के कोरिया बाहेक अरु विकल्प हुदैन र ?

समिप केसी ,दक्षिण कोरिया

 
केहि दिन अघि  कम्पनिमा काम गर्दा गर्दै एक जनाको  नेपालीको दुर्घटनामा परि मृत्यु भयो,त्यो खबर सेलाउन नपाउदै फेरी अर्को दिन एक जनाले आत्म हत्या गरे,साहेद त्यसैलाई सिको गर्दै होला अर्को दिन फेरी एक नेपाली युवाले मृत्युको बाटो रोजे l
३ दिनमा ३ जनाको मृत्यु भएको छ दुखको खबर ! आत्म हत्या किन गर्न सक्छन मान्छेहरु ?के कोरिया बाहेक अरु कुनै बिकल्प थिएन र जिन्दगि मा केही गर्नको लागि ? लाग्छ अहिले आत्महत्या कोरिया मा नेपालिहरुको लागि चलेको फेसन जस्तो भैरहेको छ ! कति सजिलै त्यो आफ्नो अमुल्य जिबनलाइ माटोमा मिलाउछ्न ! मानब होस या सजिब प्राणी अरु नै जब  यस धर्तिमा पाइला टेकेपछी सबैको दुखको दिन सुरु नै हुन्छ ! त्यसमा मानबजातिको धेरै हुन्छ,बिदेसी भुमिमा रहेर कस्लाइ पो सुख हुन्छ र ? आखिर बिदेसिनु भनेको दुख कमाउन जानू हो सुख हैन,आखिर यो कुरा सबैलाइ थाहा भएकै कुरा हो तर पनि मानिसहरु किन अबुझ हुन जान्छ्न ? पक्कै पनि मान्छेहरु बिदेश जान्छु खुसी हुन्छु,रमाउछु भनेर सायद आफ्नो मातृभुमी छोडेर कोहिपनी आउदैन होला l अनि यावत कुराहरु थाहा पाउँदा पाउदै पनि किन बिदेशिन्छै ? यो बिदेश को जीवन भनेको दुखको जीवन हो,नेपाल मा सोचे जस्तो हुन्न बिदेशको कुनै पनि ठाउ,चाहे त्यो अमेरिका होस वा अस्ट्रेलिया होस वा जापान होस वा कोरिया होस कुनै पनि देश जब आफुले आफ्नो मातृभुमि छोडेर अरुकै देशमा पाइला टेक्न पुग्छौ पक्कै पनि हाम्रो लागि सहज हुदैन !
तसर्थ बिदेशिनु पुर्ब आफुले आफुलाइ समाहाल्न सक्नु पर्छ ! विभिन्न बैक्ल्पिक कुराहरुलाइ नियाल्नु पर्दछ ,यदि मैले सोचे जस्तो भएन भने के गर्ने त ? भन्ने कुरालाइ सुष्म रुपबाट नियालेर मात्र बैदेशिक यात्रालाइ अगाडि बढाउनु पर्दछ ,त्यसो गरेमा मात्र आफुले आफुलाइ आइपरेको अवस्थामा समाहाल्न सकिन्छ,यसरी अन्तिम बिकल्पमा मृत्यु रोज्न पर्ने थिएन कि ? हुन त बिदेशिनु कसैको रहर हुदैन त्यो एउटा बाध्यया हो तर त्यही बाध्यता मा विभिन्न समस्या आउने गर्दछ त्यस अवस्थामा आफुलाइ समाल्न सक्नुपर्छ ! जस्ले जिन्दगिमा आउने उतारचढाब लाई सजिलै समाल्ने प्रयास गर्छ उसैले नि आफ्नो जिन्दगिलाइ सार्थक बनाउन सक्छ ! तसर्थ दुख नै मेरो सम्पती हो भनेर बुझ्नुहोला,दुख नगरी थालामा राखेको भात पनि मुख सम्म आउदैन यो कुरालाइ मनन गरेर दुख सङ्ग जिउने प्रयास गर्नुहोला ,त्यसो गरेमा अहिले कोरिया नेपालिको फेसनको   रुपमा देखापर्दै आएको आत्महत्या बाट टाढै रहन सकिन्छ कि !
अझ मुख्य कुरा यो बुझ्न जरुरी छ नेपालमा भएका तर कोरिया आउदै गरेका र कोरियामा भएका,कोरिया प्रेमिहरु,यहाँ आउनु पुर्ब त्यो आफू सङ्ग भएको मानसिकता लाई अलिक दर्हो बनाएर आउनुहोला ! यहाँ नेपालमा बसेर सोचे जस्तो सजिलो छैन यहाँ ! नेपालामा अनेकै ठुला ठुला सपना देखिन्छ,कोरिया जान पाए भने अनेकौ अदृश्य सपनाहरु बोकिन्छ ,तर त्यो केही हद सम्म गलत साबित यहाँ आएसी हुन पुग्छ l तसर्थ पहिल्लै धेरै सपनाहरु नबुन्नुहोला ! यहा आउने ब्यक्तिले भन्दा सम्बन्धित परिवारले धेरै अनेकौ सपना बुनेर,आफ्नो छोरा छोरिलाइ विभिन्न दबाब दिने पनि गरेको पाइन्छ ,कृपया त्यसतो नगर्दिनु होला,कोरिया दुख,सुख कस्तो छ यहाँ आउनेलाई मात्र थाहा हुन्छ तसर्थ यहा नेपाल बाट सोचे  जस्तो छैन कोरिया ! दिनानु दिन यहाँ मृत्युको खबर सुनिरहनु भएको होला , तसर्थ सबै कुरालाइ सुष्म रुपबाट नियाल्दै आफ्नो कोरियाको बसाइलाइ सार्थक बनाइदिनु होला ! र कोरिया मा हुनु भएका साथिहरुमा पनि कृपया आफुमा आत्मवल राखी त्यति सानो मन चित्त बनाएर नबस्नु होला,संघर्ष नै जीवन हो तसर्थ संघर्ष गर्दै जाने हो जहाँ सम्म जान्छ , तर असफल भए भन्दैमा एक चोटि पाएको जिबनलाइ सजिलै माटोमा मिलाउने प्रयत्न कदापी नगर्नु होला l

प्रकाशित मिति : २०७४ श्रावण २५ (August 09, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• सह - कोषाध्यक्षका उमेद्वार गुल्मेली बाबु भन्दछन अबको एनआरएन मजदुर मैत्री हुनु पर्दछ

• सोन्सीकको आज देखि थेगुमा शुरु हुने साधारण सभामा विशिष्ट नेपाली र कोरियनको जमघट हुदै

• बाढि पिडितका लागि सगुनले पनि शुरु गर्यो सहयोग अभियान, सहयोगि हात अघि बढाउन आह्वान

• नेपाल पत्रकार महासंघ कोरियाले बाढी पिडितलाइ रु.५०हजार सहयोग गर्ने

• डा.केसी जस्ता देशद्रोही लाई बाच्ने अधिकार छैन

• कोरियामा नेपाल कप फुटबल प्रतियोगिता २०१७ अक्टोबर ५ मा हुने

• कोरियामा कार्यरत नेपालीहरु माझ जीवनको भिख माग्दै जितेन्द्र सुनार

• कोरियाको फेन्तेक शहरमा पनि यहि आइतबार तीज कार्यक्रम हुदै, चेलीलाई फ्रि

• कोरियामा नेपाली युवामा डिप्रेसनको भयावह स्थिति देखेर परदेशिएकी चेली दिइन् यस्ता सुझाव

• हिम्मत राख्नु पर्छ ,फुल जस्तै सुन्दर छ जिन्दगि

• नेवाः पुचः कोरियाद्धारा विरामीलाई आर्थिक सहयोग

• नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको १४औ बार्षिक साधारणसभा थेगुमा आयोजना हुने

• डिप्रेशन निराकरणका उपायहरु यस्तो छ

• कोरियामा कार्यरत इपिएस मजदुरले आफुलाई यसरी परिभाषित गरे ।

• केहि महत्वपूर्ण निर्णय गर्दै एनसिसिको पहिलो बैठक सम्पन्न

• ह्योल्मो सम्पर्क समितिको भेटघाट कार्यक्रम सम्पन्न

• सोनसिक र किम्हे माइग्रेन्ट हाउसको आयोजनामा कोरियाली शिक्षा प्रणाली तथा आत्महत्या रोकथाम सम्बन्धि गोष्ठी सम्पन्न

• एन सि सी को अधिवेशनको तयारी पुरा ,बिहान ८ बजे देखि औपचारिक कार्यक्रम सुरु हुने

• राजेश पायल राइको कोरियामा छायांकन गरिएको नयाँ गित रिलिज

• कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा जारी फोर्याङ मड फेस्टिभलको रौनक (तश्विर सहित)

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीअक्टोबरमा लामो सार्वजानिक विदा दिने कोरिया सरकारको तयारी अबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal