अग्नीपिडीतहरुको लागि कोरियामा राहत संकलन गरिने

गत पुष १ गते  लागेको भीषण आगलागीबाट  पिडित आठराई सग्रान्ती बजारबासीहरुको लागि दक्षिण कोरियामा आर्थिक संकलन शुरु गरिने भएको छ । आगलागीबाट पिडितहरुका लागि राहत पुर्याउन आर्थिक संकलन सुरु गरिएको हो ।

तेह्रथुमको आठराई संक्रान्ति बजारमा लागेको आगलागीले ३२ घर जलेर नष्ट भएका थिए । आगलागीको कारण स्थानीयवासीलाई  ठुलो भौतिक क्षति भएको थियो । आगलागीबाट  १४ करोड ८ लाख भन्दा बढी धनमालको समेत क्षति भएको थियो  ।

मुख्य बजारका २७ वटा पसल जलेर खरानी भएका थिए। आगलागीले  ५६ परिवारका १५० जना घरबार बिहिन भएका छन । पिडितलाई राहत प्रदान गर्ने हेतुले गणेश कालिकोटेको संयोजकत्वमा १७ सदस्यीय सहयोग संकलन समिति गठन गरिएको छ ।

ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरियाले आगलागीबाट प्रभावित   सग्रान्ती बजार पुनः निर्माण तथा पीडितहरु लाई पुनर्स्थापना गर्नको निम्ति दक्षिण कोरियामा रहेका विभिन्न जातीय क्षेत्रिय संघ सस्था ,हरेक जिल्लाका संगठन ,राजनिती दलका भात्री संगठन ,बुद्धिजीवी ,व्यापारी ,पत्रकार ,नेपाल दुधबास कोरिया ,र कोरियामा रहेका सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनि हरुलाइ आग्रह गरेको छ । यो महान मानबिय कार्यमा एक भइ मातृ भुमिको पिडामा थोरै भए पनि मलम लगाउन सहयोगको लागि  समाजले सबैमा हार्दिक अनुरोध गरेको छ। सहयोग संकलन अभियान लाई तिब्र पार्दै तेह्रथुम पौठाक १ निबासि ,अंशुबर्मा अध्यक्ष रहेको DSME याक्थुङ सयङ ,गजेदोमा जनवरी ७ तारीख सनिबार सग्रान्ती अग्नि पीडित सहयोगार्थ फिल्म प्रदशन गरि केही सहयोग जम्मा गरिसकेको छ। 

सहयोग राहत  प्रमुख जिल्ला अधिकारिको नेतृत्वमा रहेकोे सग्रान्ति बजार पुननिर्माण तथा पुनस्थापना कोष तेह्रथुम मार्फत दाताहरु , सर्बदलिय ,सर्बपक्षिय,पत्रकार सहितको भेला गरि स्थानिय समाचार रेडियो एफ एम बाट प्रसारण गरि पीडितलाई हस्तान्तरण गर्ने तयारी भएको ग्लोबल तेह्रथुम सेवा समाजका अध्यक्ष गणेश कालिकोटले जानकारी दिए  । सहयोग दाताले ग्लोबल तेह्रथुम सेवा समाज कोरियाका कोषाध्यक्ष गोपाल गुरुङको 1002346470064 woori bank Gurung gopal kumar मा पठाइ फोन अथवा एस एम  एस बाट जानकारी गराइदिन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७३ पौष २५ (January 09, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• कोरियामा नेपाली गीत रेर्कडीङ र छाँयाङ्कन गर्नेे क्रम बढ्दो, खरेलको स्वरवद्ध रहेको भिडियो पनि सार्वजानिक

• आन्सानमा फेब्रुअरी १२ तारिक दोर्दी खोला जलविद्युत कम्पनीको शेयर आवेदन दिन सकिने

• सुदूर पश्चिम समाज कोरियाको अध्यक्षमा नवीन कार्की

• कोरियामा संयुक्त रुपमा ल्होसार मनाउने तयारी

• शेर्पा संघ कोरियाद्वारा आयोजित साँस्कृतिक कार्यक्रमको रमाइलो (फोटो फिचर)

• नेपकोरको मास्क डान्स पार्टी भव्यरुपले सम्पन्न, आगामी दिनमा फरक खालको पार्टी गर्ने उद्घोष

• स्ववियु चुनाब नजिकिदै गर्दा

• कोरियामा तनाव व्यवस्थापन तथा आत्महत्या रोकथाम सम्बन्धि २ दिने अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न

• प्रवासी मजदुर संगठन (एमटियु) ले यो वर्ष यस्ता कार्यहरु गर्दैछ

• कोरियामा फागु पूर्णिमाको अवसरमा तारा खेल प्रतियोगिता

• जनप्रगतिशिल मञ्च दक्षिण कोरियाले समान तथा बिदाई कार्यक्रम गर्ने

• आइएनएस कोरियाले प्रत्यक्ष निर्वाचित कार्यकारीका लागी अनलाईन हस्ताक्षर अभियान चलाउने

• धादिङ्ग समाज कोरियाको पाँचौ अधिबेशन सम्पन्न, सन्तोष अधिकारीको नेत्तृत्वमा १७ सदस्यीय कार्यसमिति गठन

• दोर्दी खोला जलविद्युत कम्पनीको अग्राधिकार शेयर बारे जानकारी दिन सौल र सुवनमा सेमिनार

• अर्घाखाँची सम्पर्क मञ्चकोअधिवेशन सम्पन्न, अध्यक्षमा दिनामणी पौडेल चयन

• संघिय लिम्बुवान सामाजिक मञ्च कोरियाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

• कोरियामा एमएनयुको अन्तरक्रिया सम्पन्न

• कोरियामा रहेका नेवारहरुले पनि चुने नयाँ नेता, सानू प्रजापतीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति

• काभ्रे सम्पर्क समिति कोरियाको अध्यक्षमा सिताराम तिमल्सिना

• तनाब ब्याबस्थापन सम्बन्धि कार्यक्रमको सम्पूर्ण तयारि पुरा ,मनोवैज्ञानिक चिकित्सक डा.बिजय ज्ञवाली कोरिया आइपुगे

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
मुसहर बस्ती निर्माणमा सहयोग गर्न कोरियामा पनि नेपाली युवाले थाले आर्थिक संकलन अभियानसामसुङका उपाध्यक्ष लि जे योङ भ्रष्टाचारको आरोपमा पक्राउ कोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइटकोरियामा भ्रष्ट्राचार प्रकरणमा सामसङका मालिक देखि क्याम्पस प्रमुख सम्म पक्राउकोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीउत्तर कोरियाली शासकका सौतेला दाजुको मलेशियामा हत्या, हत्यामा सरकारी एजेन्टको हात रहेको आशंका
कोरियाका लागि चैतमा अनलाईन आवेदन खुल्दै, भाषा परीक्षा जेठमा कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, अनलाइन मार्फत आवदेन लिने इपिएस साखाको तयारीकोरियाको चिसो मौसममा कम्पनीबाट 'लेटर' नलिनुकोरियामा प्रहरीले बिदेशी कामदारको सहयोगको निमित्त खडा गर्यो छुट्टै वेव साइटबिदेशमा हुदा तिन वटा कोटबाट बच्नु आवश्यक छत्रिभुवन विमानस्थलमा चोरको बिगबिगी, कोरियन नागरिकको २५०० अमेरिकी डलर चोरीकोरियामा प्रबाशी मजदुर माथि अत्यन्तै अमानबिय ब्याबहार ,सौचालय जादा समेतको हिसाब गरेर पैसा काटिन्छ कोरियाले यस वर्ष पहिलो चरणमा पठायो पाँच सय नेपाली कामदारको लेबर कन्ट्रयाक्ट
 Galbo Lhosar Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Santalal Tamang Santalal Tamang
Date of Birth : 01 March, 1994
Address: Lakhanpur-4, Timaldanda
Hometown : Ramechhap
Occupation : writer
Hobbies : littireture and jurnalist
E-mail : sntllmds@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal