्ग समाज कोरियाको पाँचौ अधिबेशन सम्पन्न, सन्तोष अधिकारीको नेत्तृत्वमा १७ सदस्यीय कार्यसमिति गठन

• दोर्दी खोला जलविद्युत कम्पनीको अग्राधिकार शेयर बारे जानकारी दिन सौल र सुवनमा सेमिनार

• अर्घाखाँची सम्पर्क मञ्चकोअधिवेशन सम्पन्न, अध्यक्षमा दिनामणी पौडेल चयन

• संघिय लिम्बुवान सामाजिक मञ्च कोरियाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

• कोरियामा एमएनयुको अन्तरक्रिया सम्पन्न

• कोरियामा रहेका नेवारहरुले पनि चुने नयाँ नेता, सानू प्रजापतीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमा कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीकोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनुकोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइटत्रिभुवन विमानस्थलमा चोरको बिगबिगी, कोरियन नागरिकको २५०० अमेरिकी डलर चोरीकोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्टकोरियामा प्रबाशी मजदुर माथि अत्यन्तै अमानबिय ब्याबहार ,सौचालय जादा समेतको हिसाब गरेर पैसा काटिन्छ कोरियाको ह्वासंगस्थित सपिङ मलमा भिषण आगलागी, चारको मृत्यु
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- rabin khadka rabin khadka
Date of Birth : 25 December, 1992
Address: ghimae jinyang
Hometown : sunsari
Occupation : worker
Hobbies : playing cards mimicking practicing dialog.
E-mail : rock3r8oi@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal