LINK-ASIA COMPANY LTD. Nepal Tour Company Ltd. NIK Nepal Travel Subhechha Mart and Restaurant GME REMIT

नयाँ शक्ति कोरिया द्वारा ट्युमर पीडित बिरामीलाइ लाई आर्थिक सहयोग प्रदान

राजुश्री ,सोल


नयाँ शक्ति कोरिया ले गोर्खा नगरपालिका ८ टक्सारमा बस्ने २६ वर्षिय ट्युमर पीडित शिव खनाल लाई ३१ हजार ३ सय रुपैया आर्थिक सहयोग गरेको छ । खनाल बिगत लामो समय देखि पोखरा स्थित मनिपाल अस्पतालमा सघन कक्षमा उपचारत छन ।

गत डिसेम्बर ११ तारिक कोरियाको राजधानी सउल मा बसेको सचिबालय समितिको पुर्ण बैठक ले नियमित सहयोग गर्ने बिषय लाई निरन्तरता दिदै उक्त रकम सहयोग गर्ने निर्णय गरेको थियो ।

उक्त रकम नयाँ शक्ति कोरियाका सचिबालय सदस्य राजु पोखरेल ले बिरामिका आफन्तलाइ नेपालमै हस्तान्तरण गरेका छन ।

संगठन बिस्तार, राजनीतिक प्रशिक्षण संग संगै समाज सेवालाई पनि निरन्तर जारि राख्ने संगठनको उदेश्य अनुरुप यो पटक ब्रेन ट्युमर पीडित लाई सहयोग गरिएको आर्थिक बिभाग प्रमुख पेम साङ्बो शेर्पा ले बताए । छोटो समयमै लोकप्रियता कमाएको नयाँ शक्ति कोरियाको यो सातौ सहयोग हो ।

यस अघि दुवै मिर्गौला फेल भएकी मुगु रावा ८ कि जान्देबी बुढालाई ५१ हजार रुपैया, मुटुमा प्वाल परेर जिबन मरण को दोशाध मा रहेका दलमर्दन कामीलाई ७१ हजार रुपैया त्यस्तै कोरियामा मोटर साइकल दुर्घटनामा पनि घाइते भएका काभ्रेका श्याम लामालाई ४ लाख वन, महाबिर पुनको राष्ट्रिय आबिश्कार केन्द्रलाइ १ लाख रुपैयाँ सहयोग गरेको थियो ।भने भुकम्प पिडित बिद्यालय हरुलाई केही शैक्षिक सामग्री समेत बितरण गरिसकेको छ । भने आगामी दिनहरुमा पनि सहयोग लाई निरन्तरता राख्ने सम्योजक हेमन्त पुन ले बताएका छन ।

प्रकाशित मिति : २०७३ पौष २५ (January 09, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रवासी समाचारका थप शिर्षकहरु

• बिश्वकर्मा कोरिया द्वारा मृगौला पिडित बि.क. सहयोग

• कोरियामा श्रमिकका समस्या र समाधान बारे नव नियुक्त श्रम काउन्सिललर संग अन्तरक्रिया कार्यक्रम हुदै

• कोरियाको थेजनमा नेपाली र कोरियन कविको सहभागितामा कविता कन्सर्ट हुदै

• कोरियामै रहेर गायक पौडेलले ल्याए फेरी अर्को सांगीतिक कोसेली मायाले कुरो बुझ्या खोइ

• राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको योगदानको सम्झना गर्दै कोरियामा पनि मनाइयो पृथ्वी दिवस

• कोरियाको थेगुमा दुतावास र एनआरएन कोरियाको आयोजनामा स्वेच्छिक घर फिर्ती, स्वास्थ्य परामर्श तथा अन्तरक्रिया कार्यक्रम हुने

• कोरियामा रहेका प्रदेश न. ३ अन्तर्गतका सम्पुर्ण जिल्लाहरु अब सहकार्य गरेर अगाडि बढ्ने

• कोरियामा नेपाली कथानक चलचित्र मिस्टर झोले प्रदर्शन हुने

• शेर्पा संघ दक्षिण कोरिया द्वारा पत्रकार सम्मलेन सम्पन्न, फेब्रुरी १६ साँझ ७ बजे देखि बृहत ग्याल्वो लोसार मनाइने

• उ जितेर गई या हारेर गई गीतका चर्चित गायक कोरियाको साहित्यीक कार्यक्रममा आउदै

• राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्झना र सम्मान स्वरुपमा कोरियामा पनि पृथ्वी जयन्ती मनाइदै

• कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि

• नेपाली सामुदायिक समिति ख्वाङजुको दोश्रो साधारण सभा सम्पन्न, राइको नेतृत्वमा नयाँ कार्यसमिति चयन

• प्रवासी नेपाली मञ्च कोरिया संगठन विस्तारमा, कार्कीको संयोजकत्वमा थेजन अधिवेशन कमिटि गठन

• गितकार अमृत विश्वकर्माको 'जब तिमि' दर्शक माझ लोकप्रिय बन्दै (भिडियो सहित)

• एनआरएन र जनजाती महासंघ कोरियाले नयाँ श्रमसहचारीसंग अन्तरक्रिया गर्ने

• एनआरएन कोरियाले कोरियामा सांस्कृतिक केन्द्र निर्माण गर्ने

• इलाम सुर्यदय सेवा समाज दक्षिण कोरिया द्वारा औद्योगिक दुर्घटना परेकि बिमला लाइ आर्थिक सहयोग

• कोरियामा कार्यरत नेपालीको स्वास्थ्य लाभको कामना गर्दै सउल टावरमा स्वास्थानि वाचन

• कोरियामा साझा मन्दिर स्थापना गर्न श्री सत्यनारायणको पुजा तथा कथा प्रवचन

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Hanpass Remittance Sunrise Bank in Korea Kasam Restaurant Namaste Restaurant Resunga Musical
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला इन्छन विमानस्थलको दोस्रो टर्मिनल संचालनमा ,कोरियन एयर लगाएत केहि उडान दोस्रो टर्मिनल बाट हुने अबैधानिक कामदारप्रति कडा रवैया अपनाउने कोरिया सरकार नयाँ रणनीति, अवैधानिक राख्ने कम्पनीलाई कडा कारबाहीकोरियामा यो हप्ता अत्यधिक जाडो बढ्ने , बाक्लो हिमपात संगै तापक्रम घटेर माइनस १३ सम्म पुग्ने अनुमान २०१८ को पहिलो लटमा उत्पादन क्षेत्रतर्फ २७५९ जना नेपाली कोरिया जान पाउनेआइफोनमा समस्या आएको भन्दै कोरियन प्रयोगकर्ता द्वारा क्षतिपुर्तिको माग सहित अदालतमा मुद्वा दायर
कोरियाको तापक्रम माइनस १९ डिग्री पुग्ने भएपछी मौसम बिभाग द्वारा आपतकालीन सचेतना जारि कोरियाले सन् २०१८को लागि सिबिटी तथा पिबिटीको बाट ल्याउने कामदारको कोटा निर्धारण गर्यो तलब वृद्धिपछि कोरियाका कम्पनीका थरी थरिका हतकण्डा, कतै सुविधा कटौति, कतै बेवास्ता कोरियाले २०१८ का लागि कामदारको कोटा निर्धारण गर्यो, कुन क्षेत्रमा कति ? कोरियामा कार्यरत नेपालीलाई खुसि खबर, नागरिक लगानी कोषको नागरिक एकांक योजनासिविटी परिक्षालाई निरन्तरता दिन एचआरडी कोरिया पोजिटिभः डिल्लीराम बास्तोलाकोरिया बाट नेपाल फर्किने टिकट लिएका एक नेपाली मृत फेला जानि राखौ, दक्षिण कोरियामा नयाँ वर्ष आराम्भसँगै यस्ता नयाँ नियम लागू हुन्छ
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Abinash lamichhane Abinash lamichhane
Date of Birth : 08 January, 1996
Address: Paju si south korea
Hometown : Pokhara nepal
Occupation : Stock market
Hobbies : Travel
E-mail : Dilliram96.dr@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal