LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

नेवाः पुचः कोरियाद्धारा विरामीलाई आर्थिक सहयोग

निर्मल मर्हजन


नेवाः पुचः दक्षिण कोरियाले सरिता महर्जन परिवारको उपचार्थ आर्थिक सहयोग प्रदान गरेको छ । ११ अगस्त आईतवारका दिन वोर्ल्द नेवाः अर्गनाइजेसन कोरियाका सम्योजक गम्बिर मान श्रेष्ठ र नेवाः पुचः दक्षिण कोरियाका संरक्षक रमेश श्रेष्ठ लगायत साथीहरुले काठमाडौ जिल्ला लगन स्थित गव्फल निबासि २२ बर्षकी सरिता महर्जनका  पिताको ६ महिने मृतु समयाबधि समेत तोकिसकेका पितालाई सरिताले आफ्नो जिबन को मृतुसंग लड्दै आफ्नै कलेजो दान दिई पितालाई बचाउन सफल भएता पनि उनि भने अस्पतालमै बस्नु पर्ने र कुनै किसिमको काम समेत गर्न नसक्ने र सरिताकि आमा मन्जु को दुबै मृगौला फेल भई पटक पटक डाईलोसिस गराईराख्नु पर्ने भएको र उहाहरु संग भए भरको जग्गा जमिन सम्पूर्ण बेचबिखन गरेर पनि आर्थिक जुटाउन नसकेकोले उहाको आर्थिक स्थिति निकै नै नाजुक अबस्था रहेको मनन गर्दै यस सामाजिक संस्था नेवाः पुचः दक्षिण कोरियाद्वारा  १ लाख १० हजार रुपैया हस्तानन्तरण गरियो ।

कोरियामा नेवास् पुचस् को स्थापना देखी बर्तमान सम्म बिभिन्न सस्थाहर बिच समन्वय गर्दे आएको र आफ्नो कला सस्कृतिको पहिचान दर्साउदै, स्वदेशमा आपट बिपटमा आर्थिक सहयोग प्रदान गर्दै आएको र अगमी दिनमा पनि गर्ने प्रतिब्यक्त गर्दै यस पुचस् का बरिष्ठ उपाध्यक्ष निर्मल महर्जन ज्यु ले जानकारी गराउनु भयो र साथै सहयोग सन्कलन र हस्तान्तरणमा साथ र सहयोग दिनु हुने सम्पूर्ण लाई धन्यबाद प्रकत गर्नु भयो ।

प्रकाशित मिति : २०७४ श्रावण २८ (August 12, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा तनाब र आत्महत्या न्यूनीकरण सम्बन्धी एक दिने सेमिनार सम्पन्न

• प्रवासी मजदुर संघ एमटियूको सदस्यता लिनुपर्ने कारण यस्ता छन्ः

• कोरियामा नेपाली पत्रकारलाई धम्की दिएको घटनाप्रति महासंघको ध्यानाकर्षण, मिडियामैत्री बनिदिन दुतावासलाई आग्रह

• कोरियाको ह्वासङ प्रहरीद्धारा संकलित सहयोग रकम घादिङका पिडित परिवारलाई हस्तान्तरण

• कोरियाको पर्व चुसकमा तनहुँबासीहरुको भेला

• दक्षिण कोरियाले स्मार्ट सिटी बनाउन सहयोग गर्ने

• संविधान तथा राष्ट्रिय दिवस कोरियामा यसरी मनाइयो ।

• कोरियाको ओइजम्बुमा बृहत हाहा सांगेतिक मेला हुदै, नेपाल सहित १५ मुलुकले सहभागीता जनाउने

• नेपालि सम्पर्क समिती कोरियाले १ करोडको आपतकालिन राहत कोष स्थापना गर्ने

• कोरियामा सिरिजङगा साङ्गितिक सौगात भाग-४ हुने

• कोरियामा डा. महाबिर पुन संग राष्ट्रीय आविष्कारकेन्द्र सम्बन्धि बिषेश अन्तर्क्रिया कार्यक्रम सम्पन्न

• नयाँ शक्ति कोरिया पनि ध्रुबिकरण ,पार्टी परित्याग गर्नेको लहर बढ्दो

• बिभिन्न राजनीति संगठनको सपोर्ट पाए पछी एनआरएन कोरियामा जुकजालिले बाजी मार्ने बलियो सम्भावना

• एनआरएन कोरियाको छैठौँ अधिवेशन सम्पूर्ण तयारी पुरा

• काभ्रे सम्पर्क समिति दक्षिण कोरिया द्वारा बाढी पीडितका लागि बाह्र लाख सहयोग हस्तान्तरण

• अर्घाखाँची मञ्चले छुसक बिदामा सुपा देउराली सांगितिक सौगातको आयोजना गर्ने

• आउदो छुसकको बिदामा पनि स्वास्थ्य परिक्षण हुने

• ख्यङ्गनाममा बहुसांस्कृतीक महोत्सव हुँदै, रामजी खाँड र देवी घर्तीको प्रस्तुती रहने

• दुई वटा संस्था एकआपसमा जुटी मोक्पो साम्हो साझा चौतारि कोरिया घोषणा ,अधिबेशन बाट नयाँ कार्यसमिति चयन

• कतै तपाईं ओभरथिङकीङको शिकार त हुनु हुन्न ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगितकोरियाबाट फर्केर नेपालमा अकस्मात मृत्यु भएका एक युवाको परिवारको सहयोगका लागि दक्षिण कोरियामा आर्थिक संकलनकोरियाको इन्छन एयरपोर्टबाट फर्काइने विदेशी नागरिकको संख्या पाँच हजार नाघ्यो
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal