LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियामा कार्यरत इपिएस मजदुरले आफुलाई यसरी परिभाषित गरे ।

मधुसुदन ओझा


आफु जन्मेको देशमा परिवारको साथमा बसि भबिस्यका सपनाहरु पूरा गर्न सक्ने भई दिएको भए यति टाढा बिदेशमा आउने थिइन होला। जिविको पार्जनको लागि आफू बसोबास गरिरहेको ठाउँ छोडेर कोरिया आएर मजदुरी गरि ज्याला लिएर जिउन बिबस प्रवासी मजदुर हु म।


कोरियामा प्रवासी मजदुरको निम्ति लागु गरिएको इपियसमा कम्पनी स्वईच्छाले परिवर्तन गर्न पाउने अधिकार छैन मलाई। सबै निर्णय मैले होइन कम्पनी मालिक ले गर्ने गर्छ किन कि कम्पनी संग त्यस्तो सम्झौता गर्न बाध्य छु।

 

मजदुर कानुन अनुसार मैले सेवा सुबिधा पाउनु ब्यबहार राम्रो गरिनु मेरो अधिकार हो।मजदुरि गर्ने क्रममा कुनै दुर्घटना मा नपरी स्वस्थ्य भई जिउने अधिकार मलाई। तर कोरिया मा ठिक बिपरित ब्यबहार गरिन्छ माथी सेवा सुबिधा हक अधिकार माथी कुठाराघात गरिएको भने मजदुरी गर्ने क्रममा रोजगारदाता को लापरबाही( काम गर्दा सुरक्षा सम्बन्धि आवस्यक उपकरण को कमि) का कारण अकालमै ज्यान गुमाउन अंग भंग हुन बिबस छु म। प्लास्टिक को घर, कन्टेनर मा मानिस बस्न सक्छ त्यो पनि लाखौ भाडा तिरेर ?

 

तर पनि ट्वाइलेट , बाथरुम, पानी नभएको गर्मी मा ४०/४० डिग्री तापक्रम भएको थोत्रो कन्टेनर जस्को एउटा कोठा मा चार चार जना को दर ले लाखौ भाडा तिरेर बस्न बिबस छु म। के मजदुरि गर्न कोरिया जवर्जस्ती आएको हु ?

 

अवस्य पनि होइन कम्पनी लाई मेरो आवास्यकता परेको भएर कम्पनी ले लिएर आएको हु तर माथि कोरिया मा जवर्जस्ती पसेको घुस पैठिया को जस्तो व्यबहार गरिन्छ।

 

अपराधीक गतिविधि गर्ने अपराधी सोचिन्छ खानै नपाएर आएको कंगाल जस्तो नजर ले हेरिन्छ कोरिया मा मलाई रोजगारदाता लाई मैले गधाले जस्तो काम गर्न सकेन सधै उसको बफादार दास जस्तो भएर नजर झुकाएर हेरे कम्मर भाच्चिने गरि ढोगेन भने राम्रो मान्दैन मलाई। कार्य स्थल मा कुटपिट, गाली- गलौच अनेकन अभद्र व्यबहार को सामना गरिराखेको छु म।

 

के योन हिंसा को सिकार हुन, कुटपिट गाली सहन कोरिया आएको हु ? कोरियन नागरिक लाई ठेगना सोधेकै भर मा जेल जानु पर्छ मैले तर कार्यस्थल माथी कुटपिट,गाली गलौच, दुव्र्यवहार भैइ रहदा प्रमाणित गराउन गाह्रो हुन्छ

 

के बिदेशी भएकै भएर यसो भएको हो ?कोरिया मा मैले बिभिद धार्मिक , जातिय,बर्णिय विभेद को सामना गर्नु परेको छ। मैले कोरिया को सार्वजनिक स्थान या सार्वजनिक यातायात का साधन प्रयोग गर्दा मलाई फरक दृस्ठिकोण बाट हेर्ने गरिन्छ। पनि अरु जस्तै मानिस अनि मजदुर हो।

 

अभद्र ब्यबहार गर्दा किन यस्को विरुद्ध मा कुरा उठाउन सक्दैन ? कोरियन नागरिक भएकै कारणले किन भेद भाव भोग्नु परेको होला? कोरियन सरकार ले प्रवासी मजदुर को आवस्यकता परेर ल्याए को भए पनि किन दास को जस्तो ब्यबहार गर्छ।

प्रकाशित मिति : २०७४ श्रावण २२ (August 06, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा ल्होसार मनाउने तयारी

• कोरियामा पनि उधौली पर्व चा:सोक तङनाम ५०७७ भव्यरूपमा मनाइयो, फोटो फिचर सहित

• गुल्मी सम्पर्क समितिले ख्यातिप्राप्त कलाकारका साथ कोरियामा बृहत सांस्कृतिक कार्यक्रम गर्ने

• थापा माथि भएको आक्रणको जनसम्पर्क समिति कोरियाद्धारा घोर भत्र्सना, आक्रमण लोकतन्त्र समाप्त पार्ने प्रपन्च भएको आरोप

• एनसीसी कोरिया द्वारा सांस्कृतिक कार्यक्रम बाँडफाँड भव्यरुपमा सम्पन्न ,उपस्थित सबैमा धन्यवाद ज्ञापन

• नुवाकोट समाज कोरियाको आयोजनामा चलचित्र फाटेको जुत्ता प्रदर्शन हुँदै

• प्रवासी मजदुर संगठन (एमटियु) को बार्षिक साधारण सभा यसरी सम्पन्न भयाे

• ओ एन एफ ऊईजङ्बु छेत्रिय कमिटिको अधिबेसन सम्पन्न

• एमटियूको साखा कोरियाभर विस्तार गर्ने साधारण सभाको निर्णय, शुल्क पनि वृद्धि

• भ्रष्ट्राचार र ठगविरुद्ध शसक्त आवाज उठाइरहेका पत्रकार लामिछानेको सुरक्षाप्रति कोरियामा कार्यरत नेपालीको पनि चिन्ता

• कोरियाको कार्यव्यस्तासँगै नेपाली संगीतमा जम्दै टीका जोडी, टि एण्ड टि मार्फत गीतको ओइरो

• एमटियूको दशौ साधारण सभा राजधानी सउलमा हुदै, सहभागी हुन अध्यक्ष राईको आग्रह

• ग्लोबल फ्रेन्डसिप क्यापिटल (GFC)ले मोनोरेल तथा हाइड्रो निर्माणमा सामुहिक लगानीबारे सेमिनार गर्ने

• कोरियाबाट सगुनमा लगानी गर्नेको लहर, अन्तिम समयसिमा शुक्रबार सम्म

• ह्दयघातका कारण निधन भएका प्रकास र खुशिरामप्रति कोरियामा श्रद्धाञ्जली सभा

• आदिवासी जनजाति महासंघ कोरियाको अध्यक्षमा चाम्लिङ निर्वाचित

• ओ एन एफ बुसानको अधिबेशन तयारी तीब्र ,विभिन्न ८ वटा उपसमिति गठन

• जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने

• जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने

• काेरियन धर्मगुरुले नेपाल पुगेर यस्तो भने "दान र ध्यानको माध्यमले मात्र गरिबी हटाउन सकिन्छ "

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant
एकाबिहानै कोरियाको इन्छन समून्द्रमा डुङ्गा डुब्यो, उद्धार र खोजी कार्य जारीकोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो कोरियामा यौनरोग देखी जेलसम्म नेपाली युवाहरु बिदेशी महिला कामदारलाइ जबर्जस्ति करणी गर्ने कोरियन कम्पनि मालिक लाइ ५ बर्षको जेल सजाय ईपिएस कामदार कोरियाबाट फर्कनु अघि बुझनै पर्ने दश कुराहरुकोरिया जाने कामदारको सीपमा आधारित परीक्षा एक वर्ष पछि धकेलियोकोरियन भाषा सिक्न सवैभन्दा गाह्रो, २ हजार २ सय घण्टा अध्ययन आवश्यकरास्ट्रपति मुन जे इन संगै रिपोर्टिंगमा गएका कोरियन पत्रकार माथि चिनियाँ सुरक्षाकर्मी द्वारा कुटपिट
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Ramesh Shrestha Ramesh Shrestha
Date of Birth : 29 September, 1993
Address: Suncheon-si, South Korea
Hometown : Nuwakot, Nepal
Occupation : Manufacturer
Hobbies : writing,reading , swimming , make new friends
E-mail : abit335@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal