LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको १४औ बार्षिक साधारणसभा थेगुमा आयोजना हुने

नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया सोनसिक (SONSIK ) ले आउने अगस्त १९-२० तारिखमा दक्षिण कोरियाको थेगु सहर स्थित यंगनाम विश्वबिद्यालयमा अगस्त १९-२० का दिन सोनसिकको १४ औ बार्षिक साधारण सभाको आयोजना गर्ने भएको छ ।


कोरियाका लागि नेपाली राजदुत महामहिम श्री अर्जुन जंग बहादुर सिंहको प्रमुख आतिथ्यमा आयोजना हुने उक्त कार्यक्रममा ग्यंगसान सहरका मेयर तथा यंगनाम विश्वबिद्यालयका अध्यक्ष बिशेष अतिथिका रुपमा उपस्थित हुने छन् । साधारण सभाको उद्घाटन सत्र शनिबारका १-४ बजे सम्म Yeungnam University Gyeongsan को Chunma Arts Center मा आयोजना गरिने छ । उद्घाटन सत्रमा विभिन्न संघसस्थाका प्रतिनिधि पाहुनाहरुलाई  पनि आमन्त्रण गरिएको छ । नेपाली सास्कृतिक प्रस्तुति सहित  सुरु हुने उद्घाटन समारोहमा SONSIK का कार्यगतिविधिबारे जानकारी प्रदान गरिनुका साथै , SONSIK १३औ कार्यसमिति लाइ सहयोग गर्ने बिद्यार्थी, अग्रज र सहयोगी संघसस्थाहरुलाई सम्मान गरिने छ । साथै कोरियामा २०१७ फेब्रुअरी र अगस्टमा दीक्षित  हुनु भएका नेपाली बिद्यार्थीहरुलाई सुभकामना तथा सोनसिक मायाको चिनो प्रदान गरिने छ l  उक्त साधारणसभाको बन्द सत्र मार्फत १४ औ कार्यसमितिको चयन पनि गरिने छ । त्यसपछि नेपाली हरुको महान चाड तीजको अवसरमा दर खाने र सामुहिक नाचगान गर्दै रमाइलो गराउने तयारी SONSIK ले गरेको छ l बार्षिक साधारण सभाको दोस्रो दिन अर्थात् अगस्ट २० आइतबार  UNESCO World Heritage Site Gyeongju City को छोटो Tour तथा Pohang Beach मा घुम्ने व्यवस्था पनि मिलाइएको छ l

अगस्त २०१६ मा निर्वाचित भएको १३ औ कार्यसमितिले नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) SONSIK को जिम्मेवारी लिएको एक वर्षमा विभिन्न शैक्षिक, सामाजिक तथा सास्कृतिक गतिबिधिमार्फत, कोरियामा नेपाली बिद्यार्थीको चुनौतीलाइ कम गर्ने, र अवसरहरुलाई उजागर गर्नेगरि, कोरियाका विभिन्न क्षेत्रका नेपालीबिद्यार्थी, तथा अग्रजहरु बिच, नेटवर्क विस्तार गर्न अधिकतम प्रयास गरेको छ l

सोनसिकले आयोजना गर्ने कार्यक्रमहरु मध्ये बार्षिक साधारण सभा सबैभन्दा ठुलो कार्यक्रमको रुपमा आयोजना गरिदै आएको छ । उक्त कार्यक्रममा  बर्षदिनमा कम्तिमा एकपल्ट सबैले एक अर्कालाई भेटघाट तथा रमाइलो गर्ने, र सोनसिकको बार्षिक गतिबिधि, आर्थिक विवरण बारे जानकारी दिन, तथा आगामी दिनमा सोनसिकलाइ थप उचाइमा पुर्याउन विचार राख्ने, साथै एउटा राम्रो कार्य समिति लाइ सोनसिक को जिम्मेवारी हस्तान्तरण गरिदै आएको छ l

१४औ बार्षिक साधारणसभामासम्पूर्ण नेपाली बिद्यार्थी, प्राध्यापक, अनुशंधानकर्ता, समाजसेवी, मजदुर, ब्यापारी तथा संघ संस्थाका प्रतिनिधि लगायत सम्पूर्ण महानुभावलाइ उपस्थिति भई कार्यक्रमलाई भव्य रुपमा सफाल परिदिनको निम्ति सोनसिक हार्दिक अनुरोध गर्दछ ।

प्रकाशित मिति : २०७४ श्रावण २६ (August 11, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा तनाब र आत्महत्या न्यूनीकरण सम्बन्धी एक दिने सेमिनार सम्पन्न

• प्रवासी मजदुर संघ एमटियूको सदस्यता लिनुपर्ने कारण यस्ता छन्ः

• कोरियामा नेपाली पत्रकारलाई धम्की दिएको घटनाप्रति महासंघको ध्यानाकर्षण, मिडियामैत्री बनिदिन दुतावासलाई आग्रह

• कोरियाको ह्वासङ प्रहरीद्धारा संकलित सहयोग रकम घादिङका पिडित परिवारलाई हस्तान्तरण

• कोरियाको पर्व चुसकमा तनहुँबासीहरुको भेला

• दक्षिण कोरियाले स्मार्ट सिटी बनाउन सहयोग गर्ने

• संविधान तथा राष्ट्रिय दिवस कोरियामा यसरी मनाइयो ।

• कोरियाको ओइजम्बुमा बृहत हाहा सांगेतिक मेला हुदै, नेपाल सहित १५ मुलुकले सहभागीता जनाउने

• नेपालि सम्पर्क समिती कोरियाले १ करोडको आपतकालिन राहत कोष स्थापना गर्ने

• कोरियामा सिरिजङगा साङ्गितिक सौगात भाग-४ हुने

• कोरियामा डा. महाबिर पुन संग राष्ट्रीय आविष्कारकेन्द्र सम्बन्धि बिषेश अन्तर्क्रिया कार्यक्रम सम्पन्न

• नयाँ शक्ति कोरिया पनि ध्रुबिकरण ,पार्टी परित्याग गर्नेको लहर बढ्दो

• बिभिन्न राजनीति संगठनको सपोर्ट पाए पछी एनआरएन कोरियामा जुकजालिले बाजी मार्ने बलियो सम्भावना

• एनआरएन कोरियाको छैठौँ अधिवेशन सम्पूर्ण तयारी पुरा

• काभ्रे सम्पर्क समिति दक्षिण कोरिया द्वारा बाढी पीडितका लागि बाह्र लाख सहयोग हस्तान्तरण

• अर्घाखाँची मञ्चले छुसक बिदामा सुपा देउराली सांगितिक सौगातको आयोजना गर्ने

• आउदो छुसकको बिदामा पनि स्वास्थ्य परिक्षण हुने

• ख्यङ्गनाममा बहुसांस्कृतीक महोत्सव हुँदै, रामजी खाँड र देवी घर्तीको प्रस्तुती रहने

• दुई वटा संस्था एकआपसमा जुटी मोक्पो साम्हो साझा चौतारि कोरिया घोषणा ,अधिबेशन बाट नयाँ कार्यसमिति चयन

• कतै तपाईं ओभरथिङकीङको शिकार त हुनु हुन्न ?

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियाको इन्छन विमानस्थल यो वर्ष पनि विश्वकै सर्वोत्कृष्ट विमानस्थल बन्न सफलकोरियामा कोरियन आइडी लिने भन्दा नागरिकता त्याग्ने बढिनेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगितकोरियाबाट फर्केर नेपालमा अकस्मात मृत्यु भएका एक युवाको परिवारको सहयोगका लागि दक्षिण कोरियामा आर्थिक संकलनकोरियाको इन्छन एयरपोर्टबाट फर्काइने विदेशी नागरिकको संख्या पाँच हजार नाघ्यो
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal