LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GLOBAL Mart & DURGA Restaurant

मुक्तक वाचन गर्दै कोरियामा गरियो आदिकवि भानुभक्तको स्मरण

विनोद परिवर्तित


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरले आइतबार  आदिकवि भानुभक्त आचार्यको स्मरण गर्दै बृहत् मुक्तक मेला सम्पन्न गरेको   नेपाली साहित्यका विविध विधाहरूमा केन्द्रित रही कार्यक्रम गरिरहेको कोरिया च्याप्टरले काव्य सुधाको तेस्रो शृङ्खलाको रूपमा नेपाली काव्य जगतका धरोहर आदिकवि आचार्यको २०४ औं जन्मजयन्तीको अवसर पारी उनको स्मरण गर्दै बृहत मुक्तक मेला तथा विविध रचना वाचन कार्यक्रमको आयोजना गरेको च्याप्टरका अध्यक्ष कृष गुल्मेली बाबूले जानकारी दिनुभयो

 

 पर्यटकीय शहर तोङ्देमुन स्थित शुभेच्छा रेस्टुरेन्टको सभाहलमा सप्पन्न मुक्तक मेलामा कोरियामा कार्यरत रही मुक्तकमा कलम चलाइरहेका प्रमुख   मुक्तककारहरूले भव्य प्रस्तुति रहेको थियो   मुक्तककारहरूले देश, राजनीति, प्रवास प्रणय मिश्रित मुक्तकहरूले कोरियाको गर्मीमा शीतलता प्रदान गरिरहेको आभास हुन्थ्यो    झन्डै सय जना सहभागीमाझ  मुक्तककारहरू प्रमोद सारङ्ग, नारायण भुसाल, गङ्गा बस्नेत, दिपेन्द्र भट्टराई, समीर यात्री, महेन्द्र केसी, रेशम अधिकारी पूर्वेली गाउँलेका बेजोड मुक्तकहरूको प्रस्तुति रोमाञ्चक रहेको कार्यक्रम संयोजक डि आर न्यौपाने "सूर्य"ले जानकारी दिनुभयो

    

भानुको स्मरण गर्दै कवि विनोद परिवर्तितले रामायणको बालकाण्ड अन्तर्गतका उत्कृष्ट श्लोकहरू सुनाइरहँदा दर्शकदीर्घामा मौनता छाइरह्यो त्यस लगत्तै स्रस्टाहरू यल्जी विवश, मोहन कार्की, सरोज सर्वहारा, भोजराज जैशी, जनक सन्याल, गोपिकृष्ण लामिछाने, माधव पाण्डे, रामचन्द्र शर्मा, शंकर वि सङ्गम, डिकर्ण मल्ल लगायतले आफ्ना उत्कृष्ट मुक्तक, गजल कविता वाचन गर्दा माहौल थप रोमाञ्चक बन्यो

             उक्त अवसरमा कोरियामा रही विभिन्न संचारमाध्यममा आवद्ध पत्रकारहरू सन्दिप पाण्डे, कृष्ण बस्याल विकाश श्रेष्ठलाई सम्मान गरिएको थियो भने च्याप्टरका नयाँ सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो

प्रकाशित मिति : २०७४ असार २६ (July 10, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• दक्षिण कोरियाले स्मार्ट सिटी बनाउन सहयोग गर्ने

• संविधान तथा राष्ट्रिय दिवस कोरियामा यसरी मनाइयो ।

• कोरियाको ओइजम्बुमा बृहत हाहा सांगेतिक मेला हुदै, नेपाल सहित १५ मुलुकले सहभागीता जनाउने

• नेपालि सम्पर्क समिती कोरियाले १ करोडको आपतकालिन राहत कोष स्थापना गर्ने

• कोरियामा सिरिजङगा साङ्गितिक सौगात भाग-४ हुने

• कोरियामा डा. महाबिर पुन संग राष्ट्रीय आविष्कारकेन्द्र सम्बन्धि बिषेश अन्तर्क्रिया कार्यक्रम सम्पन्न

• नयाँ शक्ति कोरिया पनि ध्रुबिकरण ,पार्टी परित्याग गर्नेको लहर बढ्दो

• बिभिन्न राजनीति संगठनको सपोर्ट पाए पछी एनआरएन कोरियामा जुकजालिले बाजी मार्ने बलियो सम्भावना

• एनआरएन कोरियाको छैठौँ अधिवेशन सम्पूर्ण तयारी पुरा

• काभ्रे सम्पर्क समिति दक्षिण कोरिया द्वारा बाढी पीडितका लागि बाह्र लाख सहयोग हस्तान्तरण

• अर्घाखाँची मञ्चले छुसक बिदामा सुपा देउराली सांगितिक सौगातको आयोजना गर्ने

• आउदो छुसकको बिदामा पनि स्वास्थ्य परिक्षण हुने

• ख्यङ्गनाममा बहुसांस्कृतीक महोत्सव हुँदै, रामजी खाँड र देवी घर्तीको प्रस्तुती रहने

• दुई वटा संस्था एकआपसमा जुटी मोक्पो साम्हो साझा चौतारि कोरिया घोषणा ,अधिबेशन बाट नयाँ कार्यसमिति चयन

• कतै तपाईं ओभरथिङकीङको शिकार त हुनु हुन्न ?

• सामाजिक संस्था लाइ राजनीति बाट अलग राखौ - एनआरनएन कोरिया अध्य्क्ष दाबेदार जुनु गुरुङ

• बिजया दशमिकै दिन धादिङ्ग समाज कोरियाले भब्य दशैँ कार्यक्रम गर्ने

• नेपथ्य ब्याण्ड कोरिया आउदै

• एनसीसी कोरियाले गर्यो सफलता पुर्बक कार्यक्रमको बाँडफांड, ३ वटा संस्थाले संस्कृतिक कार्यक्रम गर्न पाउने

• कोरियाको ख्वाङ्जुमा भोली आइतबार अहिलेसम्मकै बृहत् कार्यक्रम हुने, उपस्थित हुन सम्पुर्ण नेपालीमा अपिल

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

Sunrise Bank in Korea Kasam Restaurant
कोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल नेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।कोरियामा कार्यरत सवैलाई खुसिको खबर, छुसकमा यस वर्ष कै लामो विदाएनआरएन कोरियाको निर्वाचनमा भएका भित्रि कर्तुत छताछुल्ल, छानबिनको माग गर्दै स्थानीय अदालत जाने तयारीअनि कोरियामै रहेर जीवनलाइ संघर्षमा बदल्ने गर्ने निधो गरे कोरिया जाने कामदारले रकम जम्मा गर्नु पर्ने बैंक परिवर्तनउत्तर कोरियासँग वार्ता सामसङ ग्यालेक्सी नोट एटप्रति कोरियनको आर्कषण उर्लियो, अनुदानका कारण पहिलो सप्तान्हमा २ लाख ७० हजार बिक्रि
E9 भिषा कडाई गर्ने कोरिया सरकारको तयारी, एक पटक भन्दा बढि भिषा थप्न नदिनेकोरिया आएको ३ महिनामै एक नेपाली युबक गम्भीर बिरामी ,कम्पनीले सहयोग नगरेपछि नेपाली हरु बीच अपिल कोरियामा अनैतिक सम्बन्ध राखेको भन्दै एक नेपाली महिलाद्धारा आफ्नै प्रेमीको हात काटिदिइन,दुःखद खबर, कार्यस्थल दुर्घटनामा परी कोरियामा एक नेपालीको मृत्युकोरियामा उपचारका क्रममा एक नेपाली युवाको निधननेपाली युवकले आत्महत्या गरेको घटनालाई लिएर आइएलओद्धारा इपिएस नीति पुर्नवलोकन गर्न कोरियासँग आग्रह ।रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने इपिएस साखाले कडा सूचना जारी गरेपछि कोरियामा कार्यरत नेपाली तरंगित
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal