गुल्मी सम्पर्क समिति द्वारा आयोजना हुने बृहत बनभोज कार्यक्रमको अन्तिम तयारी पुरा


नया बर्ष २०१७ को आगम संगै गुल्मी सम्पर्क समिति दक्षिण कोरिया द्वारा आयोजना हुन लागेको बृहत बनभोज तथा बिबिध संस्कृतिक कार्यक्रमको अन्तिम तयारी पुरा भएको छ l


यहि आउदो शनिवार अथवा डिसेम्बर ३१ तारिख सांझ आयोजना गरिने उक्त बनभोज कार्यक्रममा सम्बन्धित ठाउं सम्म पुग्नको लागि दोंग्देमुन बाट बस समेत को ब्याबस्था गरिएको समितिका अध्यक्ष्य गान्धिब सुबेदीले बताएका छन् l कार्यक्रमलाइ अत्यन्तै मर्यादित बनाउन तथा सम्बन्धित ठाउँ सम्म पुग्नको  लागि सहयोग पुर्याउन  कोरियाको बिभिन्न ठाउँ वाट स्वयम् सेवक समेत ब्याबस्था गरिएको समितिले जनाएको छ l


मौसम केहि  चिसो भएता पनि बनभोज कार्यक्रमको लागि  अत्यन्तै सुबिधा सम्पन्न रमणीय ठाउँ तथा हलको ब्याबस्था गरिएको हुनाले त्यस्तो कुनै अफ्ठ्यारो नपर्ने समेत बताइएको छ l महिला दिदीबहिनी हरुको लागि छुट्टै हल को ब्यबस्था गरिएको समेत बताइएको छ l कार्यक्रम अत्यन्तै सभ्य र बिशुद्व मनोरन्जनात्मक हुने भएकोले समयमै नाम दर्ता गराई आफ्नो सिट सुरक्षित राख्नु  हुन समेत समितिले अनुरोध गरेको छ l


कार्यक्रम बारे थप जानकारी
मिति - ३१ डिसेम्बर २०१६ शनिवार
समय- सांझ ठिक ९ बजे देखि ( दोंग्देमुन गेट न. ५ देखि ८ बजे बस को ब्याबस्था )
स्थान - -서울 강북구 삼양로 181 길 253 (우이동 292) 리뷰  32  (दोंग्देमुं देखि बसमा १ घण्टा लाग्ने )
टिकट दर- ५०००० वन
खाता नम्बर -९३००००१०८०२०११  ibk बैंक खुम्लाल भुषाल

प्रकाशित मिति : २०७३ पौष ११ (December 26, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• सोनसिक र किम्हे माइग्रेन्ट हाउसको आयोजनामा कोरियाली शिक्षा प्रणाली तथा आत्महत्या रोकथाम सम्बन्धि गोष्ठी सम्पन्न

• एन सि सी को अधिवेशनको तयारी पुरा ,बिहान ८ बजे देखि औपचारिक कार्यक्रम सुरु हुने

• राजेश पायल राइको कोरियामा छायांकन गरिएको नयाँ गित रिलिज

• कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा जारी फोर्याङ मड फेस्टिभलको रौनक (तश्विर सहित)

• हिम्मत,मिहेनत,आत्मविश्वास र धैर्यता छ भने कोरियाको बसाई सहज छ

• नेपाली संघिय समाज कोरियाले नेपालको पछिल्लो राजनीतिकको विषयमा वृहत अन्तरक्रिया गर्दै, सहभागी भएर आफ्नो राय राख्न अध्यक्षको अनुरोध

• एनसिसिको सचिव पदमा पत्रकार पनि भिड्दै, पत्रकार कृष्णले गरे उम्मेद्वारी घोषणा

• कोरियाको गर्मी विदामा नेपकोरको अर्को धमाका, प्रशासनको अनुमतिमै पहिलो बेलुन पार्टी

• किम्हेमा कोरियाली शिक्षा प्रणाली तथा आत्महत्या रोकथाम सम्बन्धि गोष्ठी हुदै

• एनसिसि अध्यक्षका दाबेदार जितको जित हासिल गर्ने दाबीसँगै दुइ वर्षे कार्ययोजना यस्तो छ

• सर्बमान्य दिल बहादुर स्मृति कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, टाईसिट आउने आइतबार

• ख्याल गर्नुहोस, कहिले कहिँ अनायसै हुने प्रेम सम्बन्धले पनि तनाब निम्त्याउन सक्छ

• कोरियामा सकेसम्म कम्पनी परिबर्तन नगरौ

• कोरियाका लागि नवनियुक्त राजदूतलाई सउल नेपाल गुम्बाले गर्यो स्वागत र सम्मान

• मुक्तक वाचन गर्दै कोरियामा गरियो आदिकवि भानुभक्तको स्मरण

• पत्रकार महासंघ कोरियाले परोपकारी अक्षयकोष निर्माण गर्ने

• एन आर एन जापान कान्साई क्षेत्रिय संयोजकमा रमेश घिमिरेको उमेद्वारी

• आमा तिम्रो याद ...

• पत्रकारहरुको भेटघाट कार्यक्रम जुलाई ९ तारिख सोलमा हुने

• सनराइज बैंकले राख्यो थेगुमा १ दिने बिसेष खाता खोल्ने कार्यक्रम

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने कोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युजेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुतकोरियामा अर्को दुखत खबर , कम्पनि दुर्घटनामा परि एक नेपालीको निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal