LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

नेपाल पत्रकार महासंघ कोरियाले बाढी पिडितलाइ रु.५०हजार सहयोग गर्ने

 नेपालमा भारी वर्षा संगै आएको बाढीपिडितको लागि नेपाल पत्रकार महासंघ दक्षिण केरियाले रु. ५०हजार सहयोग गर्ने भएको छ । संस्थाले आपतकालिन अवस्थालाई मध्यनजर गरी तत्काल नेपाल पठाउने गरी सो सहयोग गर्ने भएको छ ।


महासंघले कोरियामा रहेका पत्रकारहरुबाट रकम संकलन गरेको र ईच्छुक सहयोगीले समेत रकम सहयोग गर्न सक्ने जनाएको छ । घोषित रकम तत्काल नेपाल पठाउनको लागि प्रकृया शुरु भईसकेको पनि महासंघले जनाएको छ । घोषित रकम नपुगेमा महासंघले कोषबाट चलाउने र सो भन्दा बढि संंंकलन भएमा दोश्रो चरणमा राहत पठाउने गरी तयारी गरेको छ ।


महासंघको आकस्मिक अनलाईन बैठकले सो निर्णय गरेको संस्थाका कोषाध्यक्ष दुर्लभ बन्धु पोखरेलले जानकारी दिए ।
बाढि पिडितले रकम सहयोग गर्न चाहेमा संस्थाका कोषाध्यक्षको खातामा सहयोग गर्न सकिने पनि महासंघले जनाएको छ । घोषित रकम दैनिक रुपमा महासंघको फेसबुकमा तथा पूर्ण विवरण कोरियाबाट संचालित अनलाईनबाट समेत प्रकाशित गरिने जनाएको छ ।
सहयोगको थप जानकारीको लागि संस्थाका अध्यक्ष खेम कार्कीको ०१०६४५३३०५० वरिष्ठ उपाध्यक्ष रंजन राज कुवँरको ०१०६५३३७४३१, कार्यवाहक सचिव मन्जु गुरुंग ०१०२६६५३९९५ र कोषाध्यक्ष दुर्लभ बन्धु पोखरेलको ०१०७२०६५५१६ मोवाईलमा सम्पर्क गर्न सकिने छ ।
सहयोगको लागि खाता नं. IBK Bank २२१ ३७८६१९ ०२ ०१० Pokharel durlab bandhu रहेको छ ।

प्रकाशित मिति : २०७४ श्रावण ३१ (August 15, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने

• जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने

• काेरियन धर्मगुरुले नेपाल पुगेर यस्तो भने "दान र ध्यानको माध्यमले मात्र गरिबी हटाउन सकिन्छ "

• ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाको दोस्रो अधिबेसन सम्पन्न , अध्यक्षमा मन्जु लावती

• कोरियामा रहेर आचार्यले ल्याए मुक्तक संग्रह ,संघर्ष

• 'सजिलै स्वर्ग जाने बाटो ' चित्रकला प्रदर्शनी काेरियाकाे सउलमा शुरु

• सगुनमा लगानी गर्न कोरियामा रहेका नेपालीलाई एशिया संयोजक सिटौलाको यस्तो आग्रह

• असाह्य बालबालिका लागि अर्घाखाँची सम्पर्क मन्चद्वारा सहयोग अभियान सुरु ,सहयोग गर्न सबैमा अपिल

• प्रवासी नेपाली मञ्च ओजम्बु साखाको अधिवेशन डिसेम्बर ३मा

• गोरखा परिवार दक्षिण कोरिया द्वारा स्थापित गोरखा वेलफेयर फाउन्डेसन द्वारा छात्रवृत्ति प्रदान

• नेपालमा कृषिमा लगानी र संभावना बारे अन्तरक्रिया हुने।

• कोरियाको पर्यटकिय टापू जेजु र नेपालीको दैनिकी

• एनसीसी कोरियाद्वारा सलनालका लागी कार्यक्रम बाँडफाँड गर्ने

• किरणवावु पुनको “वाचा” आयो (भिडियो सहित)

• चर्चित गायक राजको प्रेमको परिभाषा नामक गीतको भिडियो सार्वजानिक

• रौतहट परिवार कोरियाबाट संकलित सहयोग रकम विरामीलाई हस्तान्तरण ( सहयोगीहरुको नाम सहित)

• मैले देखेको कोरिया

• नेपाली चेलीको संस्थालाई सहयोग गर्ने कोरियाली हेल्थ सेन्टरमा निशुल्क स्वास्थ्य चेकजाँच

• नेपाल पत्रकार महासंघ कोरियाका सचिबले दिए राजिनामा

• इलाम सुर्योदय समाज कोरियाको अधिवेशन नोभेम्बर १२ तारिखमा हुने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि कोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भरोजगारीका लागि कोरिया आएका एक नेपालीले तयार पारे कोरियन भाषा अध्यन सम्बन्धि मोवाइल एप्स बहुमुल्य आइफोन X यसै महिना कोरियाली बजारमा आउदै, मुल्य भने छुन नसकिने हुने भयो नबौं कोरियन भाषा परिक्षा ,आबेदन फाल्गुनमा खुल्ने कोरिया सरकारबाट अनुमति प्राप्त पहिलो रेमिट कम्पनी जिएमईको नेपालका गर्भनरद्धारा भोली समुद्घाटन हुने, अवैधानिक च्यानल निस्तेज हुने आशा
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal