G Money Transfer Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

पुन समाज कोरियाद्धारा मे ६ तारिख भलिबल प्रतियोगिताको आयोजना, टिम दर्ता यहि २९ तारिख

हेनेको सम्बाददाता

पुन समाज, दक्षिण कोरियाले आउने मे ६ तारिख प्रथम पुन समाज कप २०१८ भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाले कार्यक्रम बाँडफाड अन्र्तगत पुन समाजले यो वर्षको पहिलो भलिबल प्रतियोगिता गर्न लागेको हो ।  हाम्रो देश नेपालको राष्ट्रिय खेल भलिबल खेल ,नेपाली भलिबल खेल र नेपाली खेलकुदको विकास र प्रबर्द्वन गर्नुको साथै प्रवासी भूमि दक्षिण कोरियामा विभिन्न पेशा एवं व्यवसायमा आबद्द भई बसोबस गरेका नेपाली भलिबल खेलाडीहरुलाई प्रोत्साहन गर्न र भलिबल खेलप्रेमी दर्शकहरुलाई एकताबद्द बनाई अगाडि बढाउने उद्देश्य अनुरुप भलिबल प्रतियोगिता गर्न लागिएको आयोजक पुन समाजले जनाएको छ । यस वर्ष विभिन्न ६ वटा भलिबल प्रतियोगिता हुन गइरहेको छ । जस मध्ये पुन समाजले गर्न लागेको यो पहिलो प्रतियोगिता हो ।

भलिबल प्रतियोगिताका लागि टिम दर्ता र स्थानका पनि पुन समाजले तय गरिसकेको छ । प्रतियोगितामा सहभागी भएर कार्यक्रम भब्यरुपले सफल पारिदिन पुन समाजले कोरियामा रहेका सम्पुर्ण नेपालीलाई आह्वा समेत गरेको छ ।

प्रतियोगिताको विस्तृत विवरणः
मितिः २०१८.०५.०६,आईतबार
समयः बिहान ९ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म
स्थानः गाङ्बुक छङ्सोन्यन सुर्योन ग्वान

서울시 강북구 4.19 로 74)

टिम दर्ता र खेल तालिका
मितिः २०१८.०४.२९,आईतबार
समयः दिउंसो १२स्००बजे
स्थानः नाङ्लो रेष्टुरेन्ट ,दोङ्देमुन ,सौल
(सौल मेट्रो लाईन नं १ दोङ्देमुन स्टेसन गेट नं ३)

सम्पर्कः०१०३९४८५५६४,
०१०६४९८५६५३,०१०८७५०९१३७,०१०५८३१९२६३

यसैबीच प्रतियोगिता स्थलमा विभिन्न स्वादिष्ट नेपाली परिकारहरुको स्टल रहनुका साथै मनोरञ्जनात्क साँस्कृतिक कार्यक्रम हुने पनि आयोजकले जनाएको छ ।


 
प्रकाशित मिति : २०७५ वैशाख ११ (April 24, 2018)
Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• खाने बस्ने खर्च सम्बन्धि निर्देशिकाको खारेजको माग एमटियूले मे २७ मा बृहत ¥याली गर्ने, सहभागी हुन अपिल

• किम्हेमा भएको पुल प्रतियोगितामा जोसेफ मगर बने विजेता

• ओएनएफ कोरियाद्धारा मृगौलापिडितलाई १ लाख ६३ हजार सहयोग

• कोरियाको छल्लाबोक्दो नेपाली समाजद्धारा काठमाडौको वृदाश्रमलाई आर्थिक र जिन्सी सहयोग

• ओइजम्बुमा बृहत साङितिक महामेलाको आयोजना हुदै

• कोरियाको हवासङ फारानमा आइतबार माइग्रेन्ट संगीत फेस्टीभल, हानपासले पनि सेवा दिने

• आन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई

• राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई जिताउन कोरियामा संकलित रकम हस्तान्तरण

• कोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घर

• तेस्रो भूपी शेरचन स्मृति तारा खेल (आर्चरी) जुन ३ मा हुने

• नेपाल तामाङ संघ कोरियाको अध्यक्षमा वाइबा निर्वाचित

• अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाद्वारा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

• सानो मिल्ती खोला हाइड्रोपावरको प्रगति विवरणको जानकारी दिन कोरियामा भेटघाट कार्यक्रम हुदै

• श्रेष्ठको संयोजकत्वमा एनआरएनए महिला फोरम गठन

• ९ बुंदे घोसणा पत्र सहित चेम्जोङ चुनाबि मैदानमा

• जनसम्पर्क समिति कोरियाको उप–सभापतिमा दाहालको उम्मेद्वारी, मत दिन सबै प्रतिनिधीलाई आग्रह

• एनसीसी कोरियाद्वारा छुसकका लागी कार्यक्रम बाँडफाँड गर्ने मिति एक हप्ता सर्‍यो

• जनसम्पर्क समिति कोरियालाई महाधिवेशनको चटारो, उपसभापति पदमा महताको उम्मेद्वारी घोषणा

• जिएमइको तीन भाग्यशाली विजेतका नाम सार्वजनिक, जिते ६२ लाख २५ हजार वन

• कोरियामा पनि लामिछाने अभिनित चलचित्र डमरुको डण्डीबियो प्रदर्शन हुने, जून १७ तारिख (ट्रेलर सहित)

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea FOREIGN STORE Kasam Restaurant Namaste Restaurant
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्लाकोरियामा रेमिट कम्पनी बढेपनि हुण्डी कारोबार रोकिएन, विस्वास पर्दा केहि संस्थाका मुख्यबाट नेपाली ठगिएकोरियामा बुद्ध प्रतिमा प्रतिस्थापनको भब्य तयारी, सहभागि हुन संयोजक र दूतावासको अपिल(बसको लोकेशन सहित)जिमनीद्धारा अत्याधुनिक र सहज अटो सेन्ड कार्ड सञ्चालनमा, सेवाग्राही थप लाभान्वित हुने विश्वासकोरिया पठाउछु भन्ने २ जना खोरमा पुगेकोरियामा काम छोडेर सेल्टरको खोजिमा रहेका नेपालीलाई खुसिको खबर, म्याग्दी घरआन्सानको सोल्टीले गर्यो नेपाली गायिकालाई सम्मान र बिदाई
Update News: काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधनबुद्द पुर्णिमाको दिन कोरीयामा एक नेपाली द्वारा झुण्डिएर आत्महत्याकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनदक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रजिएमई प्रयोगकर्तालाई खुसिको खबर, १ महिनाको अवधीमा रेमिट्यान्स गर्ने मध्ये ३ जनालाई झण्डै २१ लाख वोन पुरस्कार दक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईइपिएस कामदारको लगानीमा निर्माणधिन मिल्ती हाइड्रो डेढ वर्ष मै सम्पन्न हुने, ईक्विटी शेयर पनि खुल्ला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal