LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

सह - कोषाध्यक्षका उमेद्वार गुल्मेली बाबु भन्दछन अबको एनआरएन मजदुर मैत्री हुनु पर्दछ

 गैह्र आबासिय नेपाली  संघ  एन आर एन कोरियाको अधिबेशन नजिकिदै गर्दा  बिभिन्न सामाजिक ब्याक्तित्व हरुले आफ्नो उमेद्वारी घोषणा गर्ने क्रम बढ्दो छ l यसैबीच आउँदो सेप्टेम्बर ९ र  १० तारिख कोरियाको राजधानी सोलमा हुन लागेको एन आर एन  कोरियाको सह -कोषाध्यक्षमा कृष गुल्मेलि बाबुले उमेद्वारी दिने भएका छन् l


पछिल्लो समय कोरियामा नेपाली हरुका बीच  राम्रो छवी बनाएका गुल्मेली बाबु सन् २०१०मा कोरिया प्रवेश l कोरिया प्रवेश गरे लगत्तै बिभिन्न संघ संघ संस्थामा अबद्व भै सामाजिक सेवामा लागेका गुल्मेलीले संस्थागत रुपमा सिकेको अनुभबलाइ  एन आर एन कोरियामा प्रयोग गरि संस्थालाई मजदुर मैत्री तर्फ डोर्याउन आफुले महत्वपूर्ण भूमिका खेल्ने बताउछन l


सह -कोषाध्यक्षमा उमेद्वारी  दिएका उनि अन्तरराष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष ,गुल्मि सम्पर्क समिती दक्षिण कोरियाका उपाध्यक्ष साथै एक चर्चित साहित्यकार ,गितकार मोडल एवं संगितकार  पनि हुन |

प्रकाशित मिति : २०७४ भाद्र ०३ (August 19, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• दक्षिण कोरियाले स्मार्ट सिटी बनाउन सहयोग गर्ने

• संविधान तथा राष्ट्रिय दिवस कोरियामा यसरी मनाइयो ।

• कोरियाको ओइजम्बुमा बृहत हाहा सांगेतिक मेला हुदै, नेपाल सहित १५ मुलुकले सहभागीता जनाउने

• नेपालि सम्पर्क समिती कोरियाले १ करोडको आपतकालिन राहत कोष स्थापना गर्ने

• कोरियामा सिरिजङगा साङ्गितिक सौगात भाग-४ हुने

• कोरियामा डा. महाबिर पुन संग राष्ट्रीय आविष्कारकेन्द्र सम्बन्धि बिषेश अन्तर्क्रिया कार्यक्रम सम्पन्न

• नयाँ शक्ति कोरिया पनि ध्रुबिकरण ,पार्टी परित्याग गर्नेको लहर बढ्दो

• बिभिन्न राजनीति संगठनको सपोर्ट पाए पछी एनआरएन कोरियामा जुकजालिले बाजी मार्ने बलियो सम्भावना

• एनआरएन कोरियाको छैठौँ अधिवेशन सम्पूर्ण तयारी पुरा

• काभ्रे सम्पर्क समिति दक्षिण कोरिया द्वारा बाढी पीडितका लागि बाह्र लाख सहयोग हस्तान्तरण

• अर्घाखाँची मञ्चले छुसक बिदामा सुपा देउराली सांगितिक सौगातको आयोजना गर्ने

• आउदो छुसकको बिदामा पनि स्वास्थ्य परिक्षण हुने

• ख्यङ्गनाममा बहुसांस्कृतीक महोत्सव हुँदै, रामजी खाँड र देवी घर्तीको प्रस्तुती रहने

• दुई वटा संस्था एकआपसमा जुटी मोक्पो साम्हो साझा चौतारि कोरिया घोषणा ,अधिबेशन बाट नयाँ कार्यसमिति चयन

• कतै तपाईं ओभरथिङकीङको शिकार त हुनु हुन्न ?

• सामाजिक संस्था लाइ राजनीति बाट अलग राखौ - एनआरनएन कोरिया अध्य्क्ष दाबेदार जुनु गुरुङ

• बिजया दशमिकै दिन धादिङ्ग समाज कोरियाले भब्य दशैँ कार्यक्रम गर्ने

• नेपथ्य ब्याण्ड कोरिया आउदै

• एनसीसी कोरियाले गर्यो सफलता पुर्बक कार्यक्रमको बाँडफांड, ३ वटा संस्थाले संस्कृतिक कार्यक्रम गर्न पाउने

• कोरियाको ख्वाङ्जुमा भोली आइतबार अहिलेसम्मकै बृहत् कार्यक्रम हुने, उपस्थित हुन सम्पुर्ण नेपालीमा अपिल

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल नेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।कोरियामा कार्यरत सवैलाई खुसिको खबर, छुसकमा यस वर्ष कै लामो विदाएनआरएन कोरियाको निर्वाचनमा भएका भित्रि कर्तुत छताछुल्ल, छानबिनको माग गर्दै स्थानीय अदालत जाने तयारीअनि कोरियामै रहेर जीवनलाइ संघर्षमा बदल्ने गर्ने निधो गरे कोरिया जाने कामदारले रकम जम्मा गर्नु पर्ने बैंक परिवर्तनउत्तर कोरियासँग वार्ता सामसङ ग्यालेक्सी नोट एटप्रति कोरियनको आर्कषण उर्लियो, अनुदानका कारण पहिलो सप्तान्हमा २ लाख ७० हजार बिक्रि
E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्युकोरियामा उपचारका क्रममा एक नेपाली युवाको निधननेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगित
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal