कोरियाको छल्लानाम्दो ख्वाङ्जुमा नयाँ वर्षको नयाँ धमाका, फ्री डान्स पार्टी

हेनेको सम्बाददाता
कोरियाको चिसोमा शरीर तातो बनाउन नेपाली सामुदायिक समिति ख्वाङ्जुले फ्रि डान्स पार्टीको आयोजना गर्ने भएको छ । छल्लानाम्दोको ख्वाङ्जुमा यहि शनिबार जनवरी ७ तारिक साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म न्यु इयर फ्री डान्स पार्टी हुने भएको छ । नेपाली सामुदायिक समिती ख्वाङ्जुले नयाँ वर्षको अवसर पारेर समितिद्वारा संचालित सेल्टर सहयोगार्थ उक्त डान्स पार्टी आयोजनामा गर्न लागेको हो । झन्डै २ हजार नेपालीहरुको घनत्व रहेको ख्वाङ्जुमा समिती ख्वाङ्जुले बिगत ५ बर्षदेखि आफ्नै सेल्टर सन्चालन गर्दै आइरहेको छ । सेल्टर सहयोगार्थ स्वरुप समितिले गर्न लागेको यो तेस्रो डान्स पार्टी हो । उक्त डान्स पार्टीमा उपस्थित सबैलाइ चर्चित डिजे सि म्यान ले आफ्नो म्युजिकल प्रस्तुती सहित भरपुर मनोरन्जन दिने छन् । साथै कार्यक्रमको शुरुवातमा गायक जोन मगरले पनि आफ्नो प्रस्तुती पस्कने आयोजकले बताएका छन । ख्वाङ्जुमा आयोजना गरिने कार्यक्रमहरुमा छल्लानाम्दो ख्वाङ्जु सहित नाजु, मोक्पो, छिन्जु ,छन्जु, थाम्याङ सहितका नेपालीहरुको उल्लेख्य उपस्थित रहने गर्दछ । यसपटक पनि डान्स पार्टीमा उपस्थितको लागि अनुरोध गर्दै नेपाली सामुदायिक समितिका अध्यक्ष सन्तोष पराजुलीले भने, ‘प्रवासको थकानलाई बिर्सनको लागि र दुख पर्दा ओत लाग्ने छहारिलाइ जोगाउनको लागि बेलाबेलामा गरिदै आएको यस मनोरन्जनात्मक कार्यक्रमलाई बिगतका दिनहरुमा जस्तै यस पटक पनि उपस्थित भएर सफल बनाइदिन अनुरोध गर्दछु ।’ मिति : जनवरी ७ शनिबार स्थान : 57 पार्टी टाउन club volum समय : बेलुका ८ देखि बिहान ५ सम्म सम्पर्क : सन्तोष पराजुली, श्री खनाल, टेकेन्द्र बिस्ट, पेम्बा शेर्पा, सिता लामा
प्रकाशित मिति : २०७३ पौष २१ (January 05, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• नेवा पुचः कोरियाद्वारा बोनम्यारो क्यान्सरको बिरामीलाइ सहयोग हस्तान्तरण

• कोरियामा सम्मानित भए पत्रकार डुम्रे

• कोरियामा नेपाली गीत रेर्कडीङ र छाँयाङ्कन गर्नेे क्रम बढ्दो, खरेलको स्वरवद्ध रहेको भिडियो पनि सार्वजानिक

• आन्सानमा फेब्रुअरी १२ तारिक दोर्दी खोला जलविद्युत कम्पनीको शेयर आवेदन दिन सकिने

• सुदूर पश्चिम समाज कोरियाको अध्यक्षमा नवीन कार्की

• कोरियामा संयुक्त रुपमा ल्होसार मनाउने तयारी

• शेर्पा संघ कोरियाद्वारा आयोजित साँस्कृतिक कार्यक्रमको रमाइलो (फोटो फिचर)

• नेपकोरको मास्क डान्स पार्टी भव्यरुपले सम्पन्न, आगामी दिनमा फरक खालको पार्टी गर्ने उद्घोष

• स्ववियु चुनाब नजिकिदै गर्दा

• कोरियामा तनाव व्यवस्थापन तथा आत्महत्या रोकथाम सम्बन्धि २ दिने अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न

• प्रवासी मजदुर संगठन (एमटियु) ले यो वर्ष यस्ता कार्यहरु गर्दैछ

• कोरियामा फागु पूर्णिमाको अवसरमा तारा खेल प्रतियोगिता

• जनप्रगतिशिल मञ्च दक्षिण कोरियाले समान तथा बिदाई कार्यक्रम गर्ने

• आइएनएस कोरियाले प्रत्यक्ष निर्वाचित कार्यकारीका लागी अनलाईन हस्ताक्षर अभियान चलाउने

• धादिङ्ग समाज कोरियाको पाँचौ अधिबेशन सम्पन्न, सन्तोष अधिकारीको नेत्तृत्वमा १७ सदस्यीय कार्यसमिति गठन

• दोर्दी खोला जलविद्युत कम्पनीको अग्राधिकार शेयर बारे जानकारी दिन सौल र सुवनमा सेमिनार

• अर्घाखाँची सम्पर्क मञ्चकोअधिवेशन सम्पन्न, अध्यक्षमा दिनामणी पौडेल चयन

• संघिय लिम्बुवान सामाजिक मञ्च कोरियाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

• कोरियामा एमएनयुको अन्तरक्रिया सम्पन्न

• कोरियामा रहेका नेवारहरुले पनि चुने नयाँ नेता, सानू प्रजापतीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमा कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीकोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनुकोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइटत्रिभुवन विमानस्थलमा चोरको बिगबिगी, कोरियन नागरिकको २५०० अमेरिकी डलर चोरीकोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्टकोरियामा प्रबाशी मजदुर माथि अत्यन्तै अमानबिय ब्याबहार ,सौचालय जादा समेतको हिसाब गरेर पैसा काटिन्छ कोरियाको ह्वासंगस्थित सपिङ मलमा भिषण आगलागी, चारको मृत्यु
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- rabin khadka rabin khadka
Date of Birth : 25 December, 1992
Address: ghimae jinyang
Hometown : sunsari
Occupation : worker
Hobbies : playing cards mimicking practicing dialog.
E-mail : rock3r8oi@gmail.com
Facebook
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal