LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

कोरियाको गर्मी विदामा नेपकोरको अर्को धमाका, प्रशासनको अनुमतिमै पहिलो बेलुन पार्टी

विकास श्रेष्ठ

कोरियामा प्रशासनको अनुमति तथा वैधानिक तवरले बेलुन पार्टीको आयोजना हुने भएको छ । यहाँ सक्रिय नेपाली युवाहरुको समूह नेपकोरले प्रशासनको अनुमति लिएर गर्मी विदामा बेलुन पार्टीको आयोजना गर्ने भएको हो । यहि जुलाई २९ तारिख शनिवार साँझ राजधानी सोलको दोङ्देमून हिस्ट्री एण्ड कल्चरल पार्क नजिकको न्यू छोंजी होटलमा बेलुन पार्टी हुने भएको छ । उक्त होटलमा यस अघि पनि नेपकोरले ट्यान्क र मास्क पार्टी गरेको थियो ।

बेलुन पार्टीका लागि स्थानिय प्रशासनबाट अनुमति लिइएको आयोजक नेपकोरले जनाएको छ । केहि महिना अघि प्रवासी मजदुर संघ एमटियूले चिठ्ठा कार्यक्रम आयोजना गरेकोमा केहि नेपालीलै नै स्थानिय प्रहरीलाई उजुरी गरेपछि कार्यक्रम स्थगित हुनका साथै नेपाली संघसंस्थाको धेरै कार्यक्रम रोकिएको छ ।

नेपकोरले शनिवार तय भएको बेलुन पार्टीको तयारी लगभग अन्तिम चरणमा पुगेको जनाएको छ । कार्यक्रम हललाई बेलुनको सजावट गरिने छ भने  बेलुन रेन ड्रपको मज्जा लिदै सहभागीले भरपुर मनोरञ्जन लिन सक्ने आयोजकको भनाई छ । पार्टीमा सहभागी भएर गर्मी विदाको सदुपयोग तथा माइन्ड फ्रेस गर्न आयोजक नेपकोरले कोरियामा कार्यरत सम्पुर्ण नेपालीलाई आह्वान गरेको छ । नेपाली युवा युवतीको चाहना अनुरुपका पार्टी आयोजना गरेको नेपकोरले यस अघिका पार्टीमा अनुमान गरिए भन्दा धेरैको सहभागी भएको हुदाँ यस पाली पनि उल्लेख्य संख्यामा सहभागी हुने अपेक्षा गरेको छ । यसैबीच बेलुन पार्टीलाई प्रमोशन गर्दै फन लभर्स ग्रुपले फोटो सुट गर्दै प्रचार प्रसार गरेको छ ।

प्रकाशित मिति : २०७४ श्रावण ०७ (July 22, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा मेरा फ्यान धेरै रहेछन्ः सोनिका रोकाया

• कोरियामा पापोहाङ लाओति सयङ गठन

• वाम गठबन्धनका भातृ संगठनबीच कोरियाको राजधानीमा संयुक्त भेटघाट कार्यक्रम

• नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा आयोजित अन्तरक्रिया कार्य्रकम सम्पन्न

• कोरियामा गजल मुशायरा सम्पन्न, गजलको जीवन्तताको लागि गाइनु आवश्यक: गायक सिग्देल

• शेर्पा संघ दक्षिण कोरिया द्वारा आयोजित ग्याल्बो लोशार कार्यक्रम सफल पुर्वक सम्पन्न..

• एनअारएन काेरिया सहितकाे लगानीमा म्याग्दीको दरवाङमा जलविद्युत अायाेजना बन्दै , लगानी ५ अर्ब १४ कराेड

• राप्ती समाज काेरियामा बाेहाेरा अध्यक्ष सहित २१ सदस्य नयाँ कार्यसमिति

• नेपाली संघीय समाज दक्षिण कोरिया द्वारा बृहत अन्तर्कृया कार्यक्रमको तयारी पुरा

• मकवानपुर कोरिया मञ्चको स्वागतयोग्य घोषणा, कार्यक्रमबाट बचत भएको २०% रकम नेपाल हाउसलाई सहयोग गर्ने

• दक्षिण कोरियाको क्युएस रेमिटबाट रेमिट सेवा शुभारम्भ

• रुपी सेन्डद्धारा कोरियाबाट औपचारिकरुपमा रेमिट कारोबार सञ्चालन

• केन्द्रीय सचिब प्रमुख वक्ता रहेको नेफेसो कोरियाको बृहत् अन्तरक्रिया कार्यक्रम फ्रेबुअरी १६मा

• सलनालमा नेपाल गोरखा परिवारले बृहत भेला तथा चियापान कार्यक्रम गर्ने

• कोरियामा प्रदेश नं २ को परिचयात्मक भेटघाट कार्यक्रम हुने

• कोरियामा कार्यरत नेपालीको पहलमा अर्घाखाँचीको एक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग

• कोरियामा ग्याल्बो लोसार साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

• भक्तपुर समाज दक्षिण कोरियाले आगामी सलानालामा बृहत भेटघाट तथा रात्री भोज आयोजना गर्ने

• कोरियामा नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा क्षेत्रीय शाखा बिस्तार गर्ने क्रम तीब्र.

• कोरियामा नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा क्षेत्रीय शाखा बिस्तार गर्ने क्रम तीब्र.

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
अत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरियन कम्पनीहरुले भने नेपालमा पढाइ हुने भाषा कक्षा गतिलो भएनरेसुंगा सांस्कृतिक झलकका कालाकार हरु कोरिया आउने क्रम जारि ,सुगम र केंजल कोरिया आइपुगे कोरियामा तापक्रम माइनस १६ भएपछि आज कोल्डवेभ सचेतना जारी, भोली ५३.५ सेन्टिमिटर सम्म हिमपात हुनेदक्षिण कोरियाका राष्ट्रपतिलाई उत्तर कोरियाको भ्रमण निम्तो, दाइ किम भेट्न आतुर रहेको बहिनीको भनाईकोरियाको एडभान्स प्रविधियुक्त रेमिट्यान्स कम्पनी हानपासले जारी गर्यो रुममै बसेर एकाउन्ट खोल्ने सकिने सुविधा(भिडियो)कोरियामा मेरा फ्यान धेरै रहेछन्ः सोनिका रोकाया
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनाअत्याधुनिक रेमिट्यान्स कम्पनी हानपासले कम शुल्कमा सलनालबाट कारोबार शुरु गर्दै, अनलाइनबाट नै फर्म दर्तासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलारेसुङ्गा झलकले कोरियाको नेपाली साँगितिक इतिहासमा रेकर्ड तोड्यो कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Rajendra Singh Mahara Rajendra Singh Mahara
Date of Birth : 16 January, 1993
Address: Anseong si chhuksan myeon chhangeri
Hometown : Mahendranagar,kanchanpur
Occupation : Factory worker
Hobbies : Traking
E-mail : rajendramahara333@gmail.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal