कोरियामा नेपाली हरुद्वारा छल्लाबोक्दो समिती गठन संगै सेल्टर स्थापना

कोरियाको दक्षिणी भेगमा रहेको छल्लाबोक्दो क्षेत्रमा रहेका नेपाली हरुले छल्लाबोक्दो नेपाली समिती गठन गरेका छन ।

यहि डिसेम्बर १७ तारिक शनिबारका दिन छन्जु नेपाली सेल्टरमा उपस्थित भएको भेला ले कार्य समिती गठन गरेको गरेको हो । उक्त भेलाले राजु गोतामेको नेत्तृत्वमा ३१ सदस्यिय कार्यसमिती गठन गर्दै दुख बिपतमा परेका कुनै पनि नेपाली हरु लाई सकेको सहयोग गर्ने निर्णय समेत गरेको छ ।

भने छन्जुमा रहेको सेल्टरलाइ अझ ब्यबस्थित गराउनको लागि आगामी दिनहरुमा समितिले विभिन्न मनोरन्जनात्मक कार्यक्रम हरु समेत गर्ने समितिका सचिब लालमणि काफ्ले ले बताए ।

कृषि तथा औद्योगिक क्षेत्रको रुपमा चिनिने उक्त क्षेत्रमा नेपाली कामदार हरुको बाक्लो घनत्व रहेको छ ।

छल्लाबोक्दो नेपाली समाजका पदाधिकारी हरु

अध्यक्ष -राजु गोतामे
उपाध्यक्ष -सन्जय थापा
  सोम माया लिम्बू
  बिकास मरासिनि
सचिव - लालमणि काफ्ले
सह सचिव - तेज शाह
कोषाध्यक्ष -नबिना मगर
सह कोषाध्यक्ष - ज्योति गर्बुजा
सल्लाहाकार - हेमन्त पुन,एकल यात्री,प्रेम श्याम्बो शेर्पा
सदस्य हरु-        
छिरिङ् लामा,देवियानी मगर,शिव खड्का ,प्रकाश पुन,प्रकाश सुवाल,सुर्य लिम्बु ,आनन्द राई,नगेन्द्र थारु,बिनय पाण्डे ,अमीर सुब्बा ,धिरेन जङ्ग लिङ्देल,उपेन्द्र गुरुङ ,प्रदिप खड्का,बिक्रम पान्डे,शिव मैनाली ,रमेश अधिकारि रहेका छन ।

प्रकाशित मिति : २०७३ पौष ०५ (December 20, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• सुम्निमा सांगीतिक सौगात भाग-३ कार्यक्रमको अन्तिम तयारी पुरा

• कोरियामा पनि सोनाम ल्होसार भव्यताका साथ मनाउने तयारी, उपस्थित हुन आयोजक तामाङ संघको अनुरोध

• लमजुङ परिवार कोरियाको बृहत् भेला यहि जनवरी २८ तारिखमा

• नेवा: पुच: कोरियाको नवौ अधिवेशन जनवरी २९ तारिख हुने

• कोरियामा रहेका नेपालीहरुले पनि सगुन डटकमको मिनी आइपिओमा लगानी गर्न सक्ने

• काभ्रे सम्पर्क समितिको पाँचौं अधिबेशन जनवरी २८ मा सउलमा हुने

• सोनसिकको ५ औ सैक्षिक सेमिनार सम्पन्न

• सनराइज बैंकले राख्यो थेगुमा १ दिने बिसेष खाता खोल्ने कार्यक्रम

• कोरियामा नेता रामचन्द्र पौडेललाई सम्मान गरिने

• कोरियामा आँधीखोला सांगीतिक सौगात -५ को व्यापक तयारी

• ग्याल्बो लोशार विशेष साँस्कृतिक कार्यक्रमको तयारी पूरा, कार्यक्रम भब्य हुने

• कोरियामा यम-बुद्द लाई समर्पित लाउरे- आशिस राना र मानस घलेको साथमा NepHop-Night कार्यक्रम हुने

• सलनालको अवसरमा हुने कार्यक्रम सफल पारिदिनुहुन एनसीसी कोरियाको अनुरोध

• अन्तराष्ट्रीय नेपाली समाज दक्षिण कोरीया क्षेत्र नं. १ को प्रथम अधिवेशनबाट मदन थापा मगर आए अध्यक्षमा

• अन्तराष्ट्रीय नेपाली समाज कोरिया क्षेत्र नं १को प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा थापा सर्वसम्मतले निर्वाचित

• अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले यहि सलनालमा चौथो अधिबेशन गर्ने

• प्रवासी मजदुर संगठन ,एमटियु कोरियाको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

• कोरियामा दोर्दी खोलाको अग्राधिकार शेयर आवेदन फेब्रुअरी अन्तिमसम्म

• कोरिया बाट मृगौला पिडित कृष्ण शाहिलाइ सहयोग हस्तान्तरण

• कोरियन नयाँ वर्ष सलनालमा भोजपुर परिवार कोरियाले साधारण सभा गर्ने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- UMESH RAI UMESH RAI
Date of Birth : 03 February, 1992
Address: Incheon South Korea
Hometown : Panchthar Nepel
Occupation : Student
Hobbies : Studying playing football
E-mail : i.umeshrai@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal