LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

चालिसे बचाउ अभियानमा कोरियाबाट सहयोगको अपिल

रौतहट घर भई हाल दक्षिण कोरियामा कार्यरत युवाहरूको समुह रौतहट परिवारले रबि चालिसे बचाउ अभियान चलाएको छ। रौतहट चन्द्रनिगाहपुर घर भएका वर्ष पन्ध्रका रवि चालिसेको केही दिन अगाडी ब्रेन हेम्ब्रेज भएर काठमाडौंस्थीत न्युरो हस्पिटलमा उपचार गराइ रहेका छन् ।उपचार खर्च महंगो  हुने र आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले उनको जिवन रक्षाको लागि आर्थिक सहयोग गरिदिनु हुन कोरियामा रहेका सम्पुर्ण नेपाली सहयोगी मनहरुमा रौतहट परिवारले हार्दिक अनुरोध गरेको छ।

संपर्क :-

 Subarna chaulagai 01026072835(phyeanthek )

Ishwor dahal 01020988489 Seoul

  Bija bikram Thapa-01068531220 Ansong

Yadav khanal-01073147339 chhanan

Kiran Adhikari-01040721415 seoul

सहयोग संकलनकोलागी:- खाता नं:-620238931708 KEB-HANA Name:- DAHAL ISHWOR

हाल सम्म सहयोग संकलन विवरण :-

Subarna Chaulagai-55000

Ishwor dahal-250000

Kebal gurung-10000

Aashish shrestha-30000

Kiran adhikari-20000

Biju bikram thapa -30000

Pesal acharye -20000

Kamal baral - 30000

Biku lama - 55000

yadab khanal -25000

प्रकाशित मिति : २०७४ कार्तिक ०८ (October 25, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने

• जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने

• काेरियन धर्मगुरुले नेपाल पुगेर यस्तो भने "दान र ध्यानको माध्यमले मात्र गरिबी हटाउन सकिन्छ "

• ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाको दोस्रो अधिबेसन सम्पन्न , अध्यक्षमा मन्जु लावती

• कोरियामा रहेर आचार्यले ल्याए मुक्तक संग्रह ,संघर्ष

• 'सजिलै स्वर्ग जाने बाटो ' चित्रकला प्रदर्शनी काेरियाकाे सउलमा शुरु

• सगुनमा लगानी गर्न कोरियामा रहेका नेपालीलाई एशिया संयोजक सिटौलाको यस्तो आग्रह

• असाह्य बालबालिका लागि अर्घाखाँची सम्पर्क मन्चद्वारा सहयोग अभियान सुरु ,सहयोग गर्न सबैमा अपिल

• प्रवासी नेपाली मञ्च ओजम्बु साखाको अधिवेशन डिसेम्बर ३मा

• गोरखा परिवार दक्षिण कोरिया द्वारा स्थापित गोरखा वेलफेयर फाउन्डेसन द्वारा छात्रवृत्ति प्रदान

• नेपालमा कृषिमा लगानी र संभावना बारे अन्तरक्रिया हुने।

• कोरियाको पर्यटकिय टापू जेजु र नेपालीको दैनिकी

• एनसीसी कोरियाद्वारा सलनालका लागी कार्यक्रम बाँडफाँड गर्ने

• किरणवावु पुनको “वाचा” आयो (भिडियो सहित)

• चर्चित गायक राजको प्रेमको परिभाषा नामक गीतको भिडियो सार्वजानिक

• रौतहट परिवार कोरियाबाट संकलित सहयोग रकम विरामीलाई हस्तान्तरण ( सहयोगीहरुको नाम सहित)

• मैले देखेको कोरिया

• नेपाली चेलीको संस्थालाई सहयोग गर्ने कोरियाली हेल्थ सेन्टरमा निशुल्क स्वास्थ्य चेकजाँच

• नेपाल पत्रकार महासंघ कोरियाका सचिबले दिए राजिनामा

• इलाम सुर्योदय समाज कोरियाको अधिवेशन नोभेम्बर १२ तारिखमा हुने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भबहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने रोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal