नेकपा एमाले प्रवास भात्रृ संगठन ओएनएफ गजेदो क्षेत्रीय कमिटी को तेर्सो अधिबेशन 2017/12/24 आइतबार सम्पन्न भएको छ । सर्बसम्मत रूपमा शंकार भुसाल को अध्यक्षतामा 14 सदस्यीय नयाँ क्षेत्रीय कमिटी गजेदो गठन भयको छ । गजेदो स्थिती लुम्बिनी रेस्टुरेन्ट मा भएको अधिबेशन को अध्यक्षता गजेदो कमिटी को अध्यक्ष कमरेड शंकर भुसलको अध्यक्षता तथा प्रवासी नेपाली मंच दक्षिण कोरियाका अध्यक्ष कमरेड परसुराम सापकोटाको प्रमुख आतिथ्यता सम्पन्न भयको छ एवम् अतिथी हरू क्रमश प्रबासि नेपाली मंच दक्षिण कोरियाका उपाध्यक्ष कमरेड टिकाराम उपाध्याय ,माह सचिव श्रमदिप चौलागाइ ,सचिव दिपेन्द्र अधिकारि, केन्द्रिय सदस्य बुसान ईन्चार्ज ठगेन्द्र न्यौपाने , केन्द्रिय सदस्य एबम गजेदो इन्चार्ज प्रेम बिस्वकर्मा बुसान क्षेत्रिय कमिटी अध्यक्ष मिनराज पोख्रेलको र क्षेत्रीय सल्लाहकार र विभिन्न पार्टीको बिदेश संगठन का प्रतिनिधिको आतिथ्यताथमा रहेको थियो । उक्त अधिबेशनमा शुभकामना मन्तव्य राख्नु हुदै प्रमुख अतिथि onf केन्द्रिय अध्यक्ष परसुराम सपकोटाले देश निर्माण र विशेष गरि बिदेशियका युवा र हामी मजदुरर्को हक हित सुरक्षा र समस्या को बारेमा पार्टी ले बनाउने निति नियममा स्पष्ट उल्लेख्य गर्नु पर्ने र तेयो तिर हामी onf को सम्पुर्ण टिम लाग्नु पर्ने भन्दै सबै को सल्लाह सुझाव र निर्णय मा काम गर्ने कुरा राख्दै नयाँ कमिटी त्यो तिर लागोस सक्रिय र जुझारु होस भन्दै शुभकामना व्यक्त गर्नु भो तेस्तै शुभकामना मन्तव्य राख्दै onf केन्द्रिय उपाध्यक्ष टिकाराम उपाध्याय माहसचिब श्रमदिप चौलागाईं सचीव दीपेन्द्र अधिकारि सदस्य थगेन्द्र नयौपाने प्रेम बिस्वकर्माले निति गत हिसाब ले हाम्रो पार्टी संगठन बलियो रहेको र अब ब्यबहारिक बन्दै काम गर्दै सम्पुर्ण नेपालीको समस्या समाधान मा लाग्नु पर्ने र तेस्को अगुवाइ onf ले गर्नु पर्ने यहाँको सीप र हाम्रो पुजीलाई सहि ठाँउ मा लगानी गरि देश बिकास र आर्थिक समृद्धि मा आआफ्नो ठाँउ बाट लाग्नु पर्ने कुरा व्यक्त गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो यसैक्रम मा बुसान क्षेत्रीय कमिटी को अध्यक्ष मिनराज पोखरेल अन्य पार्टी संगठन का अध्यक्ष र क्षेत्रीय सल्लाहकारहरु ले शुभकामना मन्तव्य राख्नु भयको थियो तेस अधिबेशन बाट निन्नानुसारको 14 सदस्यीय कमिटी सर्बसम्मत रूपमा चयन भयको छ
1 शकर भुसाल अध्यक्ष
2 देव कुमार तिमल्सिना उपाध्यक्ष
3 होम बहादुर नेपाली "
4 गोपाल गूरूड़ "
5 हरि सुबेदी सचिब
6 ओम बहादुर मादेन सह-सचिब
7 ज्योति तिवारी कोषाध्यक्ष
8 .भवानी थापा सह-कोषाध्यक्ष
9 खुम बहादुर विश्वकर्मकर्मा सदस्य
10 " कविन्द्र न्यौपाने "
11 " राजु सुनार "
12 " जिवन भण्डारी "
13 " दयाराम सापकोटा "
14 " कमल मिश्र "
उक्त कार्यक्रम वा अधिबेशन मा स्वागत मन्तव्य क्षेत्रीय उपाध्यक्ष साजन अधिकारि र कार्यक्रम को सन्चालन क्षेत्रीय सचीव अमृत तिवारी ले गर्नु भयको थियो । बिदेशको बेस्त समय र पर्तिकुल मौसमको बाबजुद पनि सब्य भब्य र उत्साहजनक एबम व्यापक उपस्थित मा अधिबेशन सम्पन्न भयको थियो ।
• पुन समाज कोरियाद्धारा मे ६ तारिख भलिबल प्रतियोगिताको आयोजना, टिम दर्ता यहि २९ तारिख
• कोरियामा कार्यरत युवाहरूद्वारा खेल मैदान निर्माणार्थ सहयोग
• कोरियामा ओएनएफका एक नेताको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न
• डब्लुपिएस र खाना बस्ने खर्च कटौतिको विरोध गर्दै एमटियूले मे दिवस मनाउने
• लण्डनमा छायाँङ्कन गरिएको नेपाली चलचित्र ह्यापि डेज कोरियामा जुन ३ तारिख प्रदर्शन हुने
• ड्राइभिङ क्लासका बारे नकरात्मक टिकाटिप्पणी भएको प्रति एनआरएन कोरियाको गम्भिर ध्यानाकर्षण
• सनराइज बैंकको हानपास रेमिट्यान्स संग सहकार्यता ,पठाएको पैसा तुरुन्तै पाइने
• कोरियामा प्रदर्शन हुन लागेको चलचित्र कथा कोरियाको सम्पूर्ण तयारि पुरा
• कोरियामा प्रदर्शन हुन् लागेको चलचित्र कथा कोरियाको सम्पूर्ण तयारि पुरा
• एमटियूका अध्यक्ष उदय राई यसरी बाधिए कोरियन युवतीसँग वैवाहिक बन्धनमा (जिवनी र संघर्ष)
• अर्घाखाचीका युवाहरुले चलाएको भुवन रिजाल बचाऔँ अभियान बाट सङ्कलित रकम हस्तान्तरण
• ग्राहकका समस्या र हल गर्न रेमिट कम्पनी हानपासले अप्रिल १मा कोरियाका विभिन्न साखाबाट सेवा दिदै
• "भुवन रिजाल बचाऔँ"अभियानमा जुटे कोरियाबाट अर्घाखाँचीका युवा
• कोरियामा सर्वाधिक धनराशीको नेपालीद्धारा आयोजित डेउ कप फुटबल प्रतियोगिता मे ६ तारिख हुदै
![]() |
चुटकिलाहरु पढेर पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ?? यहाँ क्लिक गर्नुहोस् । |
Date of Birth : | 16 January, 1993 |
Address: | Anseong si chhuksan myeon chhangeri |
Hometown : | Mahendranagar,kanchanpur |
Occupation : | Factory worker |
Hobbies : | Traking |
E-mail : rajendramahara333@gmail.com |
-- दैनिक पत्रपत्रिका (नेपाली)-- | |
---|---|
कान्तिपुर | नागरिक |
अन्नपूर्ण पोस्ट | गोरखापत्र |
नेपाल समाचारपत्र | राजधानी |
कारोबार आर्थिक | महानगर |
The Kathmandu post | Republica |
The Himalayan Times | Rising Nepal |
-- साप्ताहिक / पाक्षिक / मासिक -- | |
कान्तिपुर साप्ताहिक | हिमाल |
नेपाल साप्ताहिक | नारी |
Nepali Times | Wave |
--- समाचार / प्रवासी नेपाली -- | |
अनलाइन खबर | सेतो पाटी |
नेपाल जापान | डि सि नेपाल |
-- अन्य -- | नेपाली क्यालेन्डर |
शब्दकोश | राशीफल |
मदन पुरस्कार पुस्तकालय |