LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

सोन्सीकको आज देखि थेगुमा शुरु हुने साधारण सभामा विशिष्ट नेपाली र कोरियनको जमघट हुदै

विकास श्रेष्ठ

नेपाली विद्यार्थी समाज दक्षिण कोरिया सोन्सीकको आज थेगु शहरमा  १४औ ऐतिहासिक साधारण सभा हुन गइरहेको छ । दुइ सम्म चल्ने साधारण सभाले नयाँ कार्यसमिति पनि चयन गर्ने छ । सभामा विशिष्ट  नेपाली र कोरियनहरुको सहभागिता रहने आयोजक सोन्सीककी सभापति अराजना श्रेष्ठले जानकारी गराउनु भएको छ ।

सभाको प्रमूख अतिथि नेपाली दूतावासका महामहिम राजदूत अर्जुन जंगबहादुर सिंह, ग्यंगसान शहरका मेयर र यंगनाम युनिभर्सिटीका प्रमूख लगायत कोरियाको अस्पतालमा कार्यरत चर्चित नेपाली डाक्टर लगायत कोरियामा रहेर समाजसेवा गरिरहेका नेपालीको उपस्थिति रहने श्रेष्ठले बताउनु भएको छ । सभा शनिवार अर्थात आज अपरान्ह् एक बजे देखि यंगनाम युनिभर्सिटीको छुन्मा आर्ट सेन्टरको हलमा उद्घाटन पश्चात शुरु हुने छ ।

नेपाली साँस्कृतिक नृत्य सहित शुरु हुने उद्घाटन समारोहमा सोन्सीकले गरिरहेको गतिविधी र १३औ कार्यसमितिमा रहेर काम गरेका र समितिलाई सहयोग गर्ने विद्यार्थी, अग्रज र सहयोगी संघसंस्थालाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । सभाले आजै नयाँ कार्यसमिति चयन गर्ने र भोली विश्व सम्पदामा सुचिकृत ख्याँन्जु शहर र समुन्द्रको किनारको भ्रमणको व्यावश्था आयोजकले मिलाएको छ । सहभागी भएर सभालाई भव्यरुपले सम्पन्न गर्न आयोजकले सम्पुर्ण नेपालीलाई आग्रह समेत गरेको छ ।
 

प्रकाशित मिति : २०७४ भाद्र ०३ (August 19, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• दक्षिण कोरियाले स्मार्ट सिटी बनाउन सहयोग गर्ने

• संविधान तथा राष्ट्रिय दिवस कोरियामा यसरी मनाइयो ।

• कोरियाको ओइजम्बुमा बृहत हाहा सांगेतिक मेला हुदै, नेपाल सहित १५ मुलुकले सहभागीता जनाउने

• नेपालि सम्पर्क समिती कोरियाले १ करोडको आपतकालिन राहत कोष स्थापना गर्ने

• कोरियामा सिरिजङगा साङ्गितिक सौगात भाग-४ हुने

• कोरियामा डा. महाबिर पुन संग राष्ट्रीय आविष्कारकेन्द्र सम्बन्धि बिषेश अन्तर्क्रिया कार्यक्रम सम्पन्न

• नयाँ शक्ति कोरिया पनि ध्रुबिकरण ,पार्टी परित्याग गर्नेको लहर बढ्दो

• बिभिन्न राजनीति संगठनको सपोर्ट पाए पछी एनआरएन कोरियामा जुकजालिले बाजी मार्ने बलियो सम्भावना

• एनआरएन कोरियाको छैठौँ अधिवेशन सम्पूर्ण तयारी पुरा

• काभ्रे सम्पर्क समिति दक्षिण कोरिया द्वारा बाढी पीडितका लागि बाह्र लाख सहयोग हस्तान्तरण

• अर्घाखाँची मञ्चले छुसक बिदामा सुपा देउराली सांगितिक सौगातको आयोजना गर्ने

• आउदो छुसकको बिदामा पनि स्वास्थ्य परिक्षण हुने

• ख्यङ्गनाममा बहुसांस्कृतीक महोत्सव हुँदै, रामजी खाँड र देवी घर्तीको प्रस्तुती रहने

• दुई वटा संस्था एकआपसमा जुटी मोक्पो साम्हो साझा चौतारि कोरिया घोषणा ,अधिबेशन बाट नयाँ कार्यसमिति चयन

• कतै तपाईं ओभरथिङकीङको शिकार त हुनु हुन्न ?

• सामाजिक संस्था लाइ राजनीति बाट अलग राखौ - एनआरनएन कोरिया अध्य्क्ष दाबेदार जुनु गुरुङ

• बिजया दशमिकै दिन धादिङ्ग समाज कोरियाले भब्य दशैँ कार्यक्रम गर्ने

• नेपथ्य ब्याण्ड कोरिया आउदै

• एनसीसी कोरियाले गर्यो सफलता पुर्बक कार्यक्रमको बाँडफांड, ३ वटा संस्थाले संस्कृतिक कार्यक्रम गर्न पाउने

• कोरियाको ख्वाङ्जुमा भोली आइतबार अहिलेसम्मकै बृहत् कार्यक्रम हुने, उपस्थित हुन सम्पुर्ण नेपालीमा अपिल

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल नेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।कोरियामा कार्यरत सवैलाई खुसिको खबर, छुसकमा यस वर्ष कै लामो विदाएनआरएन कोरियाको निर्वाचनमा भएका भित्रि कर्तुत छताछुल्ल, छानबिनको माग गर्दै स्थानीय अदालत जाने तयारीअनि कोरियामै रहेर जीवनलाइ संघर्षमा बदल्ने गर्ने निधो गरे कोरिया जाने कामदारले रकम जम्मा गर्नु पर्ने बैंक परिवर्तनउत्तर कोरियासँग वार्ता सामसङ ग्यालेक्सी नोट एटप्रति कोरियनको आर्कषण उर्लियो, अनुदानका कारण पहिलो सप्तान्हमा २ लाख ७० हजार बिक्रि
E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्युकोरियामा उपचारका क्रममा एक नेपाली युवाको निधननेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगित
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal