LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियाको सत्तारुढ दल र एमालेको प्रवास संगठनबीच ऐतिहासिक अन्तरक्रिया कार्यक्रम हुदै, अन्तरक्रिया अप्रवासीमा केन्द्रीत

खेम कार्की , दक्षिण कोरिया


दक्षिण कोरियाको किम्हेमा डिसेम्बर ३१ तारिख आइतबार कोरियन नेपाली पार्टीको सहकार्यमा अन्तरक्रिया कार्यक्रम हुने भएको दक्षिण कोरियाको सत्तारुढ डेमिक्रेटिक पार्टी नेपालको ठूलो दल नेकपा एमालेको भात्रृ संगठन ओएन एन एफ कोरियाको बुसान शाखाले संयुक्त रुपमाआप्रवासी सम्बन्धी कोरियन सरकारको नीति कोरिया सरकारले आप्रवासी संग गरेको अपेक्षा बारे अन्तरक्रिया गर्न लागेको हो

 ओएन एफ बुसानको डिसेम्बर ३१ तारिख किम्हेमा हुन लागेको अधिवेशनको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको हो कोरिया को सत्तारुढ डेमोक्रेटिक पार्टीको सांसद तथा ख्यंगसांगनाम्दो राज्य पार्टी कमिटी अध्यक्ष मिन हुङ छल लगायतको उपस्थितीले कार्यक्रम उपलब्धीमुलक हुने आशा गरिएको

 

स्थानीय रुपमा नेपाली तथा आप्रवासीका समस्या सम्बन्धित ठाउमा पुरयाउने अवसर को साथै भविष्यमा कोरियन नेपाली राजनैतिक दल विचको सम्बन्ध स्थापनामा यो कार्यक्रम उपलब्धीमुलक हुने डेमोक्रेटिक पार्टी आप्रवासी उपसमितिका केन्द्रीय उपाध्यक्ष तथा ओएनएफ कोरियाका सल्लाहकार यज्ञराज सुवेदीले जानकारी दिएका छन

कार्यक्रम किम्हे बजार बसपार्कको विच भागमा पर्ने वाईएम सिए हलमा आइतबार दिनको १२ बजे शुरु हुने भएको कार्यक्रममा पहिलो चरण कोरियन अतिथीको सहभागितामा अन्तरक्रिया हुने भने दोश्रो चरणमा एन एफ बुसानको अधिवेशन हुनेछ

 

पहिलो चरणको कार्यक्रम आप्रवासीका कोरियन नीति अवको आवश्यकता बारे अन्तरक्रिया हुने हुदा कोरियामा रहेका विभिन्न राजनैतिक दलमा आस्था राख्ने नेपाली तथा विभिन्न संघ संस्था वा सम्पूर्ण नेपालीहरुले सहभागि भएर कार्यक्रमलाई सफल बनाउन आयोजकले सबैलाई अनुरोध समेत गरेको

प्रकाशित मिति : २०७४ मंसिर १५ (December 01, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा श्रमिकका समस्या र समाधान बारे नव नियुक्त श्रम काउन्सिललर संग अन्तरक्रिया कार्यक्रम हुदै

• कोरियाको थेजनमा नेपाली र कोरियन कविको सहभागितामा कविता कन्सर्ट हुदै

• कोरियामै रहेर गायक पौडेलले ल्याए फेरी अर्को सांगीतिक कोसेली मायाले कुरो बुझ्या खोइ

• राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको योगदानको सम्झना गर्दै कोरियामा पनि मनाइयो पृथ्वी दिवस

• कोरियाको थेगुमा दुतावास र एनआरएन कोरियाको आयोजनामा स्वेच्छिक घर फिर्ती, स्वास्थ्य परामर्श तथा अन्तरक्रिया कार्यक्रम हुने

• कोरियामा रहेका प्रदेश न. ३ अन्तर्गतका सम्पुर्ण जिल्लाहरु अब सहकार्य गरेर अगाडि बढ्ने

• कोरियामा नेपाली कथानक चलचित्र मिस्टर झोले प्रदर्शन हुने

• शेर्पा संघ दक्षिण कोरिया द्वारा पत्रकार सम्मलेन सम्पन्न, फेब्रुरी १६ साँझ ७ बजे देखि बृहत ग्याल्वो लोसार मनाइने

• उ जितेर गई या हारेर गई गीतका चर्चित गायक कोरियाको साहित्यीक कार्यक्रममा आउदै

• राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्झना र सम्मान स्वरुपमा कोरियामा पनि पृथ्वी जयन्ती मनाइदै

• कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि

• नेपाली सामुदायिक समिति ख्वाङजुको दोश्रो साधारण सभा सम्पन्न, राइको नेतृत्वमा नयाँ कार्यसमिति चयन

• प्रवासी नेपाली मञ्च कोरिया संगठन विस्तारमा, कार्कीको संयोजकत्वमा थेजन अधिवेशन कमिटि गठन

• गितकार अमृत विश्वकर्माको 'जब तिमि' दर्शक माझ लोकप्रिय बन्दै (भिडियो सहित)

• एनआरएन र जनजाती महासंघ कोरियाले नयाँ श्रमसहचारीसंग अन्तरक्रिया गर्ने

• एनआरएन कोरियाले कोरियामा सांस्कृतिक केन्द्र निर्माण गर्ने

• इलाम सुर्यदय सेवा समाज दक्षिण कोरिया द्वारा औद्योगिक दुर्घटना परेकि बिमला लाइ आर्थिक सहयोग

• कोरियामा कार्यरत नेपालीको स्वास्थ्य लाभको कामना गर्दै सउल टावरमा स्वास्थानि वाचन

• कोरियामा साझा मन्दिर स्थापना गर्न श्री सत्यनारायणको पुजा तथा कथा प्रवचन

• प्रवासी नेपाली मंच बुसान किमे शाखामा नयाँ नेतृत्व

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियामा श्रमिकका समस्या र समाधान बारे नव नियुक्त श्रम काउन्सिललर संग अन्तरक्रिया कार्यक्रम हुदैनेपाली युवाको कोरिया क्रेजकोरियाको थेजनमा नेपाली र कोरियन कविको सहभागितामा कविता कन्सर्ट हुदैकोरियामै रहेर गायक पौडेलले ल्याए फेरी अर्को सांगीतिक कोसेली मायाले कुरो बुझ्या खोइ राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको योगदानको सम्झना गर्दै कोरियामा पनि मनाइयो पृथ्वी दिवसकोरियाको थेगुमा दुतावास र एनआरएन कोरियाको आयोजनामा स्वेच्छिक घर फिर्ती, स्वास्थ्य परामर्श तथा अन्तरक्रिया कार्यक्रम हुने कोरियामा रहेका प्रदेश न. ३ अन्तर्गतका सम्पुर्ण जिल्लाहरु अब सहकार्य गरेर अगाडि बढ्ने
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने इपिएस कामदारका लागि कोरिया सरकारको नयाँ नियम, बीचमा काम छाडेर गए पुनः प्रवेश नपाउनेअबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाहीकोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला जानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal