कोरियामा बृहत बनभोज कार्यक्रमका साथ नया बर्ष लाइ स्वागत

नया बर्ष २०१७को अवसर पारेर गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले   आयोजना गरेको बृहत बनभोज तथा बिबिध सांस्कृतिक कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ l गत सनिवार राजधानी सोल नजिकै रहेको मिरिम संजाङ्ग रिसोर्टमा भएको उक्त  बनभोज स्थल सम्म  पुग्नको लागि दोंग्देमुन देखि बस को ब्याबस्था समेत  गरिएको थियो l


कार्यक्रममा गुल्मेली सांस्कृतिक टोलिले आफ्नो मौलिक लोक भाकाले उपश्थित सबैलाई भरपुर मनोरंजन दिलाएका थिए l  नृत्यकार दुर्गा कुँवरको जोडदार नृत्यबाट शुरु भएको उक्त सांगीतिक कार्यक्रममा गायककार चरित्र बिष्ट तथा टिका पौडेलले आफ्नो जोडदार प्रस्तुति राखेका थिए l


ऊल्लेखनिय नेपाली दाजुभाई तथा दिदीबहिनी हरुको उपश्थिति रहेको उक्त कार्यक्रममा गुल्मी सम्पर्क समितिका अध्यक्ष्य गान्धिब सुबेदीले नया बर्षको शुभकामना दिदै कार्यक्रम भब्य रुपमा सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्णमा धन्यवाद ब्यक्त गर्नु भएको थियो l


कोरियामा रहेका गुल्मेली लगाएत सम्पूर्ण नेपाली हरुलाई समेट्दै गुल्मी सम्पर्क समितिले यस्ताखाले कार्यक्रम गर्दै आइरहेको छ l गत तीजको अवसर पारेर पुर्कोट घर दक्षिणकोरिया को सहकार्यमा भब्य रुपमा सांगेतिक कार्यक्रमको आयोजना थियो l

प्रकाशित मिति : २०७३ पौष १८ (January 02, 2017)

सम्बन्धित तस्विरहरु









प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• सुम्निमा सांगीतिक सौगात भाग-३ कार्यक्रमको अन्तिम तयारी पुरा

• कोरियामा पनि सोनाम ल्होसार भव्यताका साथ मनाउने तयारी, उपस्थित हुन आयोजक तामाङ संघको अनुरोध

• लमजुङ परिवार कोरियाको बृहत् भेला यहि जनवरी २८ तारिखमा

• नेवा: पुच: कोरियाको नवौ अधिवेशन जनवरी २९ तारिख हुने

• कोरियामा रहेका नेपालीहरुले पनि सगुन डटकमको मिनी आइपिओमा लगानी गर्न सक्ने

• काभ्रे सम्पर्क समितिको पाँचौं अधिबेशन जनवरी २८ मा सउलमा हुने

• सोनसिकको ५ औ सैक्षिक सेमिनार सम्पन्न

• सनराइज बैंकले राख्यो थेगुमा १ दिने बिसेष खाता खोल्ने कार्यक्रम

• कोरियामा नेता रामचन्द्र पौडेललाई सम्मान गरिने

• कोरियामा आँधीखोला सांगीतिक सौगात -५ को व्यापक तयारी

• ग्याल्बो लोशार विशेष साँस्कृतिक कार्यक्रमको तयारी पूरा, कार्यक्रम भब्य हुने

• कोरियामा यम-बुद्द लाई समर्पित लाउरे- आशिस राना र मानस घलेको साथमा NepHop-Night कार्यक्रम हुने

• सलनालको अवसरमा हुने कार्यक्रम सफल पारिदिनुहुन एनसीसी कोरियाको अनुरोध

• अन्तराष्ट्रीय नेपाली समाज दक्षिण कोरीया क्षेत्र नं. १ को प्रथम अधिवेशनबाट मदन थापा मगर आए अध्यक्षमा

• अन्तराष्ट्रीय नेपाली समाज कोरिया क्षेत्र नं १को प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा थापा सर्वसम्मतले निर्वाचित

• अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले यहि सलनालमा चौथो अधिबेशन गर्ने

• प्रवासी मजदुर संगठन ,एमटियु कोरियाको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

• कोरियामा दोर्दी खोलाको अग्राधिकार शेयर आवेदन फेब्रुअरी अन्तिमसम्म

• कोरिया बाट मृगौला पिडित कृष्ण शाहिलाइ सहयोग हस्तान्तरण

• कोरियन नयाँ वर्ष सलनालमा भोजपुर परिवार कोरियाले साधारण सभा गर्ने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- UMESH RAI UMESH RAI
Date of Birth : 03 February, 1992
Address: Incheon South Korea
Hometown : Panchthar Nepel
Occupation : Student
Hobbies : Studying playing football
E-mail : i.umeshrai@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal