जनवरी १५ मा सोलमा हुने सुपरहिट चलचित्र जात्राको ग्राण्ड शो को सम्पूर्ण तयारी पुरा

पछिल्लो समयमा नेपालका हल हरुमा सफल रुपमा प्रदर्शन भैरहेको  सुपरहिट नेपाली  चलचित्र जात्रा कोरियाका बिभिन्न शहर हरुमा प्रदर्शन भैरहेको छ l परोपकारी कोष स्थापनार्थ  नेपाल पत्रकार महासंघ कोरिया शाखाको आयोजनामा कोरियाको जिन्जु ,बुसान ,थेगु ,छिन्छन लगाएतका स्थानहरुमा  हाउस फुलका साथ् प्रदर्शन भैसकेको छ l


 उक्त स्थानमा गरिएको प्रदर्शनमा उपस्थित दर्शकहरुले जात्राको खुलेर प्रशंशा गरेका थिए  l नेपालमा ५१ दिनको व्यवसायिक सफलता प्राप्त गरेको चलचित्रलाई   यहि जनवरी १५ मा कोरियाको राजधानी  सोलमा प्रदर्शन  गर्ने  सम्पूर्ण तयारी पुरा भएको आयोजक कमिटि नेपाल पत्रकार महासंघ कोरिया शाखाले जनाएको छ l


मौलिक संबाद र कलाकारको प्राकृतिक अभिनयले दर्शकको मन तानेको छ  ।  रंगमंचबाट ठुलो पर्दामा आएका बिपिन कार्की ,रबिन्द्र सिंह बानिया रबिन्द्र झाको संबाद कलालाई धेरैले मन पराएका छन ।  नेपाली चलचित्र नाइँ नभन्नु ल ४ बाट डेब्यु गरेकी वर्षा राउतले एकपछि अर्को सफलता हात पारेकी छन छक्का पन्जामा दरिलो अभिनय गरेकी राउतको जात्राको अभिनय दमदार रहेको छ  ।

त्यस्तै उक्त दीन सोहि स्थानमै कोरियाबाट सफल रुपमा विप्रेषण भित्राउदै आएको ग्लोबल रेमिटको खाता खोल्न सकिने र त्यसको लागि एलिन कार्ड ,पासपोर्ट र दुइ पर्ती फोटो आबश्यक रहेको बैंक प्रतिनिधि नबिन सुबेदीले जानकारी गराएका छन्

प्रकाशित मिति : २०७३ पौष २६ (January 10, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• सवैभन्दा बढि नेपाली कामदार रहेको कोरियाको गजेदोमा बृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न

• कोरियामा अनेसासको अर्को आयाम, मुक्तक मेला

• साझा सद्भाव समूह सोल कमिटी विघटन को समाचार निराधार - उपसंयोजक माइला

• म्याग्दी प्रवासी नेपाली संघ कोरियाद्वारा खेलकुद जिम्मेवारी बाँडफाँड

• प्रधानमन्त्री शेर बहादुरलाई प्रवासमा रहेका नेपाली युवाको पत्र

• राष्ट्रिय आविष्कार केन्द्र बनाउने पुनको योजनामा सहयोग गर्न कोरियामा पनि अभियान शुरु

• पाप धुरिबाट कराउछ नेता ज्यू, होसियार

• कोरियाको पछिल्लो घटना प्रति सरोकार वालालाई गम्भीर हुन आग्रह गर्दै नया शक्तिले निकाल्यो प्रेस विज्ञप्ति

• एनसीसी बुसान शाखाको अधिवेशन यही जुलाई 16 तारिखमा

• नेपाली साहित्य मञ्च गजेदोमा नयाँ कार्य समिति पुनर्गठन

• कोरियामा राईको ‘द बर्ड एण्ड नेचर’ एकल चित्रकला प्रदर्शनी हुँदै

• एनसीसी कोरियाको १६औंअधिबेशन जुलाई ३० तारिख मा

• कोरियामा नेपाली फुटबल क्लब गौतम बुद्ध एफसिको प्रथम साधारण सम्पन्न

• प्रथम मासक नेपाली कप फुटबल प्रतियोगिता २०१७ काे उपाधी झापा एफ सीले चुम्न सफल

• कोरियाको गजेदोमा सनराइज बैंकको खाता खोल्ने सुबिधा

• फेन्तेक प्रबासी सहयोग केन्द्रले मनायो एसियन सास्कृतिक महोत्सब तथा फूड फेस्टिबल

• एनसीसी कोरियाले नवनियुक्त राजदुतलाइ स्वागत गर्ने

• सनराइज बैंकले राख्यो कोरियाको फेन्तेक सहरमा बृहत खाता खोल्ने कार्यक्रम

• बृहत कार्यक्रमका साथ् फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्रले एसियन महोत्सब मनाउने

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन जुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युअबैधानिक बिदेशी कामदार हटाइनु पर्ने माग राख्दै कोरियन मजदुरहरु आन्दोलित ,हजारौंको संख्यामा सडकमा उत्रिए वाइडबडी जहाज ल्याएपछि पहिलो उडान दक्षिण कोरियाकोरियामा रहस्यमय मृत्युको सन्त्रास साथी तैले त दुनिँया छाडिस मैले एउटा कम्पनी छाड्न कसाे नसकाैला र ? कोरियामा प्रचण्ड गर्मी आजबाट बढ्यो, मादक पदार्थ होइन प्रशस्त पानी र झोल पिउन अधिकारीको सुझाव
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियामा अकस्मात असहज भएपछि अस्पताल पु¥याइएका एक नेपालीको मृत्यु, इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमदक्ष विदेशी कामदार र विद्यार्थीलाई आर्कषण गर्न भिषा प्रणाली नै परिवर्तन गर्ने कोरिया सरकारको तयारी कोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन नेपाल फर्कने तयारीमा रहेका राईको कोरियामा निधन
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Manoj Shrestha Manoj Shrestha
Date of Birth : 10 June, 1982
Address: Daegu
Hometown : Jalapa- 2, Khotang
Occupation : Worker
Hobbies : playing, singing and traveling
E-mail : manoj2cu@yahoo.com
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal