LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

हिम्मत राख्नु पर्छ ,फुल जस्तै सुन्दर छ जिन्दगि

आर पी आचार्य ,दक्षिण कोरिया


जब फ़ेसबुक हेरें मन झसंग भयाे सधै झैं आज पनि दिनभरी ड्युटी गरी काेठामा भर्खर आएकाे थिए पर मलाई नै पर्खि बसेकाे माेवाईल सम्म पुगेर त्यही टुस्स बसी माेवाईल काेट्याउन थालें । एकाएक दुखद खबर ले भरिएकाे स्टाटस न्युजहरु रैछ मन सम्हाल्न सकिन न्युज खाेली हाले भित्र पढ्दा यस्ताे लाग्याे त्यति सानाे समस्याले गर्दा आफ्नाे अमुल्य जिवन बर्बाद गर्ने पनि हामि नेपाली नै रैछाैँ मनमनै कुरा खेल्याे । आखिर किन गर्छाैँ आफ्नाे आफै हत्या ? यसाे साेचाैँ त एकपल्ट हामि भन्दा पनि म काे हुँ? का छु कसरी किन आएं प्रदेश के गर्दैछु र भाेली के गर्छु । तपाईलाई थाहा छ तपाई आफुले आफुलाई अझै चिन्नु भएकाे छैन हाेला तर तपाईलाई धेरैले चिनेसके धेरैले जानीसके अब भन्नुहाेस सबैकाे नजरमा तपाई आफैदेखि हार्ने प्रयास गर्दै हुनुहुन्छ ?


अरुले जिताएका छन तपाईकाे जिवनलाई!  तपाई कति संघर्ष र मेहनत र अनेकाैं समस्याहरु पार गरेर काेरिया आउनु भएकाे थियेा भुलिसक्नु भयाे यति सानाे समस्याले गर्दा? अस्ति भर्खर काेरिया आउनु भन्दा पहिले घरमा ति बुढी आमाले आफुले लगाएकाे कानकाे गहना बेचेर सहरमा राखेर भाषा पढाएकाे भुल्नु भयाे ? ति बुढ़ा बाबाले शिरमा हात राखि' दुख कंस्ट् संग कहिले नडराउनु जिवन देखि कहिले नहार्नु 'भनेर भनेकाे कुरा घर छाेड्दा तपाईले भुलिसक्नु भयाे ? ति बिचरा प्यारीकाे त कुरै नगरम् । 


   कस्लाई हुंदैन गार्हाे कस्लाई हुदैन दुख पिडा जब कि एक सानाे बालकलाई त नराेई आमाकाे दुध पाउदैन रुन संघर्ष गरेकाे हुन्छ 'जीवन नै संघर्ष हाे 'त्याे सबैलाई थाहा छ तर त्यस्लाई कसरी हिडाउने कसरी आफु अगाडीका ती पहाडहरुलाई ती ठेसहरुलांई पन्छाउने भन्ने कुरा हाे 


  तपाईलाई लाग्ला याे काेरियामा मैले जस्ताे दुख मलाई जस्ताे चिन्ता अरु कसैलाई छैन तपाई त धेरै राम्राे ठाउमा हुनुहुन्छ धेरै राम्राे तपाईले अरुकाे हेर्न भन्दापनि आफु भन्दा मुनीकालाई हेर्नुहाेस त एकपल्ट बिचरा उ दिनंभरी ड्युटी गरी दिनकाे एक छाक खाएर सुतेकाे छ कमसेकम तपाई त दुई छाक खाना खाएर सुत्नुभयाे नि अब मूल्याँकन गर्नुहाेस तपाई ख़ुशी की उ ख़ुशी त्यसैले आफु भन्दा माथिकालाई नहेरी तलकालाई हेरेर चित्त बुझाउनुहाेस । तपाईलाई पहिले नै थाहा थियाे काेरिया दुख छ भनेर किन आउनका निम्ति माेरिमेटेर लाग्नु भयाे

 
अब आईसक्नुंभयाे 'हिड्दा लाग्ने ठेसहरुलाई पन्छाएर हिड्नुहाेस आफ्नाे जिन्दगीलाई हाेईन' ! 'समस्याकाे समाधान राेज्नुहाेस मृत्यु  हैन' ! 


    हामि छाैँ नि तपाईहरुकाे साथमा समस्या बताउनुहाेस समाधान  हुन्छ बाेल्न सेयर गर्न नडराउनुहाेस चाहे त्याे काेरियनसंग हाेस चाहे नेपालीसग आफुसग भएका मनका कुराहरु सेयर गर्नुहाेस काम गर्दा वा रुम मा बस्दा मनका कुराहरु चित्त नबुझेका कुराहरु खुलस्त भन्नुहाेस ताकि मनमा गुम्साएर बस्न नपराेस् अझ हामि त "बिबेकशिल मानव हाे नि अरुकाे प्रगतीमा रमाउन उत्सव मनाउन सक्नुपर्छ आफु हारेपनि "


     कति ठुला ठुला चाेटहरु लागेका छन दुनियामा तिनीहरुलाई हेर्नुहाेस अझ बाहिर किन जानुपर्याे त्यही नजिक हेर्नुहाेस पछाड़ी फर्केर ती तपाईकी आमालाई ! तपाई गर्भमा हुंदा ती आमालाई कति दुख भएहाेला सायदै त्याे दुख भन्दा ठुलाे दुख र समस्या मैले कतै देख्दिन त्यति हुदा त तपाईकी आमाले तपाईलाई जन्मदिएर यहासम्म पुर्याउनु भयाे हार खानुभएन भने तपाई यति सानाे समस्या मा हार खाएर ज्यान नै फालीदिने ? अब तपाई आफै साेच्नुहाेस त ? 


         तपाईले आफुलाई कहिले सानाे नसम्झिनुहाेला । तपाई तपाईकाे स्थानमा ठुलाे हुनुहुनछ अरुकाे नहेराैँ! आफ्नाे हेराैँ !सन्तुष्ट बनाैँ !आखिर मन नै त हाे जसाे गरायाे त्यसै हुन्छ तसर्थ राम्राे साेच्नुहाेस राम्राे गर्नुहाेस । फेरी पनि भन्छु समस्या छ भने खुलस्त भन्नुहाेस् हामि छाैँ हजुरहरुकाे साथमा बिभिन्न सघसस्था छन हजुरकाे साथमा आउनुहाेस जिवनलाई सुन्दर बनाई फ़ुल फुलाऔँ त्यही एक फुलमा सयाैँ भमरा भुल्नेछन् । 


     तपाई एक फ़ुल हाे त्याे फुलमा रमांउने डुल्ने भमराहरु अनेकाैँ सपना देख्ने तपांईकाे परिवार हाे जब फ़ुल भएर फुलीसकिन्छ तब ती भमराहरुलाई डुलाउन भुलाउन सक्नुपर्छ तब मात्र फुलकाे अस्तित्व रहन्छ । 


  परिवार संग पनि निरन्तर सम्पर्कमा रहनुहाेस हरेक कुराहरु सेयर गर्नुहाेस ताकी कुरा सेयर गर्दा दिनंभरी काम गर्दाकाे थकानकाे अनुंभुति पनि हराएर जाओस्
मन प्रसन्न गराउनुहाेस ,सकभर सबैसग हासेर बाेल्नुहाेस


आफुमा आफै ख़ुशी हुनुहाेस् र हेर्नुहाेस आफ्नै जिवन लाई कति सुन्दर लाग्छ ,कति प्यारेा लाग्छ , कति माेह लाग्छ ।
      ज़िन्दगी हाे जिउनलांई कला हुनुपर्छ !
     फाटेकाे मन सिउनलाई कला हुनुपर्छ !!


ठाउ अनुसार चल्न सिक्नुपर्छ भनिन्छ कुनै बहिराकाे देशमा गईयाे भने सुन्न सक्ने मान्छे पनि बहिराेकाे नाटक गर्न बाध्य पर्छ त्यसैले तपाई हाम्राे र यहाकाे बिभिन्न संस्कार लगाएत अन्य बिबिध कुराहरु फरक पर्न सक्छ तर नआत्तिनुहाेस सबै ठिक हुन्छ बहिराे बनिदिउला बहिराे खाेज्नेलाई अन्धाे खाेज्नेलाई अन्धाे बनिदिउला तर संधैका लागि आफ्नाे जिवनलाई नै बहिराे अन्धाे नगरिदिनुहाेला । र फेरी पनि भन्छु समस्या भन्नुहाेला तपाईकाे साथमा हरदम हामि छाैँ ।

           "फुल्न जान्नेलाई फ़ुल हाे ज़िन्दगी
              फुल्न नजान्नेलाई भुल हाे ज़िन्दगी "

प्रकाशित मिति : २०७४ श्रावण २८ (August 12, 2017)

प्रतिक्रियाहरु


Dear kalyan wrote on 12 August, 2017
समय सान्दर्भिक ।मन पर्यो।

तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• दोलखालि समाज दक्षिण कोरियाको अध्य्क्षमा सरोज केसी

• कोरियामा ल्होसार मनाउने तयारी

• कोरियामा पनि उधौली पर्व चा:सोक तङनाम ५०७७ भव्यरूपमा मनाइयो, फोटो फिचर सहित

• गुल्मी सम्पर्क समितिले ख्यातिप्राप्त कलाकारका साथ कोरियामा बृहत सांस्कृतिक कार्यक्रम गर्ने

• थापा माथि भएको आक्रणको जनसम्पर्क समिति कोरियाद्धारा घोर भत्र्सना, आक्रमण लोकतन्त्र समाप्त पार्ने प्रपन्च भएको आरोप

• एनसीसी कोरिया द्वारा सांस्कृतिक कार्यक्रम बाँडफाँड भव्यरुपमा सम्पन्न ,उपस्थित सबैमा धन्यवाद ज्ञापन

• नुवाकोट समाज कोरियाको आयोजनामा चलचित्र फाटेको जुत्ता प्रदर्शन हुँदै

• प्रवासी मजदुर संगठन (एमटियु) को बार्षिक साधारण सभा यसरी सम्पन्न भयाे

• ओ एन एफ ऊईजङ्बु छेत्रिय कमिटिको अधिबेसन सम्पन्न

• एमटियूको साखा कोरियाभर विस्तार गर्ने साधारण सभाको निर्णय, शुल्क पनि वृद्धि

• भ्रष्ट्राचार र ठगविरुद्ध शसक्त आवाज उठाइरहेका पत्रकार लामिछानेको सुरक्षाप्रति कोरियामा कार्यरत नेपालीको पनि चिन्ता

• कोरियाको कार्यव्यस्तासँगै नेपाली संगीतमा जम्दै टीका जोडी, टि एण्ड टि मार्फत गीतको ओइरो

• एमटियूको दशौ साधारण सभा राजधानी सउलमा हुदै, सहभागी हुन अध्यक्ष राईको आग्रह

• ग्लोबल फ्रेन्डसिप क्यापिटल (GFC)ले मोनोरेल तथा हाइड्रो निर्माणमा सामुहिक लगानीबारे सेमिनार गर्ने

• कोरियाबाट सगुनमा लगानी गर्नेको लहर, अन्तिम समयसिमा शुक्रबार सम्म

• ह्दयघातका कारण निधन भएका प्रकास र खुशिरामप्रति कोरियामा श्रद्धाञ्जली सभा

• आदिवासी जनजाति महासंघ कोरियाको अध्यक्षमा चाम्लिङ निर्वाचित

• ओ एन एफ बुसानको अधिबेशन तयारी तीब्र ,विभिन्न ८ वटा उपसमिति गठन

• जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने

• जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारीकोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु कोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियोईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरुकोरियन भाषा सिक्न सवैभन्दा गाह्रो, २ हजार २ सय घण्टा अध्ययन आवश्यकरास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट कोरियामा १ बर्षको अबधिमा १३ हजार भन्दा धेरै अबैध बिदेशी कामदार पक्राउ
कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफल कोरियाले ७२ वटा देशको लागि टपिक लेभल परिक्षाको मिति तय गर्यो कोरिया जानका लागी फागुनमा आबेदन खुल्दै कोरियामा ४० बर्ष यताकै दोस्रो ठुलो भूकम्प , केहि घाइते , उद्वार कार्य जारि ,क्षतिको बिबरण आउन बाँकि नेपालमा तिहार रौनक छाइरहेको बेला कोरियामा एक नेपाली युवाद्धारा झुण्डिएर आत्महत्याकोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो कोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिकोरिया सरकारबाट अनुमति पाएको पहिलो रेमिट्यान्स कम्पनीद्धारा सेवा आरम्भ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal