LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant SBI COSMONEY

कोरियामा नेपाली बुद्ध प्रतिमा प्रतिस्थापनको सिलान्यास महामहिम राजदूतबाट हुदै, आउने आइतबारको सिलान्यास कार्यक्रममा सहभागी हुन सवैलाई आह्वान

विकास श्रेष्ठ, सोल


कोरियामा नेपाली बुद्धको प्रतिमा प्रतिस्थापन गरिने याेेेङिन स्थित पर्यटकिय गुम्बा वाउछङसामा निर्माणस्थलको सिलान्यास आउने आइतबार हुने भएको छ । आर्थिक संकलन अभियान जारी रहेको बेलामा बुद्धको मुर्ती राख्ने स्थलकाे निर्माणको सिलान्यास दक्षिण कोरियाका लागि नेपाली महामहिम राजदूत अर्जुन जंगबहादुर सिंहले गर्नुहुने भएको छ । बुद्ध प्रतिमा अभियानको संरक्षक समेत रहेको दुतावासले नेपालबाट मुर्ती ल्याउदाँको ढुवानी निशुल्क गराउन कोरियन एयर, अन्य सहयोगका लागि योङिन शहरका मेयर, कोरियाको सँस्कृति, खेलकूद र पर्यटन मन्त्रालय र नेपालको पर्यटन लगायतका निकायलाई पत्रचार गरिसकेको छ ।

पवित्र अभियानमा सहयाेग अाउने क्रम जारी रहदाँ कोरियामा क्रियाशिल संघसंस्थाका केहि बाहेकले खासै सहयोगमा रुचि देखाएका छैन् । अहिले सम्म आधा दर्जन जति संघसंस्थाले पवित्र अभियानमा सहयोग घोषणा गरेका छन् भने व्याक्तिगतरुपमा सहयोग गर्नेकाे ओइरो छ । बुद्ध नेपालमा जन्मिएका हुन् भनेर कोरियन र विदेशीलाई जानकारी दिन र नेपालको पर्यटन प्रचारमा टेवा पुग्ने आशा सहित नेपालबाट बुद्धको मुर्ती ल्याउने अभियान शुरु भएको हो । नेपाल सम्पर्क समिति एनसिसीको संयोजन र बौद्ध परिवार कोरियाको सहकार्य रहेको कोरियामा बुद्ध प्रतिमा स्थापना अभियानमा अन्य संस्थाको सहयोग र साथ रहेको छ । बुद्धको मुर्ती ल्याउने समय नजिकिदै जादाँ आवश्यक लागत चार करोड संकलन हुन नसक्दा अभियानकर्ता चिन्तित देखिएका छन् । यद्यपी अभियान कुनै पनि हालतमा सफल पार्ने र हुनेमा अभियानकर्ता विस्वस्त छन् । केवल नेपालीको सहयोगमा ल्याइने बुद्धको प्रतिमा कोरियामा हुने बृहत् अन्तर्राष्ट्रिय शान्ति दिप महोत्सवको अवसरमा नगर परिक्रमा गराएर वाउछङसा गुम्बामा धार्मिक अनुष्ठान् सहित प्रतिस्थापन गर्ने कार्यक्रम रहेको छ ।

पचास हजार वोन भन्दा बढि सहयोग गर्नेलाई सम्मान गरिने यस अभियानमा सहयोग गर्न पनि अभियानको सचिवालय समितिले आह्वान समेत गरेको छ । आगामी आइतबार अर्थात अप्रिल ८ तारिख वाउछङसा गुम्बामा हुने सिलान्यास कार्यक्रममा सहभागी हुन कोरियामा क्रियाशिल सम्पुर्ण नेपाली संघसंस्था, व्यावसायि, पत्रकार, विद्यार्थी, बुद्धिजिवी, इपिएस नेपालीलाई सचिवालयको आग्रह छ ।



प्रकाशित मिति : २०७४ चैत १९ (April 02, 2018)
Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा कार्यरत युवाहरूद्वारा खेल मैदान निर्माणार्थ सहयोग

• कोरियामा ओएनएफका एक नेताको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न

• डब्लुपिएस र खाना बस्ने खर्च कटौतिको विरोध गर्दै एमटियूले मे दिवस मनाउने

• लण्डनमा छायाँङ्कन गरिएको नेपाली चलचित्र ह्यापि डेज कोरियामा जुन ३ तारिख प्रदर्शन हुने

• ड्राइभिङ क्लासका बारे नकरात्मक टिकाटिप्पणी भएको प्रति एनआरएन कोरियाको गम्भिर ध्यानाकर्षण

• नेपाल फुटबल महासंघ कोरियाद्धारा फुटबल प्रतियोगिता आयोजना गर्न निम्न संघसंस्थालाई स्वीकृति प्रदान ( नाम सहित)

• सनराइज बैंकको हानपास रेमिट्यान्स संग सहकार्यता ,पठाएको पैसा तुरुन्तै पाइने

• कोरियामा प्रदर्शन हुन लागेको चलचित्र कथा कोरियाको सम्पूर्ण तयारि पुरा

• कोरियामा प्रदर्शन हुन् लागेको चलचित्र कथा कोरियाको सम्पूर्ण तयारि पुरा

• एमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)

• अर्घाखाचीका युवाहरुले चलाएको भुवन रिजाल बचाऔँ अभियान बाट सङ्कलित रकम हस्तान्तरण

• मोना कोरियाको १२ औ अधिवेशन सम्पन्न, किसान सर्वसम्मतले नयाँ नेतृत्वमा चुनिए(नयाँ कार्यसमितिको नामावली सहित)

• नेपाल आदिवासी जनजाति महासंघ कोरियाको अन्तरक्रिया कार्यक्रम सम्पन्न, गरिब विद्यार्थीको शिक्षाका लागि अक्षयकोष स्थापना गर्ने घोषणा

• ग्राहकका समस्या र हल गर्न रेमिट कम्पनी हानपासले अप्रिल १मा कोरियाका विभिन्न साखाबाट सेवा दिदै

• "भुवन रिजाल बचाऔँ"अभियानमा जुटे कोरियाबाट अर्घाखाँचीका युवा

• कोरियामा सर्वाधिक धनराशीको नेपालीद्धारा आयोजित डेउ कप फुटबल प्रतियोगिता मे ६ तारिख हुदै

• चीनस्थित नेपाली बाणिज्यदुतावासको पर्यटन प्रचारमा उदाहरणिय कदम, सार्वजानिक बसमा पर्यटकिय स्थलका तश्विहरु

• इपिएस भाषा तयारीका लागि सजिलो मोबाइल एप बजारमा

• सिरक डसना बोकेर कोरियाको लाइनमा

• दक्षिण कोरियाको क्युएस रेमिटबाट रेमिट सेवा शुभारम्भ

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance GME REMIT Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
दक्षिण कोरियाकी पुर्व राष्ट्रपति पार्कलाई २४ वर्षको जेल सजाय, भ्रष्टाचारमा दोषि ठहर कोरियाबाट फर्केका एक युवाले हवाई यात्राको सास्तीका बारे सम्मानिय प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउदै लेखे यस्तो पत्रतलब वृद्धि पछि कोरियाको बेरोजगारी संख्या १७ वर्ष यताको उच्च, इपिएस कामदारमा पनि प्रभावितएमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)कोरियामा कार्यरत नेपालीलाई खुसिको खबर, वामपन्थी सरकारका श्रममन्त्रीको यस्तो प्रस्तावकोरिया जाने कामदारको पैसाबाट इपिएस शाखाले स्कारपियो जिप किन्योनेपालमा भ्रष्टाचार र दलाली चरम बिन्दुमा, कोरिया आउने कामदारको ज्याकेट र टोपीमा पनि आर्थिक घोटालाकोरियामा कार्यक्रम गर्न मरिहत्ते गर्ने संघसंस्था र ग्रुप धेरै, राष्ट्रिय अभियान बुझेर सहयोग गर्ने थोरै (नामवली सहित)
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला कोरिया जानका लागि लिइने सिविटी भाषा परिक्षाका लागि अप्रिलमा आवेदन खुल्नेकोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएन इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउने
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal